2nd quarter-2074-75

समीट माइक्रोफाइनान्सको अवस्था धराप, प्रमुख सूचकमा पहिरो

1518501844summt.jpg
काठमाण्डौ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडको नाफामा पहिरो गएको छ । यो कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ करोड ७२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा २ करोड ५२ लाख रहेको थियो ।  समीक्षा अवधिमा कम्पनीको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ५ करोड ७५ लाख रहेको यस्तो...

व्यवसाय बिस्तारमा आइएमई लाइफ आक्रामक, नाफा ६.१८ करोड

1518501985ime-life.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योेरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ६ करोड १८ लाख खूद नाफा आर्जन गरेको छ । नयाँ जीवन बिमा कम्पनीको रुपमा उदाएको आइएमई लाइफले पहिलो त्रैमासमा ३ करोड नाफा कमाएको थियो । नाफालाई अर्को तीन महिनामा दोब्बरले बढाएको देखिएको हो ।  समीक्षा अवधिमा यो कम्पनीले ११ करोड ७ लाख बिमा शुल्क आर्जन...

सिद्धार्थ इन्स्योरेन्सको नाफामा झिनो वृद्धि, रिजर्बमा पहिरो

1518501945siddartha.jpeg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सले नाफामा सामान्य प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ८ करोड ३३ लाख रहेकोमा यो वर्ष ८ करोड ७८ लाख भएको हो ।  यो इन्स्योरेन्सको ८७ करोड १२ लाख कुल बिमा शुल्क आर्जन भएको छ । यस्तो आर्जन अघिल्लो वर्षको यही अवधिमा ७४ करोडमा सीमित थियो । लगानी कर्जा...

1522857929goodlife.gif

एनएलजीको नाफामा झिनो वृद्धि, रिजर्बमा चमात्कारिक छलाङ

1518417884nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ७ करोड ८५ लाख खूद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा ७ करोड ३७ लाखमा सीमित थियो ।  यो अवधिमा कम्पनीले ७३ करोड बढी बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६७ करोड ९० लाखको हाराहारीमा बिमा शुल्क आर्जन भएको थियो। समीक्षा अधिमा...

नाफा घटे पनि एनएमबी माइक्रोफाइनान्सको रिजर्बमा छलाङ !

1518417977nmb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा एनएमबी माइक्रोफाइनान्सको नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा २ करोड ७ लाख नाफा आर्जन गरेको यो कम्पनीले समीक्षा अवधिमा भने १ करोड ८१ लाख मात्र नाफा कमायो ।  यो अवधिमा कम्पनीको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ६ करोड ५४ लाख रहेको यस्तो आम्दानी बढेर ८ करोड ११ लाखको उचाईमा...

नेको इन्स्योरेन्सको कमालको प्रगति: नाफा र रिजर्बमा फड्को

1518418148neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ सन्तोषजनक प्रगति गरेको छ । यो कम्पनीले ११ करोड ६५ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ७ करोड ३३ लाखमा सीमित थियो ।  अघिल्लो वर्ष ६४ करोड ७४ लाख रुपैयाँ रहेको बिमाशुल्क आर्जन बढेर ८० करोड ९८ लाख पुुगेकोले नाफा समेत...

1522858396asian.gif

गुराँस लाइफको खूद नाफातर्फ कमालको प्रगति

1518418236gurans-life-insurance.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष १ करोड ९७ लाखमा सीमित नाफा बढाएर ३ करोड ८२ लाखको उचाईमा पुर्याएको हो ।  कम्पनीले यो अवधिमा ६० करोड ५२ लाख बिमा शुल्कबाट आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४५ करोड ७१ लाख थियो । यस्तै, ७ करोड ४६ लाख कुल...

यूनाइटेडको बिमाशुल्कमा २०% को गिरावट, जगेडा ४.९ करोडले ऋणात्मक

1518418348unitedinsurance.jpg
काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड ६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको खूद नाफा ३ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।  कम्पनीले यो अवधिमा २६ करोड ९७ लाख कुल बिमा शुल्क आर्जन गरेको छ । अघिल्लोवर्ष यस्तो ३३ करोड ६० लाख रहेको थियो । यसरी बिमा ...

लुम्बिनी जनरल इन्स्योरेन्स: नाफामा झिनो प्रगति हुँदा रिजर्बमा उच्च गिरावट

1518412406profit123.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८ करोड ५२ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ७ करोड ६९ लाखमा सीमित थियो ।  कम्पनीको बिमा शुल्कतर्फको आर्जन पनि बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ५७ करोड ३२ लाख भएको हो । अघिल्लो वर्ष यस्तो आम्दानी ५० करोड ४३ लाख थियो...

1522859016himgiri.gif

यस्तो आयो नेपाल इन्स्योरेन्स प्रगति विवरण

1518412570nepal-insurance.jpg
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ४ करोड २७ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ३ करोड ७८ लाखमा सीमित थियो ।  समीक्षा अवधिमा कम्पनीको जगेडा कोष तथा बिमा कोष थप मजबुत भएको छ । अघिल्लो वर्ष १४ करोड ३८ लाख रहेको जगेडाकोष बढेर १६ करोड ६७ लाखको भएको छ भने ९ करोड ७६...

