4th quarter 2074/75

सगरमाथा इन्स्योरेन्सको नाफामा २०.५९% प्रतिशतको फड्को, अन्य सूचक औसत

1535518621sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ३३ करोड ३० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा २७ करोड ६२ लाखमा सीमित थियो । यसरी कम्पनीले खूद नाफामा गत वर्षको तुलनामा २०.५९ प्रतिशतको फड्को मारेको छ ।  कम्पनीले खूद बिमा शुल्क आर्जनमा पनि राम्रो प्रगति  गरेको छ । अघिल्लो वर्ष ६३ करोड ८१...

सर्वाधिक महंगो सेयरमूल्य भएको कम्पनीको नाफामा झिनो प्रगति, इपीएस कति ?

1535352983uniliver.jpg
काठमाण्डौ । नेप्सेमा सूचिकृत कम्पनीमध्येकै महंगो युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ९९ करोड ९४ लाख खूद नाफा कमाएको छ ।  अघिल्लो वर्ष कम्पनीले ९६ करोड ५२ लाख खूद नाफा आर्जन गरेको थियो ।  आ.ब. २०७४/७५ को चौथो त्रैमासमा मात्र २९ करोड २८ लाख खूद नाफा आर्जन गरेको कम्पनीको चौथो त्रैमासको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ रहेको छ ।...

खूद नाफामा नेकोले हान्यो ३९.५५% को छलाङ, अन्य सूचकमा औसत प्रगति

1534747504neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो कम्पनीले २९ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ३९.५५ प्रतिशतले बढी हो । गत वर्ष यो कम्पनीले २० करोड ८५ लाख खूद नाफा आर्जन गरेको थियो ।  सोमबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार समीक्षा...

1522857929goodlife.gif

एनएलजीको नाफा २६ करोड बढी, अन्य सूचक औसत

1534477131nlg.png
काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा २६ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो निर्जीवन बिमा कम्पनीको अघिल्लो वर्षको खूद नाफा २३ करोडमा सीमित थियो ।  कम्पनीले समीक्षा अवधिमा ७८ करोड २८ लाख बढी खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ७० करोड १२ लाख बिमा शुल्क आर्जन गरेको थियो ।  एनएलजीले पुनर्बिमा...

संचालनको ११ महिनामै ज्योति लाइफको नाफा रु. १०.९ करोड

1534477167jyoti.png
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा १० करोड ९० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो त्रैमासको अन्तसम्म यो नयाँ बिमा कम्पनीको खूद नाफा ६ करोड ४६ लाखमा सीमित थियो ।  यो जीवन बिमा कम्पनीले २०७४ भदौ  १९ गतेदेखि कारोबार सुरु गरेको हो ।  समीक्षा अवधिमा कम्पनीले २७ लाख ७५ हजार बिमा शुल्क आर्जन गरेको छ । लगानी, कर्जा...

सगरमाथा इन्स्योरेन्सको खूद नाफामा २२.७१% को प्रगति

1534477208sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा २७ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ । कम्पनीको अघिल्लो वर्षको यही अवधिको खूद नाफा २२ करोड ४३ लाखमा सीमित थियो । यसरी खूद नाफातर्फ कम्पनीले २२.७१ प्रतिशतको वृद्धि गरेको छ ।  समीक्षा अवधिमा सगरमाथाले १ अर्ब ७८ करोड बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ५० करोड आर्जन...

1522859016himgiri.gif

सरकारी बैंकलाई निजीले उछिन्न सकेनन्, राबा सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल

1534474945rbb.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब ३२ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ७७ करोडमा सीमित थियो ।  राष्ट्रिय वाणिज्य बैंकले खूद नाफातर्फ ५५.९१ प्रतिशतले वृद्धि गरेको देखिएको छ । बैंकले यो अवधिमा १ अर्ब ५१ करोड...

वाणिज्य बैंकले ३८ अर्ब बढी लाभांश बाँड्नसक्नेः नाफा आर्जनमा को अगाडि ? कसको प्रगति कति ?

1534401243financial.jpeg
काठमाण्डौ । देशका २७ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/७५ मा लाभांशको रुपमा ३८ अर्ब रुपैयाँ भन्दा केही बढी रकम बाँड्नसक्ने हैसियत बनाएका छन् ।  वाणिज्य बैंकहरुले समीक्षा अवधिमा ४८ अर्ब ८३ करोड रुपैयाँ खूद मुनाफा आर्जन गरेका छन् । यही तथ्यांकबाट उनीहरुको लाभांश क्षमता २८ अर्ब रुपैयाँ भन्दा केही बढी देखिएको हो ।  बैंकहरुले आर्थिक...

बुटवल पावरको नाफामा झिनो वृद्धि, इपीएसमा गिरावट

1534318445bpcl.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ७१ करोड २४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षभन्दा नाफामा ६.६५ प्रतिशतको प्रगति गरेको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद नाफा ६६ करोड ८० लाखमा सीमित थियो ।  कम्पनीले विद्युत बेचेर ६६ करोड ७२ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६६...

15462602681200PX--X-150PX.jpg

सानिमाको नाफामा सामान्य प्रगति, इपीएसमा पहिरो

1534317805sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ६९ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३० करोड मात्र नाफा आर्जन गरेको थियो ।  अघिल्लो वर्ष १ अर्ब ९९ करोडमा सीमित संचालन मुनाफालाई बढाएर बैंकले २ अर्ब ६० करोडको उचाईमा पुर्याएको छ भने २ अर्ब २४ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ९३ करोडको उचाईमा...

१.०७ अर्ब राइटब्याक गर्दा पनि हिमालयन बैंकको नाफा २.४७ अर्ब मात्र !

