acquisition

एनएमबी-ओम मर्जरमा खटपट: घोषित बोनस खारेज, डिडिएमा खेल !

1562917172om-nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच जारी मर्जर प्रक्रियामा खटपट सुरु भएको छ ।  एनएमबी बैंकले ‘भद्र सहमति’ विपरीत घोषित बोनस सेयर बाँड्न रोकेपछि र डिडिएमा समेत चलखेल गरेको भन्दै ओमका लगानीकर्ता बिच्किएका हुन् ।  यी दुई बैंकबीच जारी मर्जर प्रक्रियाको क्रममा डिडिए रिपोर्ट आइसकेको छ । डिडिएको क्रममा ओम डेभलपमेन्ट...

साधनाले ‘आर्थिक समृद्धि’लाई १००ः८० को सेयर अनुपातमा प्राप्ति गर्ने, १००% हकप्रद पनि आउने

1560046808sadhana.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्तलाई १००: ८० को सेयर स्वाप अनुपातमा गाभ्ने(प्राप्ति गर्ने) भएको छ ।  दुवै वित्तीय संस्थाबीच प्राप्तिको सम्झौतापछि भएको सम्पत्ति तथा दायीत्व मूल्याङ्कन प्रतिवेदनको आधारमा साधनाले आर्थिक समृद्धि लघुवित्तलाई १००: ८० को सेयर अनुपातमा गाभ्ने अजेण्डा विशेष साधारणसभाबाट...

प्राइमले 'तीनजिल्ले' कन्काई बैंकलाई १००ः६८ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्ने

1559732830pcbl.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले झापाको दमकमा मुख्य कार्यालय रहेको तीन जिल्ले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकसँगको ८ महिना लामो मर्जर प्रक्रिया सफल नभएपछि उपयुक्त पार्टनरको खोजीमा रहेको प्राइमले दमक ६ थानारोड, झापामा मुख्य कार्यालय रहेको कन्काईसँग गाभ्ने गाभिने सम्झौता...

1557379952rbb-gif.gif

इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सद्वारा एकैदिन विशेष साधारणसभा आह्वान, के के छन् अजेण्डा ?

1559713631nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  बैंकले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ कित्ताको सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । यसको अर्थ जेविल्स फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले इन्भेष्टमेन्टमा गाभिएपछि ३३ कित्ता सेयर पाउनेछन् । डिडिएले तय गरेको...

देव विकास बैंकले वेस्टर्नलाई १ः१ को अनुपातमा गाभ्ने, दुवै बैंकद्वारा एजीएम आह्वान

1559545368deva.jpg
काठमाण्डौ । राष्ट्रियस्तरको विकास बैंक देवः विकास बैंके तीन जिल्ले विकास बैंक वेस्टर्न डेभलपमेन्ट बैंक लिमीटेडलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।  देवः विकास बैंकको तुलनामा वेस्टर्नको खराब कर्जा न्यून रहेको र कस्ट अफ फण्ड पनि थोरै रहेको डिडिएको क्रममा देखिएको छ ।  दुई बैंकको डिडिए रिपोर्टका...

एनएमबी–ओम मर्जर: सेयर स्वाप अनुपातमा यस्तो बनेछ समझदारी !

1557932056222222.jpg
काठमाण्डौ । एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच बिहीबार मर्जरमा जाने समझदारी हुँदैछ ।  दुवै बैंकले काठमाण्डौको एक होटलमा संयुक्त पत्रकार सम्मेलन आह्वान गरेका छन् । दिउँसो ३ः३० बजेबाट सो कार्यक्रम हुने बताइएको छ ।  मर्जरका लागि समझदारीपत्रमै हस्ताक्षर गर्ने अवस्थामा पुगिसकेका दुवै बैंकबीचका महत्वपूर्ण समझदारीका केही बुँदा...

15462602681200PX--X-150PX.jpg

BREAKING : एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्ने, बिहीबार समझदारी हुँदै

1557916912merger333.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग कुरा नमिलेपछि एक्वीजिसन प्रक्रियाबाट पछाडि हटेको ओम डेभलपमेन्ट बैंक एनएमबी बैंकसँग बिलय हुने भएको छ ।  एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच प्राप्ति(मर्जर)को बिषयमा मोटामोटी सहमति भइसकेको ओमस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  एनएमबीले ओमलाई गाभ्ने बिषयमा औपचारिक समझदारी भोलि(बिहीबार) हुँदैछ ।...

प्राइम र ओमबीचको मर्जरमा औपचारिक पूर्णविराम, के कारबाही भयो ?

1557127476om.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्नका लागि जारी प्रक्रिया रद्ध(डिमर्ज) गर्ने निर्णय गरेको छ।  नेपाल राष्ट्रबैंकको सोमबार बसेको संचालक समिति बैठकले दुई बैंकबीच जारी एक्वीजिसन(मर्जर) प्रक्रिया अगाडि बढ्न नसक्ने निश्कर्षसहित डिमर्जको निर्णय गरिएको हो।  केन्द्रीय बैंकको यो...

प्राइम र ओमलाई कारबाही गर्ने राष्ट्रबैंकको तयारी, मर्ज लगभग असफल !

1556200180Break-up.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंक डिमर्जमा जाने लगभग निश्चित देखिएको छ । रातारात कुनै चमात्कार भएन भने यी दुई संस्थाबीच करिब साढे ८ महिनादेखि जारी एक्वीजिसनको प्रक्रिया टुंगिनेछ ।  यी दुई बैंक अन्तिम अवस्थामा समेत आपसमा मिल्न नसकेपछि नियामक नेपाल राष्ट्रबैंक पनि दुवै बैंकलाई कारबाही गर्ने र जारी मर्जरलाई...

Advertisement

तिनाउ र मिसनबीच मर्जर सम्झौता, राष्ट्रियस्तरको विकास बैंक बन्ने

1552881614tinau.jpg
काठमाण्डौ । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच आइतबार मर्जर सम्झौता भएको छ ।  प्रदेश नम्बर ५ अन्तर्गत बुटवलमा मुख्य कार्यालय भएका यी दुई बैंक १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्ज हुने भएका हुन् ।  सम्झौताअनुसार मर्जरपछि बैंकको नाम “तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड” रहनेछ भने केन्द्रीय कार्यालय बुटवल ४ स्थित...

हाथ्वे फाइनान्सलाई ग्लोबल आइएमई बैंकले अक्वायर गर्ने

1552636133gbime.jpg
काठमाण्डौ । समस्याग्रस्त अरुण फाइनान्सलाई सुधारेर हाथ्वे समूहले बनाएको हाथ्वे फाइनान्सलाई ग्लोबल आइएमई बैंकले आफूमा बिलय गर्ने भएको छ ।  यी दुई संस्थाबीच बिहीबार साँझ ६ बजे प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौतामा ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका...

इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने

1552283115nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले जेविल्स फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।  बैंकले जेविल्स फाइनान्ससँग प्राप्तिको सम्झौता फागुन २६ गते गरेको हो ।  इन्भेष्टमेन्ट बैंकले अक्वायर गर्ने भएसँगै जेविल्स फाइनान्सको दोश्रो बजारमा कारोबार रोक्का भएको छ । स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले जेबिल्सलाई ३० बराबर १०० को...

Advertisement

पूर्णिमा बैंकलाई प्राप्ति गरी साइन रेसुङ्गा राष्ट्रियस्तरको विकास बैंक बन्ने

1552279905bank-piit-1.jpg
बुटवल । रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंक मर्जरमा जाने भएका छन् ।  बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीच प्राप्ति सम्बन्धी सम्झौता भएको हो ।  साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र...

वोमी र नागरिक लघुवित्तबीच मर्जर सम्झौता

1552197428merger-final.jpg
काठमाण्डौ । वोमी माइक्रोफाइनान्स र नागरिक लघुवित्तबीच मर्जर हुने भएको छ । यी दुई संस्थाले नारी दिवसको दिन(फागुन २४ गते) मर्जरको सम्झौता गरेका हुन् । वोमीले नागरिक लघुवित्तलाई अक्वायर गर्ने सम्झौता भएको भन्दै नेप्सेलाई वोमी माइक्रोफाइनान्सले फागुन २५ गते पत्र पठाएपछि त्यसैका आधारमा वोमीको दोश्रो बजारमा कारोबार रोक्का गरिएको छ...

