citizens bank international

मध्यबानेश्वरमा सिटिजन्स बैंकको एटीएम

1539523762cz.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाण्डौको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा ए.टि.एम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्यबानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसंगको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा...

थानकोटमा सिटिजन्स बैंक

1537173867citizens-bank1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८०औं शाखा काठमाण्डौको थानकोटमा संचालनमा ल्याएको छ ।  असोज १ गते बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । सो समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका...

सिटिजन्स बैंकद्वारा डोटीमा नगद वितरण

1536838538czb.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गुड नेइबर इन्टरनेशनलको सहकार्यमा नगद वितरण कार्यक्रम आयोजना गरेको छ ।  विशेष गरी स्थानीय बाटो निर्माण गरेबापत “कामका लागि नगद” वितरण योजनाअन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो। डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु...

15383839191200X90.gif

‘बुबासँग शंकर होटलमा बस्थ्यौं, चित्रशाला हलमा फिल्म हेथ्र्यौ’

1536438489gr2.jpg
►गणेशराज पोखरेल-(डेपुटी सीइओ)-सिटिजन्स बैंक इन्टरनेशनल मेरो बुबा ८२ वर्ष पुग्नुभयो र अहिले उहाँ बर्दियाको गुलरियामा हुनुहन्छ । उहाँ अझै पनि हट्टाकट्टा नै हुनुहन्छ । हामी ३ दाजुभाई र २ दिदी गरी ५ जना छोराछोरी हौं ।  मेरो बुबा पेशाले कृषक हुनुहुन्छ । हामी बर्दियामा गएर बस्न थालेको ६० वर्ष भइसक्यो । बुबा अहिले पनि बर्दियामै रमाइरहनुभएको छ...

हुम्लामा सिटिजन्स बैंकको एटीएम

1536234754ciz.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा ए.टि.एम सञ्चालनमा ल्याएको छ । यसले गर्दा हुम्लामा जिल्लाका तथा यस क्षेत्रको वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीनलाख पचास हजार...

कर्मचारीको समेत मिलोमतोमो सिटिजन्स बैंकको २ करोड बढी रकम हिनामिना, ६ पक्राउ

1535555138banking-fraud.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडबाट बैंकका केही कर्मचारी र सुन ऋणिको मिलेमतोमा २ करोड बढी रकम ठगी गरेको रहस्य खुलेको छ ।  बैङ्कको न्यूरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा ऋण प्रवाह गरी बैङ्कलाई २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँ...

1522857929goodlife.gif

सिटिजन्सले ल्यायो नयाँ बचत योजना, ७% ब्याज पाइने

1534501691citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरी नयाँ बचत योजना “मेरो सिटिजन्स बचत खाता" ल्याएको छ ।  भदौ १ गते शुक्रबार बैंकको नारायणहिटीपथमा अवस्थित मुख्य कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनबीच बैंकका प्रमुखकार्यकारी अधिकृत राजनसिंह भण्डारी र ब्रान्ड एम्बेस्डर ज्ञानेन्द्र मल्लले...

टोखामा सिटिजन्स बैंकको शाखा

1534236035citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ७९औं शाखा काठमाडौँको टोखामा संचालनमा ल्याएको छ । साउन २९ गते बैंकका सहायक प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् ।  समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका...

सिटिजन्स बैंकबाट २ विद्यार्थीलाई छात्रवृति

1534096797citizens.jpg
काठमाण्डौ । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारा लिई अगाडि बढेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साउन २४ गते कञ्चनपुरको मालिका बालविद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक, नरेन्द्र चन्दले कञ्चनपुरको...

1522858396asian.gif

सिटिजन्सको एफपीओमा १६,३२७ को खालि हात, कस-कसलाई पर्यो ?(सूचिसहित)

1533879901fpo1.jpg
काठमाण्डौ । सिटिजन्स बैंकको एफपीओ खरीदका लागि आवेदन दिएकामध्ये १६ हजार ३ सय २७ जना खालि हात फर्किएका छन् । सेयरको सार्वजनिक निश्कासन निर्देशिकाले गरेको व्यवस्था अनुसार प्रत्येक आवेदकलाई १० कित्ता न्यूनतम सेयर गोलाप्रथाबाट वितरण गरिएकोले ४६ हजार ३ सय ८२ जनाले मात्र सेयर पाएका छन् ।  यीमध्ये ६ जनाले ११ कित्ताको दरले पाए भने बाँकी सबैले...

सिटिजन्स बैंकको एफपीओ शुक्रबार बिहान बाँडफाँड हुने

1533805553fpo-citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंकको एफपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार एफपीओ शुक्रबार बिहान क्यापिटलकै जमलस्थित मुख्य कार्यालयमा बाँडफाँड हुने भएको छ । बैंकले साउन १५ गतेदेखि १८ गतेसम्म प्रिमियम मूल्यसहित प्रतिकित्ता २०० रुपैयाँको दरले ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निश्कासन...

