फोर्थिङद्वारा “Forthing Tihar Vibe” अभियान सुरु, हरेक यात्रामा उत्सवको अनुभूति
काठमाण्डौ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालि, नेपालमा फोर्थिङ (Forthing)ब्रान्डको नेपालका लागि अधिकृत वितरकले तिहारको अवसरमा विशेष अफर “Forthing Tihar Vibe”घोषणा गरेको छ।यो विशेष अफर असोज २७ देखि कात्तिक ३, २०८२ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी “Forthing Friday”अनुभव गर्न सक्नेछन्।यो सीमित...