हिम स्टार उर्जाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचे१ज(नेप्से)मा हिम स्टार उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र हिम स्टारबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३७ लाख ३० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।कम्पनीले सर्वसाधारणसमक्ष एनआईसी एशिया क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत असार २४ गतेदेखि २७ गतेसम्म आईपीओ...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        