gurans life insurance

गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३.१०% बोनस सेयर प्रस्ताव, लाभांश कर सेयरधनीहरुले नै बुझाउनुपर्ने

1573016959Gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १३.१० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको हिजो मंगलबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१०...

प्रूडेन्सियल र गुराँस लाइफ इन्स्योरेन्स हकप्रद निश्कासन गर्दै, कसको कति ?

1568108666right.jpg
काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निश्कासन गर्ने भएका छन् ।  प्रूडेन्सियलको ६० प्रतिशत र गुँरास लाइफको सतप्रतिशत हकप्रद सेयर धितोपत्र बोर्डले हकप्रद निश्कासनको पाइपलाइनमा राखेको हो ।  प्रूडेन्सियलले १०० रुपैयाँ अंकित दरका ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निश्कासन गर्न चाहेको छ...

गुराँस लाइफको हकप्रदमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक

1565008907GLICL-Pic-.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच सोमबारका दिन एक कार्यक्रमबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।   बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजनाअनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १०० प्रतिशत(१ बराबर १) हकप्रद शेयर निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई...

1570195006ncc.jpg

गुराँस लाइफ इन्स्योरेन्सको नबिकेको संस्थापक सेयर आजबाट लिलामीमा

1563500470bid.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री नभएको संस्थापक समूहतर्फको ९० हजार ५ सय ७१ कित्ता हकप्रद सेयर आज शुक्रबारदेखि लिलामीमा राखेको छ ।  कम्पनीले २०७५ चैत २८ गतेदेखि २०७६ जेठ १ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएको संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता सेयरमध्ये बिक्री हुन बाँकी ९० हजार ५ सय ७१ कित्ता सेयर...

गुराँस लाइफद्वारा सर्वाधिक रु. ८७ बोनस दर कायम

156342978418x5-Logo.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल बीमा बजारमै सर्वाधिक रु. ८७ बोनस दर कायम गरेको छ ।  कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि प्रतिहजारमा रु. ८७ सम्म बोनस दर कायम गरेको हो। यो बोनस दरलाई बीमा समितिले गत असार २९ गते स्वीकृत गरेको थियो ।  कम्पनीका अनुसार २५ वर्षभन्दा बढी अवधिका लागि सर्वाधिक तथा आजीवन बीमालेख खरिद गर्ने...

गुराँस लाइफ इन्स्योरेन्सको सेयर सस्तैमा उठाउने मौका भोलिदेखि

1563415523bid.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री नभएको संस्थापक समूहतर्फको ९० हजार ५ सय ७१ कित्ता हकप्रद सेयर शुक्रबारदेखि लिलामीमा राख्ने भएको छ ।  कम्पनीले २०७५ चैत २८ गतेदेखि २०७६ जेठ १ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएको संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता सेयरमध्ये बिक्री हुन बाँकी ९० हजार ५ सय ७१ कित्ता...

Advertisement

गुराँस लाइफ इन्स्योरेन्सले बिक्री नभएको २.४० लाख हकप्रद सेयर लिलामीमा राख्ने

1562898645gurans-life-insurance-glicl-guras-FB.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री नभएको २ लाख ४० हजार ५७१ कित्ता हकप्रद सेयर सेयर लिलामीमा राख्ने भएको छ ।  कम्पनीले २०७५ चैत २८ गतेदेखि २०७६ जेठ १ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएको संस्थापक समूहको २ लाख ४० हजार ५७१ कित्ता सेयर लिलामीमा राख्न लागेको हो । लगानीकर्ताले साउन ३ गतेदेखि भदौ १० गतेसम्म गोप्य...

बजारमा ४.७५ लाख कित्ता सेयर थपियो

1562830773Just-listed.png
काठमाण्डौ । दोस्रो बजारमा बिहीबारदेखि ४ लाख ७५ हजार २०० कित्ता सेयर थपिएको छ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले एक सूचना जारी गर्दै गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ लाख ७५ हजार २०० कित्ता बोनस सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको जानकारी गराएको हो । दोस्रो बजारमा बिहीबारदेखि नै यी सेयर कारोबारमा आएका छन्...

गुराँस लाइफ इन्स्योरेन्सको लिलाम सेयर उठाउने आज अन्तिम दिन

1561616164bid.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको सेयर पाउन आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ । गत असार ५ गतेदेखि कम्पनीले ३ लाख २२ हजार ५७६ कित्ता सेयर लिलामीमा राखेको थियो । लिलामीका लागि असार १२ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने भनिएकोले आज अन्तिम अवसर हो ।  कम्पनीले संस्थापक समूहतर्फको २...

Advertisement

घोडीघोडा लघुवित्तको आईपीओमा असार २० बाट आवेदन खुल्ने

1561614606IPO.jpg
काठमाण्डौ । कञ्चनपुरको बेलौरीमा रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २० गतेदेखि निष्कासन हुने भएको छ ।  कम्पनीले प्रतिकित्ता एक रुपैयाँ अंकित एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्काशनमा आउने आईपीओमधये १ हजार ३८० कित्ता सेयर यस कम्पनीका...

गुराँस लाइफको सेयर लिलामी आवेदन आजबाट खुला

1560996683auction.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २२ हजार ५७६ कित्ता सेयर बिहीबारदेखि लिलामीमा राखेको छ ।  कम्पनीले संस्थापक समूहतर्फको २ लाख ४० हजार ५७१ र सर्वसाधारणतर्फको ८२ हजार ५ कित्ता सेयर लिलामीमा राखेको हो । यो कम्पनीले २०७५ चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो । सो...