1534318308hbl11.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म २ अर्ब ४७ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खूद नाफा २ अर्ब १७ करोडमा सीमित थियो ।  बैंकले संभावित जोखिम व्यवस्थापनबाट १ अर्ब ७ करोड बढी राइटब्याक गरी नाफा बढेको वित्तीय विवरण पस्किएको हो ।  बैंकले २ अर्ब ४४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २...

एनबी बैंकको खूद नाफा घट्यो, इपीएसमा पहिरो !

1534317718nb-bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको खूद नाफा घटेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब १० करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १ अर्ब २० करोडको उचाईमा थियो ।  बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापनबाट १० करोड ५१ लाख फिर्ता ल्याएको समेत देखिएको छ ।  बैंकको संचालन मुनाफा...

Advertisement

करिब ४५ करोड राइटब्याक गर्दा पनि सनराइज बैंकको नाफामा ११.५३% को मात्र प्रगति !

1534318377srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ३१ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब १७ करोडमा सीमित थियो । यो हिसाबले बैंकले ११.५३ प्रतिशतले मात्र नाफा बढाएको देखिन्छ ।  सनराइज बैंकले यो अवधिमा ४४ करोड ८६ लाख संभावित जोखिम व्यवस्थापनबाट फिर्ता ल्याएको देखिन्छ । बैंकले १ अर्ब ५८ करोडमा समीति...

बीओकेको औसत प्रगति, एनपिएलमा वृद्धि

1534318413bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ५४ करोड खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ३१ करोड मात्र नाफा कमाएको थियो । बैंकले यो अवधिमा १२ करोड १७ लाख बढी राइट ब्याक गरेको छ ।  बैंकले १ अर्ब ७२ करोडमा सीमित संचालन मुनाफालाई बढाएर २ अर्ब १४ करोडको उचाई चुमाएको छ भने २ अर्ब ५६ करोड रहेको...

कुमारी बैंक पहिलोपटक अर्ब क्लबमा

1534318493kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले पहिलोपटक अर्ब क्लबमा  प्रवेश गरेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब खूद नाफा कमाएको हो । अघिल्लो वर्ष बैंकको नाफा ७० करोडमा सीमित थियो । यो बैंकले पनि संभावित जोखिम व्यवस्थापन कोषबाट २२ करोड बढी राइटब्याक गरी नाफा १ अर्ब कटाएको हो ।  बैंकले ८० करोडमा सीमित संचालन मुनाफामा भारी वृद्धि गरी १...

Advertisement

भर्खरै

नेप्सेमा झिनो सुधार: कहिले फर्किएला चमक ?

नेप्सेमा झिनो सुधार: कहिले फर्किएला चमक ?

शिवम र युनिभर्सलको मूल्यमा लगातार नेगेटिभ सर्किट !

शिवम र युनिभर्सलको मूल्यमा लगातार नेगेटिभ सर्किट !

security board of nepal

पन्ध्र महिनापछि म्युचुअल फण्डलाई स्वीकृति, १.२ अर्बको इकाई आउने

नेपाली कामदार जापान लैजाने बाटो खुल्यो: मासिक तलब रु. ३ लाखसम्म हुने

नेपाली कामदार जापान लैजाने बाटो खुल्यो: मासिक तलब रु. ३ लाखसम्म हुने

दवाब समूहद्वारा नेप्से गेटमा कालो बेलुन उडाएर अनिश्चितकालीन रिले अनसनको सुरुवात

दवाब समूहद्वारा नेप्से गेटमा कालो बेलुन उडाएर अनिश्चितकालीन रिले अनसनको सुरुवात

साञ्जेनलाई रु. ५४.७५ करोडको आइपीओ निश्कासन अनुमति

साञ्जेनलाई रु. ५४.७५ करोडको आइपीओ निश्कासन अनुमति

सेबोनको पक्षपात: त्रिशुलीलाई २ दिनमै आइपीओ स्वीकृति, रसुवागढीलाई साढे ३ महिना !

सेबोनको पक्षपात: त्रिशुलीलाई २ दिनमै आइपीओ स्वीकृति, रसुवागढीलाई साढे ३ महिना !

शिवमको मूल्यमा पहिरो: बिक्री गर्न चाहनेको लहर, किन्ने छैनन्

शिवमको मूल्यमा पहिरो: बिक्री गर्न चाहनेको लहर, किन्ने छैनन्

Manoj Kumar Bhattarai

‘सम्भ्रान्त र शहरिया बिमाको कुरा गर्नै चाहदैनन् !’

जापानले नेपाली कामदार लैजान सम्झौता हुँदै, भाषा परीक्षा उत्तीर्ण हुनेले मात्र जान पाउने

जापानले नेपाली कामदार लैजान सम्झौता हुँदै, भाषा परीक्षा उत्तीर्ण हुनेले मात्र जान पाउने

prabhu bank

संखुवासभाको खाँदबारी र उदयपुरको गाइघाटमा प्रभू बैंक

Mahalaxmi Bikas Bank

महालक्ष्मी बैंकका शाखाबाट एभरेष्ट इन्स्योरेन्सको सेवा पाइने

ime life insurance

दाङको घोराही र सल्यानको श्रीनगरमा आइएमई लाइफको शाखा

kamana sewa bikas bank

सगरमाथाका बिमा पोलिसी कामना सेवाका शाखाबाट पाइने

प्रदेश ५: भ्रष्टाचार बढ्यो, ८ महिनामा हजार बढी उजुरी

प्रदेश ५: भ्रष्टाचार बढ्यो, ८ महिनामा हजार बढी उजुरी