IME

क्यासलेस समाज निर्माणमा अर्को फड्को, आइएमईले पायो डिजिटल भुक्तानी सेवा संचालनको अनुमति

1498056193IME-Pay-logo.jpg
काठमाण्डौ । आईएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ ।  नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२” बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने...

आइएमईको १७ औं वार्षिकोत्सव, सेवालाई प्रविधिमैत्री बनाउने उद्घोष

1497367812ime.png
काठमाण्डौ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सव “१७ औं वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।  वार्षिकोत्सव समारोहमा आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले शुभकामना व्यक्त गरेका थिए भने...

आइएमई ग्लोबल आइएमईको आकांक्षा छात्रवृति घोषणा, कस–कसले पाए ? (सूचिसहित)

1496143159ime.jpg
काठमाण्डौ । राष्ट्र विकासका कर्णधार विद्यार्थीहरुको उज्ज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पुर्याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र– २०७३ “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” सार्वजनिक गरेको छ ।  छात्रवृृति सार्वजनिक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष...

1582620634union.gif

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

1496059989Coupon-01.jpg
काठमाण्डौ । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटान्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेञ्जका निश्चित शाखाहरुमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ ।  योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र  त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी...

आइएमईका ग्राहकलाई नयाँ वर्ष बन्ने भो हर्ष नै हर्ष

1491150036ime.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई–आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीले आकर्षक उपहार पाउने भएका छन् ।  यसरी पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार (५,०००) बराबरको शपिङ्ग कुपन प्राप्त गर्नेछन् भने हरेक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्ने बताइएको छ ।  जापानबाट ...

आइएमईबाट पैसा पठाउँदा गाडी उपहार पाउनेलाई सम्मान

1489147780ime.jpg
काठमाण्डौ । कतारस्थित रिया मनी ट्र«ान्सफरको सञ्जालमा आबद्ध नेशनल एक्सचेन्जबाट आईएमई मार्फत् पैसा पठाउँदा निसान सन्नी ब्राण्डको गाडी उपहार पाउने आईएमईका सेवाग्राही ज्ञानबहादुर क्षेत्रीलाई आईएमईले सम्मान गरेको छ ।  क्षेत्रीले गत महिना नेपाली रुपैयाँ १ लाख २० हजार रुपन्देहीस्थित आफ्नो घरमा पठाएका थिए । बुटवलस्थित आईएमईको...

1570195006ncc.jpg

आइएमईको कार्ड प्रयोग गर्दा बोनस र उपहार

1484839754ime.png
काठमाण्डौ । नेपालको अग्रणी रेमिटेन्स कम्पनी आईएमईले प्रयोगमा आएको कस्टमर कार्डमा बोनस अङ्कसहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना माघ १, २०७३ देखि असार मसान्त २०७४ सम्म लागू हुनेछ । योजना अन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित  बोनस अङ्क...

आईएमईका उत्कृष्ट साझेदारलाई थाइल्याण्ड भ्रमण

1482156718ime-tour.jpg
काठमाण्डौ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमीटेडले आफ्ना १० उत्कृष्ट व्यवसायिक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ ।  २०७२ साल पौषदेखि २०७३ साल असारसम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा छनौट भएका १० उत्कृष्ट व्यवसायिक साझेदारहरु सो भ्रमणमा सहभागी भएका हुन् । आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक...

इण्डो–नेपाल रेमिटान्स विजिनेशमा आइएमईको फड्को

1481105561ime.jpg
काठमाण्डौ । भारतमा बसेर काम गर्ने र आफ्नो कमाई नेपालमा पठाउन विभिन्न असुरक्षित माध्यमलाई रोज्नेहरुको कष्टका दिन अब सकिने भएका छन् । नेपालका नम्बर १ रेमिटान्स कम्पनी आइएमईले इण्डो नेपाल रेमिटान्स विजिनेशमा एक नयाँ आयाम सुरु गरेको छ ।  आइएमईले भारतमा सबैभन्दा राम्रो नेटवर्क भएको रेमिटान्स कम्पनी अक्सिजन सर्भिस इण्डिया प्रा.लि.सँग...

Advertisement

आईएमईलाई उत्कृष्ट करदाताको सम्मान

147929081812345.jpg
काठमाण्डौ । नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ ।  आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईलाई सो सम्मान प्रदान गरिएको हो ।  रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१÷७२ मा सबैभन्दा बढी कर तिरे बापत अर्थमन्त्री कृष्णबहादुर...

आईएमईले पायो ‘रेमिटेन्स कम्पनी अफ द इयर–२०१६’को सम्मान

1479028231DSC8494-1.JPG
काठमाण्डौ । आईएमई लिमिटेड‘ सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्ड सुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका तर्फबाट प्रवन्धनिर्देशक हेमराज ढकालले सो सम्मान ग्रहण गरे ।  सम्मान ग्रहण...

आइएमईबाट पैसा पठाउँदा स्कूटी जिते चार भाग्यमानीले

1478522337IMG8468.JPG
काठमाण्डौ । नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले विजयादशमी(२०७३)मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजनाअन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ ।  काठमाडौंमा सोमबार आयोजित  कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा  प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा...

Advertisement

आइएमईबाट पैसा पठाउँदा शेर्पा र श्रेष्ठले जिते स्कूटी

1477214389Mnemonic.jpg
काठमाण्डौ । नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले दशैं २०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजनाअन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ ।  आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही आङ्गनर्बु शेर्पा र  सरोज श्रेष्ठ...

आइएमईको पनि दशैं अफर, केबलकारको टिकटदेखि स्कूटीसम्म

1474264665imedasaioffer.jpg
काठमाण्डौ । ठूला चाडपर्वको अवसरमा विभिन्न अफर सार्वजनिक भइरहेको बेला आफूलाई नम्बर वान रेमिटान्स कम्पनी दाबी गर्दैै आएको आइएमई लिमीटेडले पनि दशैंलक्षित योजना सुरु गरेको छ ।  आइएमईले दशैंको अवसर पारेर आइएमई हात हुँदैन खालि अफर दिएको हो । कम्पनीका अनुसार यो पर्व अफर यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागू हुनेछ ।  यो योजनामा देशका...

एनसेल र आइएमईलाई सीआइपी सम्मानको सिफारिस, अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने ३७ कम्पनी सूचिमा

1469086647ncell.jpg
काठमाण्डौ । अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्नेहरुलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले मन्त्रीपरिषदको निर्णयअनुसार समर्पण गर्दै आएको महत्वपूर्ण व्यवसायिक व्यक्ति(कमर्सियल इम्र्पोटेन्ट पर्सन, सीआइपी) सम्मानका लागि योग्य र संभावितहरुको सूचिमा सबैभन्दा बढी कर तिर्ने एनसेल र सबैभन्दा बढी रेमिटान्स भित्र्याउने इन्टरनेशनल...

Advertisement

भर्खरै

चिन्तामणि, महाप्रसाद, किरणकुमार, सुबोध, मीनबहादुर, राजन र शिवराज ।

भावी गभर्नरको रेसमा नयाँ नामहरुको अर्थपूर्ण इन्ट्री, कस्ले मार्ला बाजी ?

भन्सार शुल्क शून्य

भन्सार शुल्क शून्य

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा