initial public offering(IPO)

उन्नति माइक्रोफाइनान्सले १ करोड ६५ लाखको आइपीओ जारी गर्ने

1502118083ipo.jpg
काठमाण्डौ । रुपन्देहीमा केन्द्रीय कार्यालय भई १० जिल्लामा बित्तीय सेवा दिंदै आएको उन्नति माइक्रोफाइनान्स बित्तीय संस्थाले १ करोड ६५ लाख मूल्य बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो माइक्रोफाइनान्स कम्पनीले साउन २२ गते धितोपत्र बोर्डमा १ सय रुपैयाँ अंकित दरका १ लाख ६५ हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै आवेदन...

दशैं बजेट थोरै जोगाउनुहोला, आउँदैछ आइपीओमा लगानीको अवसर

1502009664ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सपोर्ट माइक्रो फाइनान्स बित्तीय संस्थालाई १ करोड ८० लाख मूल्य बराबरको १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि अनुमति प्रदान गरेको छ ।  योसँगै अब निकट भविष्यमै सपोर्ट माइक्रो फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यका १ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारण र आफ्ना कर्मचारीका लागि...

साउन २७ देखि नेपाल हाइड्रोको आइपीओ

1501653422ipo.jpg
काठमाण्डौ । नेपाल हाइडो डेभलोपर लिमीटेडले आगामी साउन २७ गतेदेखि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।  साउन २७ गतेदेखि निश्कान हुने आइपीओ खरीदका लागि ३२ गतेसम्म आवेदन दिनुुपर्ने कम्पनीले बुधबार आह्वानपत्र सार्वजनिक गर्दै...

सामूहिक लगानीकोषका ६ अर्ब बढीको इकाईमा लगानीको अवसर आउँदै

1500372437mutual-funds.jpg
काठमाण्डौ । सामूहिक लगानी कोष(म्युुचुुअल फण्ड) लगानीका लागि सुरक्षित स्थान मानिन्छ । दोश्रो बजारको बिषयमा पर्याप्त ज्ञान नभएका लगानीकर्ताहरुका लागि त म्युचुुअल फण्ड लगानीको अझ राम्रो विकल्प पनि हो । यस्तै, विशेषताका कारण पछिल्लो समय म्युुचुुअल फण्डमा लगानीका लागि सर्वसाधारणले मरिहत्ते गर्न थालेका छन् । यही कुरा बुुझेका मर्चेन्ट...

माइक्रोफाइनान्समा बन्न सकिन्छ मालामाल, आउँदैछ ३ करोडको आइपीओ

1500209806ipo-1.jpg
काठमाण्डौ । राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले विपन्न वर्गमा प्रवाह गर्नुपर्ने ५ प्रतिशत कर्जामध्ये २ प्रतिशत प्रत्यक्ष लगानी गर्नुपर्ने पूर्ववतः निर्णय खारेज गरेसँगै फेरि लघुवित्त संस्थाहरुको दिन फिरेका छन् । तपाई पनि लघुवित्त संस्थाको सेयरमा लगानी गरेर राम्रो रिटर्न पाउन चाहनुुहुन्छ भने सामुदायिक लघुवित्त...

आउने भो हाइड्रोमा लगानीको अवसर, ३.९० करोडको आइपीओमा आवेदन खुल्दै

1499445277ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर लिमीटेडलाई ३ लाख ९० हजार कित्ता आइपीओ निश्कासनको अनुुमति दिएको छ ।  बोर्डले यो हाइड्रो डेभलपर कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँ दरको कुल ३ करोड ९० लाख मूल्यको आइपीओ निश्कासनको स्वीकृति दिएको हो ।  यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले...

झूर कम्पनीको आइपीओ रोक्का, बोर्डको यस्तो प्रष्टीकरण

1498827851DSC04483.JPG
काठमाण्डौ । क्रेडिट रेटिङको क्रममा दयनीय अवस्था भएका कम्पनीहरुले सहजै आइपीओको निश्कासन अनुमति नपाउने भएका छन् ।  नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा गरेको व्यवस्था अनुसार न्यून रेटिंग प्राप्त गरेका कम्पनीहरुले निश्चित शर्त तथा आफूले निश्कासन गर्ने सम्पूर्ण धितोपत्रको प्रत्याभूत नगराएसम्म...

