कांग्रेस सभापति थापाको टिप्पणी : सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार नियम अव्यवहारिक
काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार बुझाउनुपर्ने भनेर ल्याएको नियम सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि अव्यवहारिक भएको बताएका छन्।सर्लाही–४ अन्तर्गतको सीमा क्षेत्र मधुवनीबाट फर्किएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले त्यहाँका स्थानीयसँगको भेटघाटले आफूमा “गहिरो छटपटी र आक्रोश”...

