branch opening

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

1508250135Deva-Bikas-Bank.jpg
काठमाण्डौ । देवः विकास बैंक लिमीटेडको सुनसरी जिल्ला, इटहरी उपमहानगरपालिका, वडा नं. ६, इटहरी स्थित इटहरी शाखा कार्यालयले आश्विन २५ गते तथा मोरङ्ग जिल्ला, पथरी शनिश्चरे नगरपालिका, वडा नं. १ पथरीबजार स्थित पथरी शाखा कार्यालयले आश्विन २७ गतेदेखि बित्तीय कारोबार शुभारम्भ गरेको छ ।  ती शाखाहरुबाट वित्तीय कारोवार संचालन भएपश्चात् बैंकको सेवा...

ताप्लेजुङ्गमा लक्ष्मी बैंकको नयाँशाखा

1507815452lbl.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले बिहीबारदेखि ताप्लेजुङ्गको फुङ्लिङ्गमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।  जिल्लामा बैँकको यो पहिलो शाखा हो । संयुक्त राष्ट्रसंघ पुँजीविकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति–बित्तमा पहँुच”  परियोजनाअन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच...

सूर्यविनायकमा एनसीसी बैंकको शाखा

1506091893ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटडले शुक्रबार भक्तपुर नगरपालिका, वडा नं. ४, सूर्यविनायकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरे ।  सो समारोहमा प्रमुख अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष केपी अवाल तथा अतिथि भक्तपुर नगरपालिका, वडा नं. ४ का अध्यक्ष...

Advertisement

इलाम र फिक्कल बजारमा सिद्धार्थ बैंकका शाखा

1505904967Siddhartha-Bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले असोज ४ गते, बुधबार इलामको इलाम बजार र फिक्कलको फिक्कल बजारमा एक विशेष समारोहका बीच शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।  इलाम शाखाको उद्घाटन डेनिस राजदूतावासका प्रमुख महामहिम इनग्रीड ड्हाल मेड्सन तथा बैंकका अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रुपमा गरेका थिए । फिक्कल शाखाकोे उद्घाटन  बैंकका...

गणपति माइक्रोफाइनान्सको ५ शाखा एकसाथ संचालनमा

1505206238ganapati.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंगलबारका दिन एक साथ ५ नयाँ शाखा बिस्तार गरेको छ ।  यो माइक्रोफाइनान्स कम्पनीले मकवानपुरको भीमफेदी, सिन्धुलीको कमलामाई, नवलपरासीको गैंडाकोट, रुपन्देहीको सैनामैना र पर्वतको कुश्मामा गरी ५ वटा नयाँ शाखा...

चितवनको पर्साढापमा लुम्बिनी विकास बैंकको शाखा

1505043140lumbini.jpg
काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल बिस्तार गरी थप जनसंख्यामा बैंकिङ्ग सेवा पुर्याउने नीतिअनुरुप आइतबारदेखि चितवनको भरतपुर महानगरपालिका–२७, पर्साढापमा आफ्नो ५६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।   सो शाखाको उद्घाटन लुम्बिनी विकास बैंक लिमीटेडका संचालक समिति अध्यक्ष सुशीलराज पराजुलीले गरे...

Advertisement

कुरिनटारमा लुम्बिनीको शाखा

1504856970lbbl.jpg
काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमीटेडले “ग्रामीण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता (ग्राहक)लाई बैंकिङ्ग सेवा पुर्याउने घोषित नीति अनुरुप भदौ २३ गते शुक्रबारदेखि चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका, वडा नं. ४, कुरिनटारमा आफ्नो ५५ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।   सो शाखाको उद्घाटन ईच्छाकामना...

लुम्बिनी विकास बैंकले एकसाथ थप्यो तीन शाखा

1504267884lbbl.jpg
काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले बहुसंख्यक जनता(ग्राहक) माझ बैंकिङ्ग सेवा पुर्याउने घोषित नीति अनुरुप मिति भदौ १६ गते शुक्रबारदेखि कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका १६, लामाचौरमा, काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका, वडा नं. ६, नारायणटारमा तथा का.म.न.पा., वडा नं. ३४, कात्यायनीमा गरी ३ स्थानमा थप शाखा कार्यालयहरु...

जोरपाटी र कुलेश्वरमा सिद्धार्थ बैंकको शाखा

1504200376Jorpati-Branch-Opening.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले काठमाण्डौस्थित गोकर्णेश्वरको जोरपाटी र कुलेश्वरमा बिहीबार शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको छ ।  एक समारोहका बीच यी दुवै स्थानमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो । बैंकका अध्यक्ष मनोजकुमार केडियाले ती दुवै शाखाको उद्घाटन गरेका बैंकले जनाएको छ ।  बैंकले ती दुवै शाखा कार्या...

Advertisement

सिन्धुलीमा लक्ष्मी बैंकको शाखा

1503924856Sindhuli-Branch.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा सोमबार सिन्धुलीको, १ नं बजार, कमलामाईमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस जिल्लामा बैंकको यो नै पहिलो शाखा हो ।  अब लक्ष्मी बैंकको शाखा सञ्जाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ९० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुुगेका छन् । यी...

देव विकास बैंकको शाखा स्थानान्तरण

1503834336DSC8827-1.jpg
काठमाण्डौ । देवः विकास बैकको काठमाण्डौ–२२ नयाँ सडकमा रहेको कार्यालय भदौ ११ गते आइतबारदेखि साविक भवननजिकै रहेको नयाँ सडकको फ्रेस हाउस बिल्डिङमा स्थानान्तरण गरिएको छ ।   शाखा कार्यालयको नयाँ स्थानबाट प्रदान गरिने सेवाको काठमाण्डौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोह बीच शुुभारम्भ गरे ।  बैंकका संचालक समितिका...

एकसाथ सिद्धार्थ बैंकका तीन शाखा संचालनमा

15029581698c-nKp4.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंकले भाद्र १ गते बिहीबारका दिनदेखि ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा आफ्ना शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले ती शाखा कार्यालयहरु मार्फत् सम्पूूर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । हालै सञ्चालनमा आएका नयाँ शाखासहित बैंकले हाल देशभर...

Advertisement

रुपन्देहीको मणिग्राममा लक्ष्मी बैंकको शाखा

1502630364laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आइतबार रुपन्देहीको मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।  भैरहवा र बुटवल पश्चात बैंकको यस क्षेत्रमा यो तेस्रो शाखा हुनेछ । मणिग्राम शाखा, जोगीकुटिबाट स्थानान्तरण भएको हो र जोगीकुटिमा कारोबार गर्ने सम्पूर्ण ग्राहकहरुलाई सबै सेवा, बुटवल शाखाबाट उपलब्ध गराइने बैंकले जनाएको छ । अब लक्ष्मी बैंकको...

कमलबिनायकमा सिद्धार्थ बैंकको शाखा

1502370196Kamal-Binayak-Branch.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले भक्तपुरको कमलबिनायकमा बिहीबारका दिन एक विशेष समारोहका बीच शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  सो शाखाको उद्घाटन भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्त रुपमा गरेका हुन् ।  बैंकको सो शाखा कार्यालयमार्फत सम्पूूर्ण बैंकिङ...

बाजुराको मार्तडीमा एनआइसी एशियाको शाखा

1502287255nica.jpg
काठमाण्डौ । बाजुराको सदरमुकाम मार्तडीमा एनआइसी एशिया बैंकले आइतबारदेखि शाखा संचालन गरेको छ।  बैंकले यूकेएडको सहकार्यक्रमा संचालित सक्षम कार्यक्रमसँगको सहकार्यमा शाखा संचालन गरेको हो ।  बैंकको अनुसार शाखा संचालन भएको तीन दिनमै १ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ ।  एक कार्यक्रमका बीच नेपाल राष्ट्रबैंकका कार्यकारी...

Advertisement

भर्खरै

civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

first micro-finance development bank

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

ncell and ntc

एनसेल र टेलिकमले बुझाए ७ अर्ब ७६ करोड राजश्व

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक