काठमाण्डौ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजीनामा दिएका छन् । 

न्यायपरिषदले उनलाई बर्खास्त गरेपछि त्यसलाई गैरकानूनी कदम भनी टिप्पणी गरिरहेका उनीमाथि अटेर गरे महाअभियोगसम्म लगाउनसक्ने सत्तारुढ दलहरुले तयारी गरेपछि राजीनामा गरेका हुन् । 

अघिल्लो दिन राष्टपतिलाई सपथ खुवाएका पराजुलीले बिहीबार राष्टपति समक्ष नै राजीनामा बुुझाएका हुन् ।