2nd quarter 2075-76

महालक्ष्मी विकास बैंकको खूद नाफा घट्यो, संचालन मुनाफातर्फ ४४३% को छलाङ

1549957662mahalxmi-bikas.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा महालक्ष्मी विकास बैंकको खूद नाफा घटेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष यही अवधिमा २० करोड ५४ लाख रहेको नाफा घटेर यो वर्ष १९ करोड ७६ लाखमा सीमित भएको हो ।  बैंकको संचालन नाफामा भने ४४३.१९ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको...

अधिकांश सूचकमा एशियन लाइफको प्रगति, जीवन बिमाकोष झनै बलियो

1549955561asian.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७३ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन १ अर्ब २१ करोडमा सीमित थियो । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय समेत वृद्धि गरेको छ । अघिल्लो वर्ष ४४ करोडमा सीमित यस्तो आय बढेर यो वर्ष ६५ करोड १५ लाख माथि पुगेको हो...

नेशनल लाइफको खूद बिमाशुल्क आर्जनमा २१.३८% फड्को, रिजर्बमा १४३.६३% को छलाङ

15499543382.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियमबाट हुने आम्दानीमा २१.३८ प्रतिशतले बढाएको छ । यो कम्पनीले अघिल्लो वर्षको यही अवधिमा २ अर्ब ४५ करोड रहेको यस्तो आम्दानी बढाएर २ अर्ब ९८ करोडको उचाई चुमाएको हो ।  कम्पनीको खूद दाबी भुक्तानी समेत बढेको छ । अघिल्लो वर्ष ७१ करोड ६५ लाखमा सीमित दाबी भुक्तानी ६४.८६ प्रतिशतले बढेर यो...

1569774426ct.gif

प्रभू इन्स्योरेन्सको बिमाशुल्कतर्फको आर्जन बढ्यो, रिजर्बमा २८७% को छलाङ

154995431132.jpeg
काठमाण्डौ । प्रभू इन्स्योरेन्स लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा २० करोड ८३ लाख बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १८ करोड १३ लाखमा सीमित थियो । कम्पनीले यो अवधिमा ३६ हजार ४९६ बिमा लेख जारी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३५ हजार २०८ बिमालेख जारी गरेको थियो ।  समीक्षा अवधिमा प्रभू इ...

रिलायन्सको बिमाशुल्क आर्जन २०.९३ करोड, नाफामा गिरावट

15499544191.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा २० करोड ९३ लाख बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन ६१ लाखमा सीमित थियो । कम्पनीको २ लाख ८७ हजारमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर १ करोड ८ लाखको उचाईमा पुगेको छ । यो अवधिमा कम्पनीले ४ लाख ६ हजारको मात्र दाबी...

ज्योति लाइफको बिमाशुल्क आर्जनमा झिनो प्रगति

15499543914.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ३० करोड ९१ लाख बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २९ करोड २३ लाखमा सीमित थियो । अघिल्लो वर्ष १४ लाखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर २ करोड २ लाखको उचाईमा पुगेको छ ।  यो अवधिमा कम्पनीले ५ लाख...

1570195006ncc.jpg

आम्दानी घटेपछि दूरसंचार कम्पनीको खूद नाफामा १५.२५% को गिरावट

1549954277ntc11.png
काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेडको खूद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो कम्पनीले ६ अर्ब ३४ करोड नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ७ अर्ब ४८ करोड रहेको थियो । यो हिसाबले खूद नाफा १५.२५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा रिजर्ब २०.७८ प्रतिशतको फड्को मारेको छ । अघिल्लो वर्ष ७५...

अघि बढ्दै सिभिल बैंक: खूद र संचालन नाफा, ब्याज आम्दानीमा लोभलाग्दो फड्को

1549949500money.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफातर्फ १०.५४ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा २१ करोड ६९ लाख रहेको यस्तो नाफा बढेर २३ करोड ९८ लाखको उचाईमा पुगेको हो ।  बैंकले खूद नाफातर्फ भने ४९.७९ प्रतिशतको छलाङ हानेको छ । अघिल्लो वर्ष २४ करोड १ लाखमा सीमित यस्तो नाफा बढेर ३५ करोड...