गुराँस लाइफको सेयर सस्तोमै पाउन सक्ने अवसर भोलिदेखि

1560916440auction.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २२ हजार ५७६ कित्ता सेयर भोलि (बिहीबार) देखि लिलामीमा राख्ने भएको छ ।  कम्पनीले संस्थापक समूहतर्फको २ लाख ४० हजार ५७१ र सर्वसाधारणतर्फको ८२ हजार ५ कित्ता सेयर लिलामीमा राख्ने भएको हो ।  यो कम्पनीले २०७५ चैत २८ गतेदेखि जेठ १ गतेसम्म २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन...

Advertisement

गुराँस लाइफको हकप्रद निश्कासन, चैत ५ सम्म कायम सेयरधनीले मात्र भर्न पाउने

1554956277gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आज(चैत २८ गते)देखि २ बराबर १ कित्ता(५० प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ७० हजार कित्ता हकप्रद निश्कासन गरेको हो ।  पूँजीवृद्धिको दवाबमा रहेको कम्पनीले निश्कासन गर्ने हकप्रदमा इच्छुक सेयरधनीले २०७६ जेठ १ गतेभित्र...

गुराँस लाइफको ५०% हकप्रद चैत २८ देखि

1553391347glicl-final.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चैत २८ देखि २ बराबर १ कित्ता( ५० प्रतिशत)को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ७० हजार कित्ता हकप्रद निश्कासन गर्ने भएको हो ।  पूँजीवृद्धिको दवाबमा रहेको कम्पनीले निश्कासन गर्ने हकप्रदमा इच्छुक सेयरधनीले २०७६ जेठ १ गतेभित्र...

गुराँस लाइफको साधारणसभा चैत २१ गते, बुक क्लोज कहिले ?

1552191454agm1.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी चैत २१ गते आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले काठमाण्डौको थापागाउँस्थित बानेश्वर व्यांक्वेटमा चैत २१ गते बिहान ११ बजे आफ्नो नवौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने भनिएको ८ प्रतिशत बोनस...

Advertisement

भर्खरै

राबा बैंकको प्रगतिमा अर्थमन्त्री खुशी, भने-‘बल्ल भवनसँग ब्यालेन्ससिटको म्याचिङ भो’

राबा बैंकको प्रगतिमा अर्थमन्त्री खुशी, भने-‘बल्ल भवनसँग ब्यालेन्ससिटको म्याचिङ भो’

राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउनसक्ने अर्थमन्त्रीको संकेत

राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउनसक्ने अर्थमन्त्रीको संकेत

आर्थिक अध्ययन : निक्षेप १९.२% र कर्जा प्रवाह २०% ले बढ्यो

आर्थिक अध्ययन : निक्षेप १९.२% र कर्जा प्रवाह २०% ले बढ्यो

बहुउद्देश्यीय आयोजनामा सरकारको ध्यान, १० वर्षमा १५ हजार मेगावाट विद्युत्

बहुउद्देश्यीय आयोजनामा सरकारको ध्यान, १० वर्षमा १५ हजार मेगावाट विद्युत्

कोरोना भाइरसले ‘कारको सहर’ वुहान आक्रान्त, विख्यात अटो कम्पनीहरु मन्दीको चपेटामा

कोरोना भाइरसले ‘कारको सहर’ वुहान आक्रान्त, विख्यात अटो कम्पनीहरु मन्दीको चपेटामा

कामना सेवा विकास बैंकको ११७ औँ शाखा भीमसेनगोलामा

कामना सेवा विकास बैंकको ११७ औँ शाखा भीमसेनगोलामा

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारणसभा पुनः डाकियो, कहिले र कहाँ ?

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारणसभा पुनः डाकियो, कहिले र कहाँ ?

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

फेसबुकको नक्कल गर्दै ट्विटरले पनि दियो सन्देशसँगै इमोजी पठाउने सुविधा

यो साताभरि सुन र चाँदीको भाउमा कस्तो उतारचढाव देखियो ? हेर्नुस्

यो साताभरि सुन र चाँदीको भाउमा कस्तो उतारचढाव देखियो ? हेर्नुस्

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

रु. ४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ आजबाट बिक्री खुला, क–कसले किन्न पाउँछन् ?

रु. ४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ आजबाट बिक्री खुला, क–कसले किन्न पाउँछन् ?

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको दोस्रो त्रैमास वित्तीय प्रगति कस्तो छ ? हेर्नुहोस्

आरम्भसँग मर्जर प्रक्रियामा रहेको चौतारी लघुवित्तको दोस्रो त्रैमास वित्तीय प्रगति कस्तो छ ? हेर्नुहोस्

समता लघुवित्तको लोभलाग्दो प्रगति, नाफा २५७.८०% ले बढ्यो, रिजर्भमा छलाङ

समता लघुवित्तको लोभलाग्दो प्रगति, नाफा २५७.८०% ले बढ्यो, रिजर्भमा छलाङ

दोस्रो त्रैमासमा एनएमबि लघुवित्तको आकर्षक छलाङ, खुद नाफै ३७५%ले बढ्यो

दोस्रो त्रैमासमा एनएमबि लघुवित्तको आकर्षक छलाङ, खुद नाफै ३७५%ले बढ्यो