एप्पल र माइक्रोसफ्टद्वारा केही उत्पादनको मूल्य वृद्धि
काठमाण्डौ । विश्वव्यापी प्रविधि उद्योगमा बढ्दो मेमोरी र स्टोरेज चिप लागतका कारण एप्पल र माइक्रोसफ्टले आफ्ना प्रमुख उत्पादनहरूको मूल्य वृद्धि गरेका छन्।एप्पलले आफ्नो म्याकबुक र आईप्याडका केही मोडेलहरूको मूल्य करिब २० प्रतिशतसम्म बढाएको छ। कम्पनीका अनुसार, एआई डेटा सेन्टरहरूको तीव्र विस्तारका कारण मेमोरी तथा स्टोरेज चिपको माग अत्यधिक बढेपछि उत्पादन लागतमा असाधारण...

