काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत मतगणना भइरहेकामध्ये १४ तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 

हालसम्म सार्वजनिक १४ स्थानमध्ये ४/४ स्थानमा जित हासिल गर्दै कांग्रेस र एमाले टक्करमा छन् । माओवादी र फोरम लोकतान्त्रिकले २/२ र राजपा तथा समाजवादी फोरमले १/१ स्थानमा जित हासिल गरेका छन् ।

कुन पार्टीले कुन स्थानमा जित्यो ? हेरौं सूचि:

एमाले
१.सप्तरीको सप्तकोशी नगरपालिका
२.धनुुषाको बटेश्वर गाउँपालिका
३.पर्साको पटेर्वा सुुगौली गाउँपालिका
४.धनुुषाको मुखियापट्टि गाउँपालिका

कांग्रेस
१.धनुुषाको औरही गाउँपालिका
२.सर्लाहीको धनकौल गाउँपालिका
३.सिरहाको नवराजपुर गाउँपालिका

४.धनुषाको जनक नन्दनी गाउँपालिका

माओवादी
१.सिरहाको अर्नमा गाउँपालिका
२.सिरहाको कर्जन्हा नगरपालिका

फोरम लोकतान्त्रिक
१.सर्लाहीको विष्णुु गाउँपालिका
२.रौतहटको इशानाथ नगरपालिका

राजपा
१.धनुुषाको हंसपुर नगरपालिका

समाजवादी फोरम
१.सिरहाको विष्णुुपुर गाउँपालिका