नदी किनारमा डोजर अभियान, अनामनगरदेखि पशुपतिसम्म सफाइ
काठमाडौँ उपत्यकाभित्र वाग्मती नदी र त्यसका सहायक नदीका किनार तथा सरकारी–सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका अवैध संरचना हटाउने अभियानलाई सरकारले तीव्र बनाएको छ।काठमाण्डौं, सार्वजनिक जग्गा कब्जा गरेर निर्माण गरिएका संरचना भत्काउँदै आएको सरकारले आइतबार वाग्मती र सहायक नदी किनारमा डोजर सञ्चालन गरेको हो। शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं,...