अर्को झूर कम्पनीको आइपीओ आउँदै, बुुझेर मात्र लगानी गर्नू !

1498205325ipo.jpg
काठमाण्डौ । बजारमा आइपीओको बाढी आएको छ । दिनैपिच्छे नयाँ नयाँ कम्पनीले आइपीओको प्रस्ताव ल्याइरहेका छन् । यही मेसोमा शुुभम पावर लिमीटेडले समेत ६ लाख कित्ता आइपीओ निश्कासनको प्रक्रियालाइ अगाडि बढाएको छ ।  यही क्रममा यो कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड फाइभको रेटिंग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था निकै धराशायी रहेको...

१.६० लाख लगानीकर्ता झूर आइपीओमा फसे, ८ अर्ब बढीको आवेदन

1497939537oversubscribed.jpg
काठमाण्डौ । इक्रा नेपालले ग्रेड फोरको रेटिंग प्रदान गरेको हिमालयन पावर पार्टनर लिमीटेडले खुलाएको २१ करोड ३० लाख मूल्यको प्राथमिक निश्कासन(आइपीओ)मा ८ अर्ब बढीको आवेदन परेको छ । यो कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन थियो । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका अनुसार १ लाख ६० हजार...

झूर कम्पनीको आइपीओमा फसे ७३ हजार बढी लगानीकर्ता

1497872507ipo.jpg
काठमाण्डौ । देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड फोरको रेटिङ प्रदान गरेको झूर कम्पनी हिमालयन पावर पार्टनर लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म ७३ हजार बढी लगानीकर्ता फसिसकेका छन् । आधारभूत अवस्था निकै कमजोर रहेको यो कम्पनीको आइपीओमा कुरै नबुझी लगानीकर्ताहरुले पैसा ओइर्याएका हुन् । सोमबार आवेदन दिने अन्तिम दिन थियो ।...

हिमालयनको आइपीओमा थामिनसक्नु आवेदन

1497598342oversubscribed.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडको आइपीओमा अचाक्ली आवेदन परेको छ । पहिलो दिन असार १ गते यो कम्पनीको आइपीओमा माग भन्दा ३ गुणा बढी आवेदन परेको हो । यो कम्पनीले २१ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेकोमा पहिलो दिन ६० करोड ३४ लाख बढीको आवेदन परेको हो । बिक्री प्रबन्धकको काम गरिरहेको ग्लोबल आइएमई क्यापिटल लिमीटेडका एक...

हिमालयनको आइपीओमा आवेदन खुल्यो, संस्थागत लगानीकर्तालाई बन्देज

1497510061ipo.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले असार १ गते(आज)देखि २१ करोड ३० लाख मूल्यको २१ लख ३० हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गरेको छ । एकसय रुपैयाँ प्रतिकित्ता दरको सेयर सर्वसाधारणका लागि निश्कासन भएको हो । आइपीओमा आगामी असार ५ गतेसम्म आवेदन दिन सकिने र सो अवधिसम्म मागअनुसार आवेदन नपरे अधिकतम मिति असार १५ लाई तोकिएको छ...

असार १ देखि हिमालयन पावरको २१.३० करोडको आइपीओ

1496904563ipo.jpg
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमीटेडले असार १ गतेदेखि २१ करोड ३० लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको कुल २१ लाख ३० हजार ८ सय ३४ कित्ता प्राथमिक सेयर निश्कासन हुने भएको हो ।  पहिलो चरणमा आइपीओका लागि असार ५ गतेसम्म आवेदन दिन सकिनेछ । सो बेलासम्म पनि माग अनुसार आवेदन नपरे आवेदन दिने अधिकतम मिति असार...

