fpo

लगानीकर्ता किन यति मूर्ख ? पैसा सस्तो कि डूब्ने हतारो ?

1502879714risk.jpg
काठमाण्डौ । नेपालका सेयर लगानीकर्ताहरु कागले कान लग्यो भन्ने कसैले हल्ला फैलाए भने आफ्नो कान नछामी कागको पछि कुद्ने गर्छन् । विज्ञ तथा जानकार, यस्तै विभिन्न संचारमाध्यमहरुले पटक–पटक सचेत गराउँदा समेत बजारका कच्चा लगानीकर्तामा यो प्रवृति अझै हटेको छैन । उदाहरणको रुपमा पोखरा फाइनान्सले आह्वान गरेको एफपीओमा परेको आवेदनलाई लिन सकिन्छ ।...

पोखरा फाइनान्सको एफपीओमा आवेदन खुल्यो, लगानी गर्ने या नगर्ने ?

1502607227pokhara-finance.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आज(साउन २९)देखि २१ करोड ६४ लाख मूल्यको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासन गरेको छ ।  पछिल्लो बजार मूल्य प्रतिकित्ता २ सय ५२ रुपैयाँ रहेको यो फाइनान्सको एफपीओ एकसय रुपैयाँ अंकित मूल्यमा १ सय २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय २० रुपैयाँको दरले निश्कासन गरिएको हो ।  एफपीओमा आगामी भदौ...

ग्रामीण बैंकको एफपीओमा लगानी गर्नु ठीक कि बेठीक ?(विश्लेषण)

1502196986investment.jpg
काठमाण्डौ । दोश्रो बजारमा ९०० रुपैयाँ भन्दा बढीमा किनबेच भइरहेको नेपाल ग्रामीण विकास बैंकले साधारण सेयरको अतिरिक्त निश्कासनको स्वीकृति सोमबार धितोपत्र बोर्डबाट पाएलगत्तै यसको बिषयमा निकै ठूलो चर्चा सुरु भएको छ । चर्चाको एउटै कारण हो दोश्रो बजारमा ९ सय बढी मूल्यमा कारोबार भइरहेको सेयर एफपीओमार्फत प्रतिकित्ता १ सय रुपैयाँमै पाइने...

Advertisement

९०० रु. बढी मूल्यको सेयर एफपीओबाट १०० मै पाउने अवसर !

1502095437fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकलाई प्रति कित्ता १ सय रुपैयाँ दरमै(प्रिमियम मूल्यबिना नै) एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।  बोर्डले साउन २३ गते सोमबार ग्रामीण विकास बैंकलाई ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।  सरकार, नेपाल राष्ट्रबैंक र वाणिज्य बैंकहरुको समेत लगानी रहेको ग्रामीण...

साउन २९ देखि पोखरा फाइनान्सको एफपीओ, तर डूब्ने अधिक संभावना !

1501649127fpo.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आगामी साउन २९ गतेदेखि साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ ।  यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यमा १ सय २० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता २२० रुपैयाँको दरले एफपीओ निश्कासन हुन लागेको हो ।  पोखरा फाइनान्स लिमीटेडले बुधबार एफपीओ सम्बन्धी एक आह्वानपत्र प्रकाशित गर्दै २९...

ग्रामीण बैंकको एफपीओमा लगानी : कति सुरक्षित, कति असुरक्षित ?

1499775518fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले निकट भविष्यमा प्रति कित्ता १ सय रुपैयाँ दरमै एफपीओ निश्कासनको तयारी गरेको छ । कुनै प्रिमियम मूल्य नराखी प्रति कित्ता १ सय रुपैयाँमै यो कम्पनीले ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासन गर्दैछ ।  सरकार, नेपाल राष्ट्रबैंक र वाणिज्य बैंकहरुको समेत लगानी रहेको ग्रामीण विकास बैंकको एफपीओमा पैसा हाल्नुु...

Advertisement

पोखरा फाइनान्सको एफपीओमा डूब्ने खतरा !