माइक्रोफाइनान्समा पनि मर्जर/एक्वीजिसनको सुरुवात, साधनाले आर्थिक समृद्धिलाई प्राप्ति गर्ने

1550749368sadhana.jpg
काठमाण्डौ । पूँजी वृद्धिको नीतिसँगै लघुवित्त कम्पनीहरुमा पनि मर्जरको क्रम सुरु भएको छ ।  यो क्रमको सुरुवात साधाना लघुवित्त वित्तीय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी गर्ने भएको छ ।  गोरखा जिल्लामा केन्द्रीय कार्यालय भई १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्थाको रुपमा कारोवार गर्दै आएको साधनाले...

Advertisement

भर्खरै

दशौं वर्षमा मेगा बैंक: मुनाफामा ७० गुणाको छलाङ

दशौं वर्षमा मेगा बैंक: मुनाफामा ७० गुणाको छलाङ

अशोक लेलैण्डका सवारी किन्दा आइसीएफसीले ७०% सम्म कर्जा सुविधा दिने

अशोक लेलैण्डका सवारी किन्दा आइसीएफसीले ७०% सम्म कर्जा सुविधा दिने

तराईका बाढी प्रभावितलाई आइएमई फाउन्डेसनको राहात

तराईका बाढी प्रभावितलाई आइएमई फाउन्डेसनको राहात

टेलिकमको एफटीटीएचमा सुविधाको थुप्रो, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

टेलिकमको एफटीटीएचमा सुविधाको थुप्रो, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने

पृथ्वीचन्द अस्पताललाई महालक्ष्मी बैंकको सहयोग

पृथ्वीचन्द अस्पताललाई महालक्ष्मी बैंकको सहयोग

झापाको भद्रपुरमा सिभिल बैंकको शाखा

झापाको भद्रपुरमा सिभिल बैंकको शाखा

मेगा बैंकका अध्यक्षको राष्ट्रबैंकलाई प्रश्न–‘१७ अर्बको बैंकलाई ७ संचालकले सर्भ गर्न सक्छन् ?’

मेगा बैंकका अध्यक्षको राष्ट्रबैंकलाई प्रश्न–‘१७ अर्बको बैंकलाई ७ संचालकले सर्भ गर्न सक्छन् ?’

बुधबार राष्ट्रबैंकको बोर्ड बैठक, मौद्रिक नीति वेबसाइटबाटै सार्वजनिक गर्ने संभावना

बुधबार राष्ट्रबैंकको बोर्ड बैठक, मौद्रिक नीति वेबसाइटबाटै सार्वजनिक गर्ने संभावना

लगानीकर्ताको 'फूट'मा खेल्दै अर्थका अधिकारी, दवाब छल्न सिडिएस र बोर्ड प्रमुख विदामा

लगानीकर्ताको 'फूट'मा खेल्दै अर्थका अधिकारी, दवाब छल्न सिडिएस र बोर्ड प्रमुख विदामा

विश्व बजारमा तहल्का मच्चाउँदै हाइब्रीड कार, प्रयोगमा छ फाइदै-फाइदा

विश्व बजारमा तहल्का मच्चाउँदै हाइब्रीड कार, प्रयोगमा छ फाइदै-फाइदा

एनआइसी एशियाका ग्राहकले पोखराका दुई होटलमा ३०% सम्म छुट पाउने

एनआइसी एशियाका ग्राहकले पोखराका दुई होटलमा ३०% सम्म छुट पाउने

बोर्ड, नेप्से र सिडिएसबीच 'कट अफ डेट' तोक्ने सहमति, बुधबार लगानीकर्तासँग छलफल

बोर्ड, नेप्से र सिडिएसबीच 'कट अफ डेट' तोक्ने सहमति, बुधबार लगानीकर्तासँग छलफल

एनआइसी एशियाको ब्यालेन्स फण्डले १८७% रिटर्न दिने, यस्तो हुनेछ लगानी मोडालिटी

एनआइसी एशियाको ब्यालेन्स फण्डले १८७% रिटर्न दिने, यस्तो हुनेछ लगानी मोडालिटी

सात प्रदेशका १/१ जना कृषकलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” प्रदान गरिने

सात प्रदेशका १/१ जना कृषकलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” प्रदान गरिने

Photo Source : Tourism Mail.com

सहस्राब्दी पदमार्गमा सन् २०२० मा ५० हजार पदयात्री