हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवादका लागि विशिष्ट प्रतिनिधिमण्डलको स्वागत
काठमाण्डौ । हिमालय एअरलाइन्सले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (OHCHR) तथा International Aviation Innovation Organization (IAIO–NARDO) को विशिष्ट प्रतिनिधिमण्डललाई उमेरमैत्री हवाई यात्रासम्बन्धी संवादका लागि २४ जुलाई २०२६ मा प्रधान कार्यालयमा स्वागत गरेको छ।प्रतिनिधिमण्डलमा OHCHR अन्तर्गत ज्येष्ठ नागरिक अधिकार शाखाकी प्रमुख डा. चित्रलेखा मास्सी, IAIO–NARDO का UNOG तथा युरोपेली...

