Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)

कर तिर्ने तागेताको काउण्टरमा एफएनसीसीआइ, राजश्वसचिव र विभागलाई पत्र

1591095465fncci.jpeg
काठमाण्डौ । लकडाउनकै बेला कर तिर्न तागेता गरेकोमा असहमति जनाउँदै नेपाल उद्योग वाणिज्य महासंघले सरकार र मातहतको निकायलाई पत्र पठाएको छ ।  महासंघका महानिर्देशक(डिजी) धरणीधर खतिवडाले लकडाउनले उद्योग व्यवसाय ठप्प बनेको बेला कर तिर्नुपर्ने भनी आएको तागेताले उद्योगी÷व्यवसायी आतकिंत बनेका उल्लेख गर्दै यथार्थवादी भएर सोचिदिन र कर...

केही असहमतिसहित एफएनसीसीआईद्वारा बजेटको स्वागत

1590918591fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ ।  आइतबार एक विज्ञिप्तमार्फत महासंघले बजेटमाथिको आफ्नो औपचारिक धारणा बाहिर ल्याएको हो ।  महासंघले नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक आयव्यय विवरण (बजेट) संविधानले निर्दिष्ट गरेकै दिन अर्थात जेठ १५...

बजेटमा निजी क्षेत्रको प्रतिक्रिया–‘भनेजस्तै राहात प्याकेज, कर र राजश्व छुटमा भने अनुदार’

1590675578bhawani-rana.jpg
काठमाण्डौ । सरकारले प्रस्तुत गरेको बजेट मिश्रित रहेको भन्दै कोभिड १९ भाइरस र त्यसबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न धेरै हदसम्म सफल भएको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ ।  निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बजेटको विषयमा प्रतिक्रिया दिंदै कोरोना भाइरसको प्रकोपबाट...

निजी क्षेत्रले श्रमिकहरुलाई ५०% भन्दा बढी तलब दिन नसक्ने

1588510247fncci-cni.jpg
काठमाण्डौ । निजी क्षेत्रले लकडाउनका कारण उद्योग व्यवसाय नै ठप्प भएको अवस्थामा आफ्ना श्रमिकहरुलाई ५० प्रतिशतभन्दा बढी पारिश्रमिक दिन नसकिने प्रष्ट पारेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आइतबार संयुक्त विज्ञप्ति जारी गरी कोभिड १९ को महामारीको रोकथाम गर्न नेपाल सरकारले  देशभर लागू गरेको लकडाउनको कारण...

निजी क्षेत्रको माग: दुई वर्षसम्म विद्युतमा २०% छुट चाहियो

1588163163fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रका अगुवाहरुले आज उर्जामन्त्री वर्षमान पुनसँग भेट गरी कोरोना भाइरस महामारीले उद्योग व्यवसाय नै संकटमा परेकोले सहयोग गर्न आग्रह गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसहित...

मुख्यसचिवलाई भेटेर निजी क्षेत्रले माग्यो ब्याज छुट र कर्मचारीलाई तलब दिने आधा पैसा

1587650008cni-fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले कोरोना भाईरसको महामारी तथा त्यसपश्चात गरिएको लकडाउनका कारण अर्थव्यवस्थामा परेको प्रभाव तथा त्यसबाट सृजित असरहरुका बारेमा मुख्य सचिवको ध्यानाकर्षण गराउँदै त्यसबाट उद्योग तथा व्यवसायलाई बचाउने उपायको...

कर्जाको ब्याजदर ३% बिन्दूले घटाउन माग गर्दै एफएनसिसीआई राष्ट्रबैंकमा

1586685562fncci.jpg
काठमाण्डौ । मौद्रिक उपकरण लगायत अरु कुनै व्यवस्था गरी सबै प्रकारको कर्जाको ब्याजदर तीन प्रतिशत बिन्दूले घटाउन माग गर्दै उद्योग वाणिज्य महासंघले राष्ट्रबैंकमा ज्ञापनपत्र बुझाएको छ ।  महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतको प्रतिनिधि मण्डलले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड १९...

२% ब्याजदरमा ऋण उपलब्ध गराउन एफएनसीसीआईको माग

1586510188corona345.jpg
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसाय क्षेत्रका लागि सरकारले दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जा(रिफाइनान्सिङ)को व्यवस्था गर्नुपर्ने माग गरेको छ ।   महासंघले २ प्रतिशत ब्याजमा पाइने ऋण किस्ताबन्दीमा क्षेत्रअनुसार एक देखि २...

लकडाउनबाट प्रभावितको सहयोगार्थ एफएनसीसीआईद्वारा राहत सामग्री वितरण

1586071713FNCCI.jpg
काठमाण्डौ। कोरोनाभाइरससंक्रमण रोकथामका लागि मुलुकभित्र जारी लकडाउनका समयमा बिहानबेलुका हातमुख जोर्न समस्या भएका श्रमिक/कामदारहरूको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघले पहिलो चरणमा चार हजार प्याकेट राहत सामग्री वितरण गरेको छ।  बाँचौँ र बचाऔं अभियानमा महासंघद्वारा कोरोना भाइरसविरुद्ध सहयोग अभियान २०२० संचालन गरी राहत...

महासंघले गर्यो आपूर्ति व्यवस्थापनमा स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध

1585559860fncci.jpeg
काठमाण्डौ । कोरोना भाइरस संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखि नै लकडाउनको अवस्थामा छ । यतिखेर संघीय सहित सवै तहका सरकारहरू, निजी क्षेत्र र आम सर्वसाधारण जनताहरू कोरोना भाइरस नियन्त्रणका लागि आ–आफ्ना तहबाट सवै तागतका साथ लागीरहेको परिस्थिति छ । विपतको यस...

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई महासंघको सहयोग

1585486915fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आज...

अत्यावश्यक उद्योग व्यवसायहरू यथावत रूपमा संचालन गर्न महासंघको आग्रह

1585036038fncci-nepal-welcomes-saarc-investments.jpg
काठमाण्डौ । अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न नेपाल उद्योग वाणिज्य महासंघले अनुरोध गरेको छ ।   विश्वलाई नै त्रसिद बनाई रहेको कोरोना भाइरस (कोभिड–१९) नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को...

लकडाउन अवधिमा सबै उद्योग प्रतिष्ठान बन्द गर्न एफएनसिसीआईको आग्रह

1584982599fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भोलि(मंगलबार)देखि सुरु हुने ७ दिने लकडाउन अवधिमा आफ्ना सबै उद्योग प्रतिष्ठान बन्द गर्न र त्यहाँ कार्यरत कामदार कर्मचारीलाई विदा दिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।  सोमबार राति एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले यस्तो आग्रह गरेको हो ।  ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस...

एफएनसीसीआईको साधारणसभा सार्ने निर्णय

1584618039fncci.jpg
काठमाण्डौ । कोरोना भाइरसको संभावित संक्रमणका कारण नेपाल उद्योग वाणिज्य महासंघले चैत अन्तिम साता गर्ने भनेको साधारणसभा सार्ने निर्णय गरेको छ ।  महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले चैत २८ र २० गते गर्ने भनिएको साधारणसभा सारेर जेठ ७ र ८ गते गर्ने निर्णय गरेको हो ।  सरकारले कोरोनाको संभावित संक्रमणबाट बच्न हरप्रयास गरिरहेको बेला...

राणाद्वारा मन्त्रीलाई मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण

1584535129fncci.jpg
काठमाण्डौ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आप्ुर्ति मन्त्री लेखराज भट्टलाई महासंघका तर्फबाट आज वाणिज्य मन्त्रालयमा गरिन् । अध्यक्ष...

भर्खरै

ग्लोबल आइएमई बैंकको सीइओमा रत्नराज बज्राचार्य नियुक्त

ग्लोबल आइएमई बैंकको सीइओमा रत्नराज बज्राचार्य नियुक्त

न्यूयोर्कका अपार्टमेन्ट खालि हुने क्रम तीव्र, काठमाण्डौमा पनि सुरु भयो समस्या

न्यूयोर्कका अपार्टमेन्ट खालि हुने क्रम तीव्र, काठमाण्डौमा पनि सुरु भयो समस्या

उपत्यकाका खुल्ला ठाउँमा भेला हुन निषेध, ठेला र साइकलबाट हुने व्यापार गर्न नपाइने

उपत्यकाका खुल्ला ठाउँमा भेला हुन निषेध, ठेला र साइकलबाट हुने व्यापार गर्न नपाइने

अब त बाँचिन्छ कि !

अब त बाँचिन्छ कि !

चिया र कफी पिउनेको समान हैसियत बनाउने संजोगको सपना

चिया र कफी पिउनेको समान हैसियत बनाउने संजोगको सपना

‘प्रेम आफैँमा सर्वोच्च इन्स्योरेन्स हो’

‘प्रेम आफैँमा सर्वोच्च इन्स्योरेन्स हो’

२७ वर्षे युवाको क्रेज: मासिक १ लाखको जागिर छाडेर फूलटाइम व्यवसायी

२७ वर्षे युवाको क्रेज: मासिक १ लाखको जागिर छाडेर फूलटाइम व्यवसायी

कविताका विम्बहरुमा हराउँदा आफैंलाई भूल्ने किरण

कविताका विम्बहरुमा हराउँदा आफैंलाई भूल्ने किरण

काठमाण्डौमा ११९ सहित देशभर थपिए ५९४ संक्रमित, २४० डिस्चार्ज

काठमाण्डौमा ११९ सहित देशभर थपिए ५९४ संक्रमित, २४० डिस्चार्ज

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

एफएनसीसीआईका सबै सदस्यहरूलाई सक्दो सहयोग गर्न आग्रह

एफएनसीसीआईका सबै सदस्यहरूलाई सक्दो सहयोग गर्न आग्रह

दुई सातामै थपिए १० हजार बढी अनलाइन कारोबारी

दुई सातामै थपिए १० हजार बढी अनलाइन कारोबारी

कामना सेवा बैंक र डा. सन्चो क्लिनिकबीच ‘स्वास्थ्य परामर्श’ सम्झौता

कामना सेवा बैंक र डा. सन्चो क्लिनिकबीच ‘स्वास्थ्य परामर्श’ सम्झौता

वैदेशिक रोजगार बोर्ड सचिवालयका सेवा भदौ १५ सम्म बन्द

वैदेशिक रोजगार बोर्ड सचिवालयका सेवा भदौ १५ सम्म बन्द

सनराइज बैंकद्वारा कोरोना कोषमा करिब ८० लाख रुपैयाँ सहयोग हस्तान्तरण

सनराइज बैंकद्वारा कोरोना कोषमा करिब ८० लाख रुपैयाँ सहयोग हस्तान्तरण