1499336027fpo.jpg
काठमाण्डौ । देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पोखरा फाइनान्स लिमीटेडको एफपीओलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ ।  यो रेटिङले पोखरा फाइनान्स आधारभूत रुपमा कमजोर कम्पनी रहेको इंगित गर्छ । यसर्थ, यस्ता कम्पनीको एफपीओमा लगानी गरे डूूब्न सकिन्छ ।  पोखरा फाइनान्सलाई धितोपत्र बोर्डले प्रिमियम मूूल्यसहित...

नाङ्गियो शिखर इन्स्योरेन्स, एफपीओ जारी गर्न रोक

1499250114sicl.jpg
काठमाण्डौ । नियामक धितोपत्र बोर्डलाई सार्वजनिक रुपमै ठाडो चुनौति दिंदै नियम विपरीत जबरजस्ती एफपीओ निश्कासनको प्रस्तावसहित पूँजीवृद्धि योजना(क्यापिटल प्लान) सार्वजनिक गरेको शिखर इन्स्योरेन्स अन्ततः जिल्लिएको छ ।  यो बिमा कम्पनीले धितोपत्र बोर्डबाट जारी निर्देशिकामा भएको व्यवस्थाको पूर्ण बेवास्ता गर्दै दादागिरीको शैलीमा एफपीओ...

आउने भो पोखरा फाइनान्सको एफपीओ, प्रतिकित्ता मूल्य २२० रुपैयाँ

1498812351fpo.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले पोखरा फाइनान्स लिमीटेडलाई एफपीओ निश्कासनको स्वीकृति दिएको छ ।  यो फाइनान्सलाई १ सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २२० रुपैयाँको दरले कुल ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।  एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल...

Advertisement

धितोपत्र बोर्डलाई किन सार्वजनिक चुनौति दियो शिखर इन्स्योरेन्सले ?

1498404304sicl-pix.jpg
काठमाण्डौ । नियामक धितोपत्र बोर्डलाई सार्वजनिक रुपमै ठाडो चुनौति दिंदै शिखर इन्स्योरेन्सले पूँजीवृद्धि योजना(क्यापिटल प्लान) सार्वजनिक गरेको छ । यो बिमा कम्पनीले धितोपत्र बोर्डबाट जारी निर्देशिकामा भएको व्यवस्थाको पूर्ण बेवास्ता गर्दै दादागिरीको शैलीमा एफपीओ निश्कासनको विकल्पलाई समेत समावेश गरी नयाँ क्यापिटल प्लान सार्वजनिक...

एनएमबी बैंक १.१४ करोड कित्ता एफपीओ निश्कासनको तयारीमा

1497200152nmb-fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकले १ करोड १४ लाख कित्ता एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । एनएमबी बैंकको आवेदन स्वीकार गर्दै बोर्डले अतिरिक्त निश्कासनका लागि आवेदन दिएका कम्पनीहरुको पाइपलाइनमा एनएमबी बैंकको एफपीओ पनि राखेको छ ।  एनएमबी बैंकले प्रिमियम मूल्य समेत जोडी कुल १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन...

बुटवल पावरले बढायो एफपीओको मूल्य

1496750685fpo-of-bpc.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गरेपछि त्यहाँ भएको व्यवस्था अनुसार बुटवल पावर कम्पनी लिमीटेडले एफपीओको मूल्य बढाएको छ ।  यो कम्पनीले यसअघि प्रति कित्ता प्रिमियम मूल्य समेत जोडी प्रति कित्त ४ सय ७० रुपैयाँको दरले कुल ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासनको प्रस्ताव गरेको थियो ।  तर बोर्डको नयाँ निर्देशन अनुसार...

Advertisement

आउने भो प्रिमियरको एफपीओ, प्रतिकित्ता मूल्य ८९५ रुपैयाँ

1496642064fpo.png
काठमाण्डौ । धितोपत्र बोर्डबाट जारी नयाँ निर्देशिकाले तोकेको मापदण्ड अनुसार प्रिमियर इन्स्योरेन्सले एफपीओ जारी गर्ने भएको छ ।  यो बिमा कम्पनीले १ सय रुपैयाँ अंकित मूूल्यमा ७ सय ९५ प्रिमियम थपी प्रति कित्ता ८९५ रुपैयाँको दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको हो ।  यसअघि यो बिमा कम्पनीले १ हजार ४...