सिटिजन्सको एफपीओमा १३ गुणा बढी आवेदन

1533297095citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा १३ गुणा बढी आवेदन परेको छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा चौथो(अन्तिम) दिन शुक्रबारसम्म ५७ लाख भन्दा केही बढी कित्ताका लागि आवेदन परेको हो । ५६ हजार भन्दा बढीले एफपीओ खरीदका लागि आवेदन दिएका...

1522859016himgiri.gif

सिटिजन्सको एफपीओमा आवेदन दिने आज अन्तिम दिन, तेश्रो दिनसम्म ९ गुणा बढी आवेदन

1533264068citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको एफपीओमा तेश्रो दिन(बिहीबार)सम्म करिब ९  गुणा बढी आवेदन परिसकेको छ । एफपीओमा पछिल्ला दिन झनै बढी आवेदन पर्ने प्रवृति देखिएकोले आज अरु दिनभन्दा अझ बढी आवेदन पर्ने संभावना देखिन्छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार...

सिटिजन्सको एफपीओमा थामिनसक्नु आवेदन, दोश्रो दिनसम्म ५.१६ गुणा बढी आवेदन

1533123100citizens1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले निश्कासन गरेको एफपीओमा दोश्रो दिनसम्म ५.१६ गुणा बढी  आवेदन परेको छ ।  यो बैंकको एफपीओमा पहिलो दिनको तुलनामा दोश्रो दिन आवेदन पर्ने क्रम ह्वात्तै बढेको देखिएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सिटिजन्सले निश्कासन गरेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओमा दोश्रो दिनसम्म २३...

सिटिजन्स बैंकका ग्राहकले क्यान्सर हस्पिटलमा विशेष छुट पाउने

1533106581citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  अस्पतालमा आयोजित सो समारोहमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालनअधिकृत पारसकुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी...

1538629153Utsab-Savingweb-page861-x-121.jpg

भर्खरै

संस्थानको खसीबोका सकियो

संस्थानको खसीबोका सकियो

दशैंअघिको बजार बन्यो बलियो, यस्तो छ कारण

दशैंअघिको बजार बन्यो बलियो, यस्तो छ कारण

एनआइसीको न्यू प्रिमियम समुन्नति खाता अब अनलाइनबाटै खोल्न सकिने

एनआइसीको न्यू प्रिमियम समुन्नति खाता अब अनलाइनबाटै खोल्न सकिने

अब सर्वसाधारणले पनि श्रीपेच लगाउन पाउने !

अब सर्वसाधारणले पनि श्रीपेच लगाउन पाउने !

 डीपी सेवामा वाणिज्य बैंकहरुको बदमासी, डिम्याट र अन्य बाहानामा गैरकानूनी असूली

डीपी सेवामा वाणिज्य बैंकहरुको बदमासी, डिम्याट र अन्य बाहानामा गैरकानूनी असूली

नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का

नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का

दशैंको नाममा सबै पैसा नसक्नुस् है, कात्तिक १५ देखि देशकै ठूलो हाइड्रोमा लगानीको अवसर खुल्दै

दशैंको नाममा सबै पैसा नसक्नुस् है, कात्तिक १५ देखि देशकै ठूलो हाइड्रोमा लगानीको अवसर खुल्दै

काउण्टरपोइण्टको घोषणा: ओपो प्रिमियम स्मार्टफोनमध्येकै अग्रस्थानमा

काउण्टरपोइण्टको घोषणा: ओपो प्रिमियम स्मार्टफोनमध्येकै अग्रस्थानमा

file photo

दशैंमा सिन्धुली जाने यात्रुसँग लुट्दै ब्यवसायी, तोकिएको भाडा ६ सय, असूलिन्छ १ हजार

एटीएमको सञ्जाल बिस्तारमा इन्भेष्टमेन्ट बैंक आक्रामक, एकैदिन ६ स्थानमा बिस्तार

एटीएमको सञ्जाल बिस्तारमा इन्भेष्टमेन्ट बैंक आक्रामक, एकैदिन ६ स्थानमा बिस्तार

मध्यबानेश्वरमा सिटिजन्स बैंकको एटीएम

मध्यबानेश्वरमा सिटिजन्स बैंकको एटीएम

मोटरबाटो नपुगेका हुम्लाका तीन ठाउँमा जनता बैंकको शाखा

मोटरबाटो नपुगेका हुम्लाका तीन ठाउँमा जनता बैंकको शाखा

समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे

समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे

सूर्यविनायकका पसलैपिच्छे खानै नहुने मासु बिक्री, गुणस्तरहीन मासु किन्दै उपभोक्ता

सूर्यविनायकका पसलैपिच्छे खानै नहुने मासु बिक्री, गुणस्तरहीन मासु किन्दै उपभोक्ता

चितवन वाणिज्य संघ

व्यवसाय करको पाँच प्रतिशत उद्योग वाणिज्य सङ्घलाई