प्रिमियम संकलनमा नेपाल लाइफको छलाङ, जीवन बिमाकोष झन्-झन् बलियो

1549948406profit.jpg
काठमाण्डौ । जीवन बिमा कम्पनीहरुमध्येकै टप नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम संकलनबाट हुने आम्दानीमा छलाङ मारेको छ ।  यो कम्पनीले अघिल्लो वर्षको दोश्रो त्रैमासमा प्रिमियमबाट ७ अर्ब १४ करोड आम्दानी गरेकोमा यो वर्ष बढेर १० अर्ब ४७ करोडको उचाईमा पुगेको हो । कम्पनीले १० लाख ८० हजारमा सीमित बिमालेख संख्या बढाएर १२ लाख ९ हजार माथिको उचाई...

Advertisement

चिलिमे हाइड्रोका अधिकांश सूचकमा पहिरो

1549947055chilime.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश मुख्य सूचकमा पहिरो गएको छ ।  यो कम्पनीको रिजर्ब, बिजुली बिक्रीबाट हुने आम्दानी, संचालन नाफा, करपछिको नाफा, इपीएस, नेटवर्थमा गिरावट आएको हो ।  यो कम्पनीको करपछिको मुनाफामा १३.६३ प्रतिशतको गिरावट भएको हो । अघिल्लो वर्षको यही अवधिमा ५२ करोड ४६...

स्ट्याण्डर्ड चार्टर्डको सुस्त चालः निक्षेप परिचालन घट्यो, एनपिएल बढ्यो

1549946289scb.png
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफामा सामान्य मात्र प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिमा ९५ करोड ९४ लाखमा सीमित फ्री प्रफिट ४.०३ प्रतिशतले बढाई ९९ करोड ८१ लाखमा पुर्याएको हो ।  बैंकको खूद नाफा ६.७९ प्रतिशतले बढेर १ अर्ब ७ करोडबाट बढेर १ अर्ब १४ करोडको...

बीओकेको फ्री प्रफिटमा १९.८९% को फड्को, बढ्दै खराब कर्जा !

1549860777profit.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा वितरणयोग्य मुनाफामा १९.८९ प्रतिशतको प्रगति गरेको छ ।  अघिल्लो वर्षको यही अवधिमा ५५ करोड १५ लाखमा सीमित यस्तो नाफा बढेर ६६ करोड १३ लाखको उचाईमा पुगेको हो ।  अघिल्लो वर्ष ५५ करोड १५ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ७३ करोड ७५ लाखको उचाईमा पुगेको छ । यो भनेको...

Advertisement

सानिमा माई हाइड्रोको नाफामा ५.०३% को प्रगति

1549776210profit2.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडको खूद नाफामा सामान्य प्रगति भएको छ ।  चालु आर्थिक वर्षको अवधिमा यो कम्पनीको खूद नाफा अघिल्लो आबको यही अवधिको तुलनामा ५.०३ प्रतिशतले बढेको हो ।  आयकरपछिको कम्पनीको खूद नाफा २२ करोड ९६ लाख रुपैयाँ कायम भएको छ, अघिल्लो वर्ष २१ करोड ८६ लाख रुपैयाँमा सीमित थियो । अघिल्लो वर्ष यही अवधिमा बिजुली...

सोल्टी होटलको नाफामा ९७.०७% को फड्को, इपीएस रु. ४.५५ मात्र

1549776243soaltee.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सोल्टी होटल लिमीटेडको खूद नाफा ९७.०७ प्रतिशतले बढेको छ ।  मुख्य व्यवसायमा बिस्तार हुँदा बैंकको नाफा अघिल्लो वर्ष यही अवधिमा ७.६९ करोड रहेकोमा बढेर यो वर्ष १५.१६ करोडको उचाईमा पुगेको हो ।  समीक्षा अवधिमा होटलले ८८ करोड ५ लाख आम्दानी गर्न सफल भएको छ । यो अवधिमा खर्च ६८ करोड ८७ लाख रहेको छ...

दोश्रो त्रैमासमा प्राइम बैंकको खूद नाफा पहिलोपटक १ अर्ब माथि

1549774390profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले १ अर्ब बढी खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.९१ प्रतिशतले खूद नाफा बढाउँदै १ अर्ब ६ करोडको उचाईमा पुर्याएको छ । अघिल्लो वर्षको बैंकको खूद नाफा ७९ करोड २२ लाखमा सीमित थियो ।  बैंकको वितरणयोग्य मुनाफा ९३ करोड ४२ लाखको उचाईमा पुगेको छ ।...

Advertisement

भर्खरै

पैतृक सम्पत्ति बेचेर सेयरमा खन्याए, सबै सेयर बेच्दा पनि ऋण तिर्न असम्भव

पैतृक सम्पत्ति बेचेर सेयरमा खन्याए, सबै सेयर बेच्दा पनि ऋण तिर्न असम्भव

सामान लिन दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

सामान लिन दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

एउटा सिक्काले गुम्यो १२ वर्षसम्म आवाज, जीवन नै कायापलट

एउटा सिक्काले गुम्यो १२ वर्षसम्म आवाज, जीवन नै कायापलट

Symbolic Photo

मादकपदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर

मेगा बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र प्राप्ति प्रक्रिया मुख्य अजेन्डा

मेगा बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र प्राप्ति प्रक्रिया मुख्य अजेन्डा

पूर्वी चितवनस्थित किसानले लगाएको धानको बोटमा बाला नलागेपछि धानको बोट काट्दै । गरिमा जातको धानमा बाला नलागेपछि किसानले धानको बोटनै काट्न थालेका छन ।

आयातीत भारतीय धान बीउमा झेल, बोट उर्मियो, बाला लागेन

चार उद्योगीको रु. ५२ करोड महसुल नतिर्ने योजना तुहियो, अदालतबाट प्राधिकरणलाई साथ

चार उद्योगीको रु. ५२ करोड महसुल नतिर्ने योजना तुहियो, अदालतबाट प्राधिकरणलाई साथ

एनआइसी एशियाको मोवाइल बैंकिङ र कार्डबाट वल्र्डलिङ्क बिल भुक्तानी गर्दा १०% क्यासब्याक

एनआइसी एशियाको मोवाइल बैंकिङ र कार्डबाट वल्र्डलिङ्क बिल भुक्तानी गर्दा १०% क्यासब्याक

शिवमले ल्यायो चाँदीको उपहार सबैको हातमा पर्ने बिक्री योजना

शिवमले ल्यायो चाँदीको उपहार सबैको हातमा पर्ने बिक्री योजना

टेलिकमको अटम अफर: रु. २० मा दिनभरि कल गर्न र डेटा चलाउन सकिने

टेलिकमको अटम अफर: रु. २० मा दिनभरि कल गर्न र डेटा चलाउन सकिने

विराटनगरको पुष्पलाल चौकमा सिभिल बैंकको शाखा

विराटनगरको पुष्पलाल चौकमा सिभिल बैंकको शाखा

९०% युवा कर्मचारी भर्ना गरेका किरण श्रेष्ठ भन्छन्-‘अबको मिसन स्मार्ट एण्ड क्लिन आरबीबी’

९०% युवा कर्मचारी भर्ना गरेका किरण श्रेष्ठ भन्छन्-‘अबको मिसन स्मार्ट एण्ड क्लिन आरबीबी’

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवा लक्षित इम्पावरमेन्ट अकाडेमीको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवा लक्षित इम्पावरमेन्ट अकाडेमीको सुरुवात

स्मार्ट कार्ड नेपाललाई संचालन अनुमति, स्क्र्याच कार्ड र डिजीटल वालेटमार्फत कारोबार गर्ने

स्मार्ट कार्ड नेपाललाई संचालन अनुमति, स्क्र्याच कार्ड र डिजीटल वालेटमार्फत कारोबार गर्ने

बैंक अफ काठमाण्डूद्वारा १७% लाभांश अनुमोदन, लगानीकर्ता बचत खाता सार्वजानिक

बैंक अफ काठमाण्डूद्वारा १७% लाभांश अनुमोदन, लगानीकर्ता बचत खाता सार्वजानिक