काठमाण्डौ । गृहन्त्रालयले तीन महिनाअघि विभिन्न स्थानबाट पक्राउ गरेका ३६ मध्ये १२ मंगालादेशीलाई देशनिकाला गर्ने भएको छ । 

उनीहरुलाई बढिमा तीन बर्ष नेपाल प्रवेशमा प्रतिबन्धहित फार्काउन लागिएको हो । 

अवैध बाटो नेपाल प्रवेश गरी लुकीुछिपी काम गरिरहेका बंगालादेशीलाई गृहले नागरिक अध्यागनम्बन्धी कार्यविधि २०६५ को दपा ६.३ २ अनुसार असार २ गते निष्कासनको अन्तिम निर्णय गरेको थियो। यो खबर आजको कान्तिपुरमा छापिएको छ ।