हिमालयन बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिने
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको १० प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकको सञ्चालक समितिको २०८२ चैत १५ गते बसेको ४९३औँ बैठकले उक्त निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ अन्तर्गत इजाजतपत्र प्राप्त संस्थाका लागि जारी निर्देशनअनुसार संस्थापक समूहको सेयर स्वामित्व न्यूनतम ५१ प्रतिशत कायम...

