बुटवल  ।  स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो दल भयो । तर, १६ तह रहेको रुपन्देहीमा चार तहमा एमालेले जमानतसमेत जोगाउन सकेन 

सात तहमा भारी मतान्तरले विजयी भए पनि जिल्लाको दक्षिणीि क्षेत्रमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकासहित तीन गाउापालिकामा एमाालेल उम्मेवारको जमानत जफथ भएको छ । 

निर्वाचनमा कुल खसेको मतको १० प्रतिशत मत ल्याएमात्रै जमानत फिर्ता हुने ब्यवस्था छ। यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।