बाढी पिडितलाई सहयोग गर्न चाहनेले आइएमईमार्फत निःशुल्क पैसा पठाउन सक्ने
काठमाण्डौ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने व्यक्तिले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने भएका छन्।आइएमईका अनुसार विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मन भएका व्यक्तिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका नाममा विभिन्न बैंकमा रहेका खातामा...

