big merger

मर्जर कार्ययोजना पेश गर्न बैंकहरुलाई ७ दिने अल्टिमेटम, नटेर्नेलाई ‘फोर्स मर्जर’

1567150580nba.jpg
काठमाण्डौ । मौद्रिक नीतिमा ‘मर्जर’को निकै नरम नीति ल्याएको राष्ट्रबैंकले भित्रभित्रै बैंकहरुलाई मर्जरका लागि अगाडि बढ्न दवाब दिन थालेको खुलेको छ ।  राष्ट्रबैंकको नियमन विभागले सबै वाणिज्य बैंकहरुलाई बिहीबार ‘गोप्य सर्कुलर’ पठाउँदै अबको ७ दिनभित्र मर्जरको स्पष्ट कार्ययोजना पेश गरिसक्न निर्देशन दिएको हो ।  राष्ट्रबैंकले...

क्रसहोल्डिङ खोज्न राष्ट्रबैंकद्वारा बैंकहरुलाई पत्राचार, ‘फोर्स मर्जर’को संकेत

1564657977chinta.jpg
काठमाण्डौ । एउटै लगानीकर्ताको विभिन्न बैंकमा रहेको लगानी खोजी त्यस्ता संस्थालाई ‘फोर्स मर्जर’को प्रयास गर्न राष्ट्रबैंक तातेको छ।  राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले यस्तो जानकारी दिएका हुन् ।  मौद्रिक नीतिमार्फत भएको व्यवस्थालाई कार्यान्वयनका लागि बिहीबार नै २७ वटा वाणिज्य बैंकलाई पत्र लेखी चुक्तापूँजीको...

हिमालयनलाई सिभिल वा बीओके लिन राष्ट्रबैंकको सुझाव, ताकेको थियो सेञ्चुरी !

1564567907big.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को इस्यूमा एकाएक नरम बनेको नेपाल राष्ट्रबैंकले हिमालयन बैंक लिमीटेडलाई सिभिल वा बैंक अफ काठमाण्डू(बीओके)लाई अक्वायर गर्न सुझाव दिएको खुलेको छ ।  राष्ट्रबैंकस्थित एक उच्च स्रोतका अनुसार डेपुटी गभर्नरको तहबाट हिमालयन बैंकलाई उपयुक्त मर्जर पार्टनरको रुपमा सिभिल वा बीओकेसँग सहमति गर्न...

1569774426ct.gif

मर्जर प्रतिबद्धता पठाउने क्रम ठप्प, जान चाहने पनि रोकिए

1564478808nrb.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत मर्जरको विषयमा नरम नीति आएसँगै ठूला बैंकहरुले राष्ट्रबैंकमा मर्जर प्रतिबद्धता पठाउने क्रम बन्द गरेका छन् ।  मर्जरका लागि तयारी गरिरहेका र संभावित पार्टनरहरुसँग छलफलमा सहभागी भइरहेका बैंक तथा वित्तीय संस्थाहरु समेत नरम मर्जर नीतिपछि निस्क्रिय जस्तै भएका छन् ।  नेपाल राष्ट्रबैंकमा असार २६ गते भन्दा...

कुमारी बैंकको रणनीति–‘अरुलाई गाभ्ने, अरुमा नगाभिने’

1564319977kbl123.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेड अन्य बैंकमा गएर नमिसिने, बरु बलिया कम्पनीलाई गाभेर ठूलो बैंक बन्ने अभियानमा लाग्ने भएको छ । बैंकका एक उच्च अधिकारीले बिजशालालाई दिएको जानकारी अनुसार कुमारी बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग बिलय नहुने, बरु अरुलाई प्राप्ति गरी ठूलो आकारको बैंक बन्ने रणनीतिमा छ। ‘मौद्रिक नीति पनि भर्खरै आएको छ ।...

सेयर स्वाप रेसियोमा सिभिलको प्रभूसँग कुरा मिलेन, हिमालयनसँग संभावना

1563459519big.jpg
काठमाण्डौ । प्रभू बैंक लिमीटेड र सिभिल बैंक लिमीटेडका संचालकहरुबीच भएको मर्जर कुराकानी पूर्णविराम लाग्ने अवस्थामा पुगेको छ । सेयर स्वाप रेसियो र कर्मचारी समायोजनजस्तो मुख्य मुद्धामै कुरा नमिलेपछि यी दुई बैंकबीचको संभावित मर्जरमा पूर्णविराम लाग्ने अवस्था सिर्जना भएको स्रोतहरुले जनाएका छन् ।  केही दिनअघिदेखि यी दुई बैंकका...

1570195006ncc.jpg

मर्जर इस्यूमा बीओके: औपचारिक समारोहमा आलोचना, पत्र पठाएर समर्थन

1562937848nrb.jpg
काठमाण्डौ । आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा गभर्नरको ‘बिग मर्जर’ सपनालाई काउण्टर दिंदै बोलेका बैंकर शोभनदेव पन्तले नेतृत्व हाँकिरहेको बैंक अफ काठमाण्डू(बीओके) पनि मर्जर प्रतिबद्धतासहित केन्द्रीय बैंक पुगेको छ।  औपचारिक समारोहमा मर्जर नीतिको कटू आलोचकको रुपमा प्रस्तुत भएका...

प्रभू र सिभिलबीच मर्जरको संभावना, छलफल निश्कर्षउन्मुख

1562830785rabhu.jpg
काठमाण्डौ । जारी छलफल र वार्तामा कुनै चलखेल भएन र कुराहरु मिलेर गए भने केही दिनभित्रै दुई वाणिज्य बैंकबीच मर्जर सम्झौताको खबर सुन्न पाइने भएको छ ।  उच्च स्रोतहरुका अनुसार प्रभू बैंक लिमीटेडले सिभिल बैंकलाई प्राप्तिको मोडलमा गाभ्ने संभावना निकै प्रवल बनेको हो ।  यी दुई बैंकबाट गठित मर्जर कमिटीका अधिकारीबीच पटक पटक कुराकानी भइसकेको...

स्ट्याण्डर्ड चार्टर्डद्वारा ‘मर्जर नीति’ अस्वीकार, एनबी बैंकले साझेदारसँग सल्लाह गर्ने

1562763781merger.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मर्जर जान नसकिने जवाफ राष्ट्रबैंकलाई पठाएको छ ।  केन्द्रीय बैंकले मर्जरका लागि लिखित प्रतिबद्धता मागेकोमा यो बैंकले मर्जरमा जान नसकिने आफ्नो रणनीतिको विषयमा प्रष्ट पार्दै पत्र पठाएको हो ।  नेपाल राष्ट्रबैंकले लिने महत्वपूर्ण नीतिप्रति यो बैंकले विगत लामो समयदेखि असहमति जनाउँदै आएको छ ।...

Advertisement

‘मर्जर लहर’: इन्भेष्टमेन्ट बैंकको सानामा ध्यान, नवील मौद्रिक नीति कुर्दै

1562669822merger.jpg
काठमाण्डौ । मर्जरको लहरले अहिले देशको बैंकिङ उद्योग तातेको छ । यो क्रममा विशेष गरी वाणिज्य बैंकहरुले बनाउने रणनीतिमा धेरैको ध्यान गइरहेको छ । हाल देशकै टप बैंकहरुको रुपमा स्थापित नेपाल इन्भेष्टमेन्ट बैंक र नवील बैंकले समेत मर्जरको विषयमा आफ्नो रणनीति बनाएका छन् ।  हालै जेविल्स फाइनान्सलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको...

गभर्नरलाई बैंकर शोभनदेव पन्तको काउण्टर, उत्तर नचाहेका उनका दुई प्रश्न !

1562591812nepal.jpg
काठमाण्डौ । राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई टार्गेट गरी ‘बिग मर्जर’मा जान तीव्र दवाब दिइरहेको छ ।  वर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकालको उत्तराद्र्धमा उनले ‘बिग मर्जर’को विषयलाई सफल बनाइछाड्ने नीति लिएका छन् ।  त्यसका लागि केन्द्रीय बैंकले वाणिज्य बैंक र विकास बैंकका अध्यक्ष र सीइओलाई बोलाएर केही दिनअघि...

मर्जरको लहर: ग्लोबल आइएमईद्वारा ‘मेगा मर्जर’को प्रयास, हिमालयनको कुमारीसँग संभावना

1562393114merger.png
काठमाण्डौ । मेगा बैंकसँग कुरा नमिलेपछि जनता बैंक नेपालसँग मर्जरको प्रारम्भिक समझदारी गरेको ग्लोबल आइएमई बैंकले अन्य केही वाणिज्य बैंकलाई समेत गाभ्ने गरी छलफललाई अगाडि बढाएको छ ।  बैंकस्थित उच्च स्रोतका अनुसार पछिल्लो समय ग्लोबल आइएमई र नेपाल बंगलादेश बैंकबीचको छलफल सहमति नजिक पुगेको छ ।  ग्लोबल आइएमई बैंकले नेपाल बंगलादेश र अझै २...

Advertisement

ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को अनुपातमा मर्ज गर्ने

1562313796merger12.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल लिमीटेड मर्जरको सम्झौता भएको छ ।  ग्लोबल आइएमई बैंकले जनता बैंकलाई १००: ८५ को सेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता गरेको हो ।  काठमाण्डौको होटल सांग्रीलामा एक कार्यक्रमका बीच दुई बैंकबीच मर्जरको प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  जनता बैंकका अध्यक्ष केशब रायमाझी र...

‘फोर्स मर्जर'को नीति ल्याइनुहुन्न’

1562306054krishnaraj-lamichhane-11.jpg
कृष्णराज लामिछाने(प्रमुख कार्यकारी अधिकृत)-महालक्ष्मी विकास बैंक लिमीटेड नेपाल राष्ट्रबैंकबाट मौद्रिक नीतिको तयारी भइरहेको छ । विकास बैंकको दृष्टिकोणबाट अबको मौद्रिक नीति कस्तो आओस् भन्ने चाहनुहुन्छ ? अब आउने मौद्रिक नीतिलाई विकास बैंकको दृष्टिकोणबाट भन्दा पनि समग्र बैंकिङ क्षेत्रको दृष्टिकोणबाट भन्नु चाहि सान्दर्भिक ठान्छु म ।...

मर्जरको आवश्यकता र प्रष्ट पारिनुपर्ने तथ्यहरु

1562302009market.jpg
-मनोज ज्ञवाली वर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा के उपलब्धि देखिन्छ भनेर सोच्यो भने गज्जबको सफल कार्यकालको समीक्षा हुने देखिन्छ। पूँजी वृद्धिसँगै व्यवसाय वृद्धिको चापले गर्दा बैंकरहरुले भोगेका समस्या, ब्याजदरको बृद्धि र त्यसको असर बाहेकका परिसूचकहरु अत्यन्त उत्साहप्रद र माथिको टेबलमा उल्लेख गरेअनुसार छ । यसरी यो चार...

Advertisement

भर्खरै

पैतृक सम्पत्ति बेचेर सेयरमा खन्याए, सबै सेयर बेच्दा पनि ऋण तिर्न असम्भव

पैतृक सम्पत्ति बेचेर सेयरमा खन्याए, सबै सेयर बेच्दा पनि ऋण तिर्न असम्भव

सामान लिन दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

सामान लिन दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

एउटा सिक्काले गुम्यो १२ वर्षसम्म आवाज, जीवन नै कायापलट

एउटा सिक्काले गुम्यो १२ वर्षसम्म आवाज, जीवन नै कायापलट

Symbolic Photo

मादकपदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर

मेगा बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र प्राप्ति प्रक्रिया मुख्य अजेन्डा

मेगा बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र प्राप्ति प्रक्रिया मुख्य अजेन्डा

पूर्वी चितवनस्थित किसानले लगाएको धानको बोटमा बाला नलागेपछि धानको बोट काट्दै । गरिमा जातको धानमा बाला नलागेपछि किसानले धानको बोटनै काट्न थालेका छन ।

आयातीत भारतीय धान बीउमा झेल, बोट उर्मियो, बाला लागेन

चार उद्योगीको रु. ५२ करोड महसुल नतिर्ने योजना तुहियो, अदालतबाट प्राधिकरणलाई साथ

चार उद्योगीको रु. ५२ करोड महसुल नतिर्ने योजना तुहियो, अदालतबाट प्राधिकरणलाई साथ

एनआइसी एशियाको मोवाइल बैंकिङ र कार्डबाट वल्र्डलिङ्क बिल भुक्तानी गर्दा १०% क्यासब्याक

एनआइसी एशियाको मोवाइल बैंकिङ र कार्डबाट वल्र्डलिङ्क बिल भुक्तानी गर्दा १०% क्यासब्याक

शिवमले ल्यायो चाँदीको उपहार सबैको हातमा पर्ने बिक्री योजना

शिवमले ल्यायो चाँदीको उपहार सबैको हातमा पर्ने बिक्री योजना

टेलिकमको अटम अफर: रु. २० मा दिनभरि कल गर्न र डेटा चलाउन सकिने

टेलिकमको अटम अफर: रु. २० मा दिनभरि कल गर्न र डेटा चलाउन सकिने

विराटनगरको पुष्पलाल चौकमा सिभिल बैंकको शाखा

विराटनगरको पुष्पलाल चौकमा सिभिल बैंकको शाखा

९०% युवा कर्मचारी भर्ना गरेका किरण श्रेष्ठ भन्छन्-‘अबको मिसन स्मार्ट एण्ड क्लिन आरबीबी’

९०% युवा कर्मचारी भर्ना गरेका किरण श्रेष्ठ भन्छन्-‘अबको मिसन स्मार्ट एण्ड क्लिन आरबीबी’

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवा लक्षित इम्पावरमेन्ट अकाडेमीको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवा लक्षित इम्पावरमेन्ट अकाडेमीको सुरुवात

स्मार्ट कार्ड नेपाललाई संचालन अनुमति, स्क्र्याच कार्ड र डिजीटल वालेटमार्फत कारोबार गर्ने

स्मार्ट कार्ड नेपाललाई संचालन अनुमति, स्क्र्याच कार्ड र डिजीटल वालेटमार्फत कारोबार गर्ने

बैंक अफ काठमाण्डूद्वारा १७% लाभांश अनुमोदन, लगानीकर्ता बचत खाता सार्वजानिक

बैंक अफ काठमाण्डूद्वारा १७% लाभांश अनुमोदन, लगानीकर्ता बचत खाता सार्वजानिक