गणपति लघुवित्तद्वारा साधारण सभा आह्वान, छैन लाभांशको प्रस्ताव
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको छ । बैठकले कास्कीमा रहेको होटल डेब्रेकमा बिहान साढे ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । संस्थाले गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांससँग सम्बन्धित कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा अन्य कुनै...

