dev bikas bank ltd.

कुमारीसँग एक्विजिसनमा जान लागेको देवको घोराही बजारक्षेत्रभित्र दुई शाखा सञ्चालनमा

1579778537dev.jpg
काठमाण्डौ । देव विकास बैंकले घोराही बजारक्षेत्रभित्र थप दुई शाखा विस्तार गरेको छ । देव विकास बैंक लिमिटेडको खजुरा गाउँपालिका, रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा कार्यालयको गत माघ ७ गते आयोजित एक कार्यक्रम बीच बैंक संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ्गबाट औपचारिक उद्घाटन भएको छ ।  कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ...

देव बैंकको पीओएसबाट कारोबार गर्दा ३ प्रतिशत क्यासब्याक

1576581311dev.jpg
काठमाण्डौ । देव विकास बैंक लिमिटेडले पीओएस मेसिनबाट कारोबार गर्दा कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ क्यासलेस बैंकिङलाई प्रोत्साहन गर्ने हेतुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा समेत उपलब्ध गराएको छ ।  यस सुविधा अन्तर्गत पीओएस मेसिनबाट कारोबार गर्दा, आज देखि लागु हुने गरी कारोबार रकमको ३५ नगद फिर्ताको योजना ल्याएको छ ।...

देवः विकास बैंकको कावासोती तथा धादिङ्गवेशीमा शाखा विस्तार

1574939350Kawasoti-Opening.jpg
काठमाण्डौ । देवः विकास बैंक लि.को कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा संचालनमा आएको कावासोती शाखा कार्यालयको बुधबार आयोजित एक  समारोहबीच बैंक संचालक समितिका सदस्य  सुदन रत्न बज्राचार्यले विधिवत समुद्घाटन गरे । कार्यक्रममा आप्mनो मन्तव्य राख्दै संचालक सुदन रत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको...

1566129101United-Finance.gif

भर्खरै

जापानमा संकटकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेज

जापानमा संकटकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेज

कोरोनाले विश्वका धनाढ्यको सम्पत्तिमा तीव्र गिरावट, चीनका अर्बपति भने झनै धनी

कोरोनाले विश्वका धनाढ्यको सम्पत्तिमा तीव्र गिरावट, चीनका अर्बपति भने झनै धनी

कोरोनासँग जुझ्न भारतमा प्रधानमन्त्रीसहित सांसदको ३०% तलब कटौती

कोरोनासँग जुझ्न भारतमा प्रधानमन्त्रीसहित सांसदको ३०% तलब कटौती

 लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह

लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह

लकडाउनले ४३ करोड बालबालिका शिक्षाबाट वञ्चित, विद्युतीय माध्यमबाट पढाउन सुझाव

लकडाउनले ४३ करोड बालबालिका शिक्षाबाट वञ्चित, विद्युतीय माध्यमबाट पढाउन सुझाव

नवनियुक्त गभर्नर अधिकारीद्वारा सर्वोच्चमा सपथ ग्रहण, आजै पदबहाली

नवनियुक्त गभर्नर अधिकारीद्वारा सर्वोच्चमा सपथ ग्रहण, आजै पदबहाली

देशबासीको नाममा सम्बोधन गर्दै के-के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)

देशबासीको नाममा सम्बोधन गर्दै के-के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)

क्वारेन्टाइनमा नबस्ने नागरिकलाई प्रमको सम्बोधन, ‘तपाईको एउटा गल्ती देशका लागि महङ्गो पर्नसक्छ’

क्वारेन्टाइनमा नबस्ने नागरिकलाई प्रमको सम्बोधन, ‘तपाईको एउटा गल्ती देशका लागि महङ्गो पर्नसक्छ’

स्वास्थ्य उपकरणमा भएको अनियमितता बेमौसमी बाजा मात्र: ओली

स्वास्थ्य उपकरणमा भएको अनियमितता बेमौसमी बाजा मात्र: ओली

लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

के साँच्चै तुर्केमेनिस्तान कोरोनाभाइरसबाट मुक्त छ ? के हो वास्तविकता ?

के साँच्चै तुर्केमेनिस्तान कोरोनाभाइरसबाट मुक्त छ ? के हो वास्तविकता ?

करोडपति नै राहात लिनेको लाइनमा बसेपछि...

करोडपति नै राहात लिनेको लाइनमा बसेपछि...

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

यस्तो छ रोयल इनफिल्डको इलेक्ट्रिक बुटेल बाइक, मूल्य कति ?

यस्तो छ रोयल इनफिल्डको इलेक्ट्रिक बुटेल बाइक, मूल्य कति ?

लकडाउन उल्लंघन गर्ने न्युजिल्यान्डका मन्त्रीले भने आफूलाई ‘मूर्ख’, राजीनामा अस्वीकृत

लकडाउन उल्लंघन गर्ने न्युजिल्यान्डका मन्त्रीले भने आफूलाई ‘मूर्ख’, राजीनामा अस्वीकृत