घोराही सिमेन्टको ४ करोड कित्ता बढी सेयरका लक इन अवधि असारमा समाप्त हुँदै
काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोड कित्ता बढी सेयरको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता सेयरको लक इन अवधि असार ३१ गतेदेखि सकिन लागेको हो ।

