काठमाण्डौ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपालाप्रसाद पराजुली पदमुक्त भएका छन् । 

न्यायपरिषदको सचिवालयले एक पत्र काट्दै पराजुलीको उमेर गत साउन ३१ गते नै ६५ वर्ष पूरा भएको देखिएको उल्लेख गर्दै सचिवस्तरीय निर्णयअनुसार पदमुक्त गरिएको प्रष्ट पारेको हो । 

नवनिर्वािचत राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शितल निवास पुुगेका पराजुलीलाई पदमुक्त गरिएको पत्र परिषदले थमाएको बताइएको छ । पदमुक्त गरिएको पत्रमा परिषदका सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेका छन् । 

यस्तो छ पत्र: