century commercial bank

सेञ्चुरी बैंकमा खाता खोल्ने कर्मचारीलाई गज्जब अफर, रु. १ हजारको खाता खोल्दा रु. ८ लाखको बिमा सुविधा

1566460445ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु. १,००० मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरी शुभारम्भ गरेको छ ।  ग्राहकहरुले रु. ७,००,०००(सात लाख) बराबरको आकस्मिक दुर्घटना बीमा र रु. १,००,०००(एकलाख) सम्मको अस्पतालमा बसेको खर्च बापतको...

सेञ्चुरी बैंकले वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी गरिदिने

1566298972ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले वैदेशिक रोजगार व्यवसायीहरुका लागि बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।    एक विज्ञप्ति जारी गर्दै बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्यसहित हालै नेपाल सरकारले वैदेशिक...

सेञ्चुरी बैंकको डेपुटी सीइओमा मनोज न्यौपाने नियुक्त, १५ वर्षे बैंकिङ अनुभव

1565869188ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको पदमा मनोज न्यौपाने नियुक्त भएका छन् ।  बैंकको साउन २८ गते बसेको संचालक समितिको २९४ औं बैठकले हाल प्रमुख व्यवसाय अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई पदोन्नति गर्ने निर्णय गरेको हो ।  उनले साउन २८ गतेदेखि  नै कार्यभार सम्हालेका छन् ।  विगत २ वर्षदेखि बैंकको...

1557379952rbb-gif.gif

सेन्चुरी बैंकले ६% सम्म लाभांश बाँड्न सक्ने, खुद नाफा रु. ८६.०८ करोड

1565849190Century.jpg
काठमाण्डौ । सेन्चुरी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ६ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले ५३ करोड ५१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ८६ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ९१ करोड २२ लाख रुपैयाँ रहेको थियो ।...

हिमालयनलाई सिभिल वा बीओके लिन राष्ट्रबैंकको सुझाव, ताकेको थियो सेञ्चुरी !

1564567907big.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को इस्यूमा एकाएक नरम बनेको नेपाल राष्ट्रबैंकले हिमालयन बैंक लिमीटेडलाई सिभिल वा बैंक अफ काठमाण्डू(बीओके)लाई अक्वायर गर्न सुझाव दिएको खुलेको छ ।  राष्ट्रबैंकस्थित एक उच्च स्रोतका अनुसार डेपुटी गभर्नरको तहबाट हिमालयन बैंकलाई उपयुक्त मर्जर पार्टनरको रुपमा सिभिल वा बीओकेसँग सहमति गर्न...

आँखादान समाजलाई सेञ्चुरी बैंकको सहयोग

1564059324ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ ।  ‘आखाँदान महादान’ भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी सामाजिक कार्यमा स्वयम्सेवा भावनाबाट प्रेरित भई आखाँको नानीको कारणबाट हुने अन्धोपन उन्मूलन...

15462602681200PX--X-150PX.jpg

बुढानिलकण्ठमा सेञ्चुरी बैंकको नयाँ एक्सटेन्सन काउण्टर

1563723395ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवामा थप गर्दै बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र भित्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सुचारु गरेको छ ।  सो काउन्टरको औपचारीक उद्घाटन २०७६ श्रावण ०५ गते आइतबार बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले गरेका छन् ।  बैंकले उक्त काउन्टरबाट...

अनाथलाई सेञ्चुरी बैंकको सहयोग

1559293424ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुरस्थित ‘द अरफेन्स होम’, संस्थालाई सहयोग गरेको छ ।  ३५ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्य पदार्थ दिई सहयोग गरेको हो ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु गर्दै...

सेञ्चुरी बैंकका सबै शाखाबाट मेटलाइफको सेवा पाइने

1559110160ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।  यी दुई कम्पनीबीच जेठ १४ गते यस्तो सम्झौता भएको हो ।  सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट मेटलाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त...

Advertisement

सेञ्चुरी बैंकद्वारा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

1558617788ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’ नामको संस्थालाई सहयोग गरेको छ ।  २६ जना अनाथ बालबालिकाहरु आश्रित सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यान्न दिई सहयोग गरेको हो ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य थुप्रै क...

ब्याज आम्दानी र रिजर्बमा सेञ्चुरी बैंकको छलाङ !

1557715438ccbl1.jpg
काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंकले संभावित जोखिम व्यवस्थापनका लागि ३४ करोड ५६ लाख बढी छुट्याउनु परेपछि खूद नाफा घटेको वित्तीय विवरण प्रकाशन गरेको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकको खूद नाफा ६१ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६७ करोड १५ लाख थियो । यसरी...

पनौतिमा सेञ्चुरी बैंकको साक्षरता अभियान

1557665454ccbl.jpg
काठमाण्डौ । नेपाल सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी सुरु गरेको सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तीय साक्षरताको महत्वलाई साथ दिदैं सेञ्चुरी कमर्सियल बैंकले गाउँ गाउँमा साक्षरता अभियान सुरु गरेको छ ।  यही क्रममा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकालाई लक्षित गरेर बैंकले...

Advertisement

सेञ्चुरी बैंकको अध्यक्षमा पुनः श्रेष्ठ, गभर्नरसँग लिए सपथ

1556633219ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा पुनः राजेशकुमार श्रेष्ठ चयन भएका छन् ।  बैशाख १३ गते बसेको बैंकको २८५ औं संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः अध्यक्ष बनाउने सर्वसम्मतिले निर्णय गरेको हो ।  श्रेष्ठ गत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा थिए ।  यसैबीच, नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई नेपाल राष्ट्रबैंकका...

सेञ्चुरी बैंकको एजीएमबाट ६.५०% लाभांश पारित,तीन संचालक निर्विरोध

1556194432ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको वार्षिक साधारणसभाले ६.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको बिहीबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न आठौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई २ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश वितरणको...

सेञ्चुरीमा खाता खोले रु. १०० उपहार, रु. २५० मा ५ वर्षका लागि डेबिट कार्ड

1555320110ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसंग जोडौं नाता स् सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ ।  साथै रु. २५० मा ५ वर्षका...

Advertisement

भर्खरै

आँधीखोला लघुवित्तको सेयर सोमबारदेखि कारोबारमा आउने, कति पायो ओपनिङ रेञ्ज ?

आँधीखोला लघुवित्तको सेयर सोमबारदेखि कारोबारमा आउने, कति पायो ओपनिङ रेञ्ज ?

अन्यौल र अनिश्चयको चाङ, बजार घट्ने अन्य कारण यस्ता

अन्यौल र अनिश्चयको चाङ, बजार घट्ने अन्य कारण यस्ता

श्रीकृष्णका भक्तलाई जनता बैंकद्वारा पानी वितरण

श्रीकृष्णका भक्तलाई जनता बैंकद्वारा पानी वितरण

नाडा अटो शोमा महिन्द्राका दुई नयाँ सहित ४ गाडी प्रदर्शनी हुने

नाडा अटो शोमा महिन्द्राका दुई नयाँ सहित ४ गाडी प्रदर्शनी हुने

नेपाल र भारतको खाद्य प्रयोगशाला प्रतिवेदनलाई दुवै देशले मान्यता दिने, चेम्बरको स्वागत

नेपाल र भारतको खाद्य प्रयोगशाला प्रतिवेदनलाई दुवै देशले मान्यता दिने, चेम्बरको स्वागत

अमेरिका र जापानबीच व्यापार सम्झौतामा सहमति

अमेरिका र जापानबीच व्यापार सम्झौतामा सहमति

मिर्मिरे लघुवित्तद्वारा ४७.३६ प्रतिशत लाभांश वितरणको घोषणा

मिर्मिरे लघुवित्तद्वारा ४७.३६ प्रतिशत लाभांश वितरणको घोषणा

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको रु. ७२ हजार ५०० पुग्यो

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको रु. ७२ हजार ५०० पुग्यो

स्वरोजगार लघुवित्तद्वारा २८.१६% लाभांश वितरणको प्रस्ताव

स्वरोजगार लघुवित्तद्वारा २८.१६% लाभांश वितरणको प्रस्ताव

आफ्नो आम्दानी अरुलाई भन्नुहुन्छ ? तपाईलाई घाटा हुनसक्छ !

आफ्नो आम्दानी अरुलाई भन्नुहुन्छ ? तपाईलाई घाटा हुनसक्छ !

'भेइकल ट्रयाकिङ सिस्टम' मा २७ हजार ढुवानी व्यवसायी जोडिए

'भेइकल ट्रयाकिङ सिस्टम' मा २७ हजार ढुवानी व्यवसायी जोडिए

एभरेस्ट इन्स्योरेन्सले लिलामीमा राखेको सेयर उठाउने आज अन्तिम मौका

एभरेस्ट इन्स्योरेन्सले लिलामीमा राखेको सेयर उठाउने आज अन्तिम मौका

Photo source : REUTERS

अन्तरिक्षबाटै महिलायात्रीले पूर्वपतिको बैंक खाता चलाएपछि...

चीन–अमेरिका व्यापार विवादमा बेलायतको चासो

चीन–अमेरिका व्यापार विवादमा बेलायतको चासो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार महिनासम्म दैनिक ७ घन्टा बन्द हुने