ग्रामीण बैंकको नाफा र ब्याजआम्दानीमा पहिरो, खराब कर्जाको थुप्रो

1518410930grameen.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको नाफामा ठूलै पहिरो गएको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकको नाफा ९ करोड ७९ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १८ करोड ३ लाखको उचाईमा थियो ।  बैंकको खूद ब्याज आम्दानी, संचालन नाफामा समेत उस्तै पहिरो गएको छ । अघिल्लो वर्ष ५० करोड रहेको खूद ब्याज आम्दानी घटेर...

फरवार्डको नाफा र खूद ब्याज आम्दानीमा गिरावट, रिजर्ब मजबुत

1518410069forward.png
काठमाण्डौ । माइक्रोफाइनान्स कम्पनीहरुमध्ये आकर्षक र टप फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाको चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफा घटेको छ । यो अवधिमा फरवार्डको खूद नाफा १४ करोड ५४ लाख कायम भएको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद नाफा १४ करोड ६८ लाख रहेको थियो । यसरी नाफा ०.९२ प्रतिशतको गिरावट आएको देखिएको छ...

1524985091NCC-Visa-card--869x121-1.jpg

एलआइसी नेपालको नाफामा चमात्कारिक प्रगति

1518409327licn.png
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासका खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ । कम्पनीको यो अवधिमा खूद नाफा ६ करोड ७६ लाख आर्जन भयो, जबकि अघिल्लो वर्षको यही अवधिमा नाफा ९६ लाख ५९ हजारमा सीमित थियो ।  कम्पनीले जगेडाकोष र जीवन बिमा कोषमा समेत राम्रो बढोत्तरी गर्न सफल भएको छ । अघिल्लो...

शिखर इन्स्योरेन्स: नाफामा झिनो प्रगति हुँदा जगेडाकोषमा भारी गिरावट

1518407464sicl.png
काठमाण्डौ । निर्जीवन बिमा कम्पनीहरुमध्येको टप शिखर इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ झिनो मात्र प्रगति गरेको छ । नाफालाई सामान्य बढाउँदा कम्पनीको जगेडाकोषमा भने पहिरो गएको छ ।  सोमबार प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले १९ करोड ६६ लाख खूद नाफा...

चिलिमे र अरुण भ्यालीको नाफा घट्दा, बुटवल पावरले देखायो कमाल

1518330732profit-loss.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनीको नाफा घटेको छ । यो जलविद्युत कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५२ करोड ४६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ५४ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।  आइतबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार चिलिमेले बिजुली बेचेर ६३ करोड २१ लाख आम्दानी गरेको छ ।...

Advertisement

भर्खरै

नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो

Sunrise Bank Limited

सनराइज बैंकलाई केयर रेटिङ्सको एमाइनसको ग्रेडिङ प्रदान

prabhu bank

प्रभू बैंकको १६ औं साधारणसभा, के-के पारित भए एजेण्डा ?

कच्चा तेलको मूल्यमा एकैदिन यति ठूलो पहिरो !

कच्चा तेलको मूल्यमा एकैदिन यति ठूलो पहिरो !

अमेरिका उत्तर कोरिया शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग

अमेरिका उत्तर कोरिया शिखर वार्ता स्थगितपछि विश्वमा राजनीतिक तरङ्ग

rss image

ग्यास, विद्युत् र मल अब एउटै बायोग्यास प्लान्टबाट, चितवनमा नयाँ प्रयोग

नागबेली लघुवित्तलाई सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति, अवस्था कमजोर

नागबेली लघुवित्तलाई सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति, अवस्था कमजोर

सिद्धार्थ बैंक र इजीलिंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

सिद्धार्थ बैंक र इजीलिंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

civil bank limited

लिलामीको सेयर बिक्रीपछि सिभिलको चुक्तापूँजी ७.२५ अर्ब पुग्यो, ७५ करोडको बोनस आउने

नेपाल बैंकको एफपीओ मूल्य प्रतिकित्ता रु.२८०

नेपाल बैंकको एफपीओ मूल्य प्रतिकित्ता रु.२८०

राष्ट्रकविको उपचारबारे यस्तो झूठ, नेपालमै संभव सेवा लिन भारत पठाइयो !

राष्ट्रकविको उपचारबारे यस्तो झूठ, नेपालमै संभव सेवा लिन भारत पठाइयो !

सेञ्चुरीको शाखा र एक्सटेन्सन काउण्टर बुढानिलकण्ठमा

सेञ्चुरीको शाखा र एक्सटेन्सन काउण्टर बुढानिलकण्ठमा

बजारमा बजेट ज्वरो, भ्याटको भूतले लगानीकर्तामा अन्यौल

बजारमा बजेट ज्वरो, भ्याटको भूतले लगानीकर्तामा अन्यौल

सेयर शिक्षा -४: अक्सन, हकप्रद र बोनस सेयर के हो ? कसरी दिने आवेदन ?

सेयर शिक्षा -४: अक्सन, हकप्रद र बोनस सेयर के हो ? कसरी दिने आवेदन ?

Garima Remit

गरिमा रेमिटको सेवा अब मुक्तिनाथ र महालक्ष्मी विकास बैंकबाट