छ्याङ्दीको आइपीओमा १० कित्ते नियम लागू नहुने, ७५ गुणा बढी आवेदन

1496404980ipo.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमीटेडले निश्कासन गरेको ५ करोड ४० लाख मूल्यको ५ लाख ४० हजार कित्ता आइपीओमा करिब ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । जेठ १४ गतेदेखि खुलाइएको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन थियो । बिहीबारसम्म देशभरका परम्परागत संकलन केन्द्र र आस्वा प्रणालीबाट समेत गरी करिब ९० हजार ९८ वटा आवेदन परेका...

छ्याङ्दीको आइपीओमा सर्वसाधारणको आवेदन मात्र स्वीकार, संस्थागत लगानीकर्ताले पैसा फिर्ता पाउने

1496303927ipo-final.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावरको आइपीओमा आवेदन दिएका सर्वसाधारण लगानीकर्ताहरुका लागि खुशीको खबर । यो जलविद्युत कम्पनीको आइपीओमा सर्वसाधारणको आवेदन मात्र स्वीकार हुने भएको छ ।  धितोपत्र बोर्डले चार दिनअघि एक पत्रकार सम्मेलन गरी धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागू भएको जानकारी दिएको थियो । सो निर्देशिकाले...

भर्खरै

getty image

अगस्ट १५ सम्ममा भारतमा कोभिड-१९ विरुद्धको खोप तयार 'हुन सक्ने'

सीआइटीका लगानीकर्ता मालामाल, २२% बोनस सेयरसँगै ८२.८४% हकप्रद पाउने निश्चित

सीआइटीका लगानीकर्ता मालामाल, २२% बोनस सेयरसँगै ८२.८४% हकप्रद पाउने निश्चित

'हाम्रो अर्थतन्त्रले क्रमशः लय पक्रिसकेको छ'

'हाम्रो अर्थतन्त्रले क्रमशः लय पक्रिसकेको छ'

‘रु ६० को औषधि दुई हजार ४०० मा बिक्री !

‘रु ६० को औषधि दुई हजार ४०० मा बिक्री !

थप २३२ जनामा कोरोना, ३४ जनाको मृत्यु

थप २३२ जनामा कोरोना, ३४ जनाको मृत्यु

प्रदेश नम्बर २ मा बलियो बन्यो सिटिजन्स बैंक

प्रदेश नम्बर २ मा बलियो बन्यो सिटिजन्स बैंक

गोरखा अस्पताल

चार दिनअघि कतारबाट आएका एक पुरुषको कोरोनाबाट मृत्यु

लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले ल्याए अटोमेटिक डिस्पेन्सर

लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले ल्याए अटोमेटिक डिस्पेन्सर

एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति पाए ?

एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड, कसले कति पाए ?

कोरोनाका कारण काठमाण्डौका एक वृद्धको मृत्यु, हालसम्मकै बढी संक्रमित थप र डिस्चार्ज

कोरोनाका कारण काठमाण्डौका एक वृद्धको मृत्यु, हालसम्मकै बढी संक्रमित थप र डिस्चार्ज

एनआइसी एशिया लघुवित्तको आइपीओ भोलि नै बाँडफाँड हुने, कसले कति पाउँदैछन् ?

एनआइसी एशिया लघुवित्तको आइपीओ भोलि नै बाँडफाँड हुने, कसले कति पाउँदैछन् ?

पदच्यूतको डरले फ्रान्सका प्रमद्वारा राजीनामा

पदच्यूतको डरले फ्रान्सका प्रमद्वारा राजीनामा

विश्वकै धनाढ्य जेफ बेजोसको सम्पत्तिमा रेकर्डतोड वृद्धि, पूर्वपत्नी पनि मालामाल

विश्वकै धनाढ्य जेफ बेजोसको सम्पत्तिमा रेकर्डतोड वृद्धि, पूर्वपत्नी पनि मालामाल

आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना

आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना

भारतमा कोरोनाविरुद्ध दोस्रो भ्याक्सिन तयार, यसै महिना मानिसमा परीक्षण

भारतमा कोरोनाविरुद्ध दोस्रो भ्याक्सिन तयार, यसै महिना मानिसमा परीक्षण