काठमाण्डौ । युरोपको नं. १ ब्राण्ड इलेक्ट्रोलक्सले नेपालीहरुको महानपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै “दशैं तिहारमा उपहार स्योर सट ” योजना सार्वजनिक गरेको छ । 

यस उपहार योजना अन्तर्गत ग्राहकहरुले फ्रिज, वासिङ मेसिन, डिस वासर, चुल्हो, चिम्नि र एयर कन्डिसनरकोे हरेक खरिदमा रु. १७९० रुपैयाँदेखि २१ ह्जार ९०० रुपैयाँसम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरुस्योर सट उपहारका रुपमा  प्राप्त गर्न सक्ने कम्पनीले नाएको छ ।

यो योजना भाद्र २१ गतेदेखि सुरु भइसकेको छ भने छठपर्वसम्म रहनेछ ।