ग्रामीण बैंकले १ सय रुपैयाँमै ९.७५ लाख कित्ता एफपीओ जारी गर्ने

1496140061fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले सर्वसाधारणका लागि ९ करोड ७५ लाख मूल्यको एफपीओ निश्कासन गर्ने भएको छ।  कुल ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासनको माग गर्दै यो लघुवित्त बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले कुनै प्रिमियम मूल्य नजोडी १ सय रुपैयाँ प्रति कित्ताकै दरले एफपीओ निश्कासनको प्रस्ताव गरेको धितोपत्र...

फन्दामा एफपीओको धन्दा, पाइपलाइनका कम्पनी पनि हेरेका हेर्यै !

1495967608security-board.jpg
काठमाण्डौ । एनएमबी बैंक, शिखर इन्स्योरेन्स लगायतका संस्थाहरुले एफपीओ जारी गर्न पाउने बाटो अब ५ वर्षका लागि बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संरचनात्मक सुधारका लागि भन्दै धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गरेसँगै अब एकपटक एफपीओ निश्कासन गरेका संस्थाहरुले त्यसको ५ वर्षपछि मात्र अर्को एफपीओ जारी गर्न...

Advertisement

भर्खरै

रामदेवको रिटेलिङ साम्राज्यलाई रविशंकरले टक्कर दिने !

रामदेवको रिटेलिङ साम्राज्यलाई रविशंकरले टक्कर दिने !

भृकुटीमण्डपमा ‘दशैंको बेला, सस्तो मेला’

भृकुटीमण्डपमा ‘दशैंको बेला, सस्तो मेला’

प्रधानमन्त्रीको भारत भ्रमण बाढी नियन्त्रण, व्यापार र विकास निर्माणमा केन्द्रीत हुने

प्रधानमन्त्रीको भारत भ्रमण बाढी नियन्त्रण, व्यापार र विकास निर्माणमा केन्द्रीत हुने

ब्रोकरले बक्यौता तिरेपछि बजार पुरानै लयमा

ब्रोकरले बक्यौता तिरेपछि बजार पुरानै लयमा

आजदेखि सिद्धार्थ बैंकको सेयर लिलामीमा आवेदन खुल्यो

आजदेखि सिद्धार्थ बैंकको सेयर लिलामीमा आवेदन खुल्यो

भारतसँग के–के विषय लैजाँदै छ नेपाल ?

भारतसँग के–के विषय लैजाँदै छ नेपाल ?

लाइसेन्स प्रयोगात्मक परीक्षामा अब पैसा तिर्नु नपर्ने

लाइसेन्स प्रयोगात्मक परीक्षामा अब पैसा तिर्नु नपर्ने

कांग्रेस घाटामा, बैंक ब्यालेन्स डेढ करोडले घट्यो

कांग्रेस घाटामा, बैंक ब्यालेन्स डेढ करोडले घट्यो

दसैंमा खसीबोका यसकारण महँगो

दसैंमा खसीबोका यसकारण महँगो

‘भिखारी’को घरमा तीन लाख बढी नगद

‘भिखारी’को घरमा तीन लाख बढी नगद

१२९० रुपैयाँको सेयर सस्तोमै उठाउने अवसर छुट्ला नि !

१२९० रुपैयाँको सेयर सस्तोमै उठाउने अवसर छुट्ला नि !

पुवा–२ आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता, ३० करोडको आइपीओ आउने

पुवा–२ आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता, ३० करोडको आइपीओ आउने

Yam Pradhan

पत्रकारको अधिवेशनमा ‘स्वर्गीय पत्रकार’ भोट हाल्न पुुग्दा !

पहाडमा अचाक्ली महङ्गी, सस्तो काठमाण्डौ !

पहाडमा अचाक्ली महङ्गी, सस्तो काठमाण्डौ !

यस्तो छ सेयर बजारको पछिल्लो अवस्था

यस्तो छ सेयर बजारको पछिल्लो अवस्था