forward community micro-finance

फरवार्डको आइपीओ बाँडफाँडमा अनियमितता, धितोपत्र बोर्डमा उजुरी

1488953198SEBON-allottee1.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरान अनियमितता भएको भन्दै छानबिनका लागि धितोपत्र बोर्डमा उजुरी परेको छ।  एउटै आवेदन नम्बरबाट धेरै फराम संकलन गरी बाँडफाँड प्रक्रियामा भएका गल्ती ढाकछोपको प्रयास भएको भन्दै अन्यायमा परेका साना लगानीकर्ताहरुलाई न्याय दिलाउन उजुरीमार्फत...

३८ हजारले मात्र पाए फरवार्डको आइपीओ, ८६.७ हजार जिल्लिए

1488539071forward.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडको ६ लाख कित्ता आइपीओको बाँडफाँड भएको छ ।  शुक्रबार काठमाण्डौको नक्सालस्थित नवील इन्भेष्टमेन्ट बैकिंग लिमीटेड परिसरमा दिउँसो २ः३० बजे आइपीओ बाँडफाँड गरिएको हो ।  न्यूनतम ५ हजारदेखि अधिकतम १ लाख ३ हजारसम्मको आवेदन दिएका लगानीकर्तामाझ चिठ्ठा विधि अपनाई सेयरको...

नेपाल लाइफ र फरवार्डको एफपीओ/आइपीओको बाँडफाँडको समय एकसाता थप

1487765484sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड आफ्नै पूर्व कदमबाट पछि हटेको छ । नेपाल लाइफ इन्स्योेरेन्स र फरवार्ड माइक्रो फाइनान्सलाई फागुन १३ गतेभित्र आइपीओ र एफपीओको बाँडफाँड सक्न निर्देशन दिएको बोर्ड एक कदम पछि हट्दै एकसाताको समय थप गरेको हो ।  यसअघि नेपाल लाइफ र फरवार्डको एफपीओ आइपीओमा परेको रकम फ्रिज हुँदा तरलताको समस्या विकराल बनेको...

1473702462prabhu-bank.gif

६ करोडको आइपीओमा साढे ५ अर्बको आवेदन !

1485668358ipo.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सको आइपीओमा मागभन्दा १०१ गुणा बढी आवेदन परेको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको ६ लाख कित्ता सेयरको प्राथमिक निश्कासन गरिएकोमा ५ अर्ब ५० करोडभन्दा बढीको आवेदन परेको हो ।  आइपीओमा बिक्री प्रबन्धकको काम गरिरहेको नवील इन्भेष्टमेन्ट बैकिङका अनुसार देशभरका संकलन केन्द्र तथा आस्वा...

फरवार्डको आइपीओमा ३ दिनभित्र २ अर्ब बढीको आवेदन

1485335725forward-ipo.jpg
काठमाण्डौ । माघ ९ गतेदेखि फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले खुलाएको ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओमा लाइन बसेर आवेदन दिनेहरुबाट मात्रै ३ दिनको अवधिमा २ अर्ब बढीको आवेदन परेको छ ।  दोश्रो दिनसम्म १० हजार आवेदकबाट १ अर्बको प्रस्ताव परेकोमा तेश्रो दिन मात्र थप १ अर्बको आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको...

फरवार्डको आइपीओमा अचाक्ली आवेदन, आस्वाबाहेक दुई दिनमै एक अर्बको प्रस्ताव

1485253006ipo.jpg
काठमाण्डौ । माघ ९ गतेदेखि फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले खुलाएको ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओमा लाइन बसेर आवेदन दिनेहरुबाट मात्रै २ दिनको अवधिमा १ अर्ब बढीको आवेदन परेको छ ।  आस्वा प्रणालीमा समेटिएका बैंकहरुमा परेका बाहेक तोकिएका संकलन केन्द्रमा आवेदन दिनेहरुले २ दिनको अवधिमा १ अर्ब बढीको प्रस्ताव पेश...

1485943097NCC-Bank-6-Percent--869px-121px.jpg

फरवार्डको ६ करोडको आइपीओमा आवेदन खुल्यो, कहाँ–कहाँबाट दिने आवेदन(सूचिसहित)

1485064083ipo1.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले आज(माघ ९)देखि ६ करोड मूल्यको ६ लाख कित्ता आइपीओ जारी गरेको छ ।  सार्वजनिक निश्कासनहरुमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढिरहेको बेला आर्थिक रुपमा सवल माइक्रो फाइनान्स आइपीओ जारी भएको हो ।  आइपीओमा आवेदन दिने अन्तिम मिति माघ १२ गतेलाई तोकिएको छ । सो अवधिमा समेत माग...

माघ ९ गतेदेखि फरवार्डको आइपीओ, कहाँ कहाँबाट दिने आवेदन ?(सूचिसहित)

1484060859ipo.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी माघ ९ गतेदेखि ६ करोड रुपैयाँको आइपीओ निश्कासन गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको ६ लाख कित्ता आइपीओका लागि माघ ९ गतेदेखि आवेदन खुल्ला हुने भएको हो ।  पहिलो चरणमा आइपीओमा आवेदन दिने अन्तिम मिति माघ १२ गतेसम्म तोकिएको छ । सो अवधिमा समेत माग अनुसारको...

नेपाल हाइड्रो र फरवार्डको ८ करोड बढीको आइपीओ आउँदै

1477040925IPOs1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर लिमीटेडलाई २ करोड ६० लाख मूल्य बराबरको २ लाख ६० हजार कित्ता सेयर आइपीओ गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।  यो आइपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि मात्र आउन लागेको हो ।  नेपाल हाइड्रो डेभलपर लिमीटेडले ३.५२ मेगावाट क्षमताको चरनावती हाइड्रो इलेक्टिकल प्रोजेक्ट...

1488392351lagani.gif

देशकै टप माइक्रोफाइनान्समा जागिरको अवसर, प्लस टु उत्तीर्णले आवेदन दिनसक्ने

1473338758FORWARDCommunityMicrofinanceLtd.png
काठमाण्डौ । देशका माइक्रो फाइनान्समध्ये धेरैपटक उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत सुनसरीको दुहबीस्थित फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स बित्तीय संस्थाले कनिष्ठ सहायक पदमा १ सय ५ जना कर्मचारी माग गरेको छ ।  व्यवस्थापन पढ्दै गरेका र प्लस टु उत्तीर्ण गरेकाहरुलाई फरवार्डले रोजगारीको अवसर दिन लागेको हो ।  बिहीबार सो कम्पनीले...

भर्खरै

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

बायोडाटाबाट तु हटाउनुहोस् यी १० चिज, जागिर पाउने पक्का !

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

२० अर्ब पूँजीको पूर्वाधार विकास बैंक स्थापना हुने

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

७ वर्ष १७ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य

४ लाख रोजगार सिर्जना गरिने

४ लाख रोजगार सिर्जना गरिने

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

साउनदेखि सरकारी सेवामा आउने कर्मचारीलाई योगदानमा आधारित पेन्सन

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

प्रत्येक गाउँ र नगरमा बैंकले शाखा खोल्नुपर्ने

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

कृषकलाई पेन्सन दिइने, कृषि बिमा अनिवार्य

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

वृद्धिदर ७.२, मुद्रास्फिति ७ प्रतिशत हुने प्रक्षेपण

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

हरेक प्रदेशमा एक मेगासिटी बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

कुलमानलाई सरकारी साथ, राजधानी ताररहित शहर बन्ने

sketch : THT

हुण्डी रोक्ने सरकारी प्रयास, विदेश जानेले अनिवार्य बैंक खाता खोल्नुपर्ने

तीन अन्तराष्ट्रिय विमानस्थलका  लागि झण्डै १४ अर्ब बजेट

तीन अन्तराष्ट्रिय विमानस्थलका लागि झण्डै १४ अर्ब बजेट

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

काठमाण्डौ बाहिरका शहरबाट पनि २० वर्ष पुराना गाडी हटाइने

symbolic photo

काटेश्वर–सूर्यविनायक र सीतापाइला–नौबिसे सुरुङ मार्ग बन्ने