initial public offering(IPO)

साढे तीन अर्ब बराबरको सेयर आउँदै : क–कसको आउँदैछ ?

1482464466stock-market1.png
काठमाण्डौ । बजारमा तीन अर्ब ४७ करोड ६९ लाख रुपैयाँ बराबरको साधारण सेयर आउने भएको छ । चालु आर्थिक वर्षभित्रै तीन करोड ७५ लाख ११ हजार कित्ता साधारण सेयर निष्कासन गर्न १८ वटा कम्पनीमध्ये नेपाल धितोपत्र बोर्डमा आवदेशन दिएका छन् । आवेदन दिएका कम्पनीमध्ये सातवटाले सेयर निष्कासनका लागि स्वीकृत पाइसकेका छन् । ११ वटा कम्पनी साधारण सेयर निष्कासन...

चैतभित्र सपोर्टले १.८० करोडको आइपीओ ल्याउने

1482308948ipo-1.jpg
काठमाण्डौ । सपोर्ट माइक्रो फाइनान्सले आगामी चैतभित्र १ करोड ८० लाख मूल्यको १ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  यो माइक्रो फाइनान्सले सोही योजनाका साथ आइपीओ निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।  सपोर्ट माइक्रो फाइनान्सका सीइओ...

पुसभित्र समताको आइपीओ आउने, बोर्डबाट स्वीकृति

1481896285ipo-1.jpg
काठमाण्डौ । समता माइक्रो फाइनान्स बित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्न स्वीकृति पाएको छ ।  यो संस्थालाई बोर्डले ९४ लाख ८० हजार रुपैयाँ बराबरको ९४ हजार ८ सय कित्ता सेयर आइपीओका लागि मंसिर २९ गते अनुमति दिएको हो । आइपीओ निश्कासनको अनुमति पाएपछि माइक्रो फाइनान्सले आगामी पुस अन्तिमसम्ममा जारी...

पैसा ठीक पार्नुहोस्, पुस ८ गतेदेखि २१ लाख कित्ता सेयरमा लगानीको अवसर

1481790718IPO.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले आगामी पुस ८ गतेदेखि २१ करोड मूल्यको २१ लाख कित्ता सेयर आइपीओ गर्ने भएको छ ।  यो कम्पनीले सर्वसाधारणका लागि १ सय अंकित दरको सेयरको प्राथमिक निश्कासन गर्न लागेको हो ।  पुस ८ बाट खुल्ने आइपीओको आवेदन १२ गतेसम्म बन्द हुनेछ । यो अवधिसम्म पनि माग अनुसारको आइपीओको आवेदन नपरेको खण्डमा दोश्रो...

हाइड्रोमा लगानीको अवसर, पुस पहिलो साता २१ करोडको आइपीओ आउने

1481446593ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडलाई २१ करोड मूल्यको २१ लाख कित्ता सेयरको आइपीओ गर्ने अन्तिम स्वीकृति प्रदान गरेको छ ।  बोर्डले सिनर्जीलाई मंसि २३ गते अन्तिम स्वीकृति दिएको हो । अन्तिम स्वीकृति आएसँगै पुस पहिलो साता २१ करोड मूल्यको आइपीओमा सर्वसाधारणका लागि आवेदन खुलाउने तयारी थालेको छ ।&nb...

आउँदैछ लगानीको ठूलो अवसर, ८ कम्पनी ८१.०३ लाख कित्ता सेयर आइपीओ/एफपीओ गर्दै

1480821589ipo-1.jpg
काठमाण्डौ । सेयरमा लगानी गर्ने सोंचमा हुनुहुन्छ ? त्यसो हो भने पैसा जोहो गर्दै गर्नुुहोस्, निकट भविष्यमै ८ कम्पनीहरुले सर्वसाधारणहरुले समेत लगानी गर्न मिल्ने गरी सेयरको प्राथमिक निश्कासन(आइपीओ) र अतिरिक्त निश्कासन(एफपीओ) गर्दैछन् । चार लघुवित्त संस्था, २ जलविद्युत आयोजना, एक बिमा कम्पनी र एक वाणिज्य बैंकले निकट भविष्यमै आइपीओ र एफपीओ...

यूनाइटेड मोदीको १७.२५ करोडको आइपीओ आउँदै

1479920540ipo-final.png
काठमाण्डौ । यूूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले निकट भविष्यमै १७ करोड २५ लाख रुपैयाँ बराबरको सेयर आइपीओ गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको कुल १७ लाख २५ हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि यूनाइटेड मोदीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले आफ्ना कर्मचारी र सर्वसाधारणका लागि आइपीओ जारी गर्न...

स्वदेशी लघुवित्तको ३ करोडको आइपीओ आउँदै

1478839191ipo.jpg
काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमीटेडले निकट भविष्यमै ३ करोड मूल्य बराबरको ३ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  आइपीओ निश्कासनको माग गर्दै स्वदेशी लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  एनएमबी क्यापिट लिमीटेड आइपीओको निश्कासन र व्यवस्थापनमा बिक्री प्रबन्धक...

अरुण काबेलीको आइपीओमा ४१.६६ गुणा बढी आवेदन

1478152849ipo9.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि खुलाएको ३० करोड मूल्य बराबरको आइपीओमा ४१.६६ गुणा बढी आवेदन परेको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको कुल ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन गरिएकोमा माग भन्दा ४१.६६ गुणा बढीले आवेदन दिएका हुन् ।  अरुण काबेली पावर लिमीटेडका फाइनान्स चिफ हरिप्रसाद सुवेदीका अनुसार ३० करोड...

२१ करोडको आइपीओ ल्याउँदै सिनर्जी पावर

1477883607ipo.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडले सर्वसाधारणका लागि २१ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ)  गर्ने भएको छ ।  कम्पनीले कात्तिक ७ गते नेपाल धितोपत्र बोर्डमा आइपीओ निश्कासनका लागि आवेदन दिएको हो ।  एकसय रुपैयाँ अंकित मूल्यको २१ लाख कित्ता आइपीओ निश्कासनको आवेदन परेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कुल २१ करोड...

अरुण काबेलीको आइपीओमा अचाक्ली भीड, दोश्रो दिनमै १० गुणा आवेदन

1477564770IMG20161026105709.jpg
काठमाण्डौ । ठूला जलविद्युत योजनाहरुको संचालन व्यवस्थित ढंगले गर्ने हो भने लगानीको समस्या नरहेको पछिल्लो समय खुलेका आइपीओमा देखिएको सर्वसाधारणहरुको अचाक्ली भीडले देखाएको छ । अरुण काबेली पावर लिमीटेडले २५ मेगावाटको आयोजनाका लागि खुलाएको ३० लाख कित्ता आइपीओप्रति देखिएको आकर्षणले समेत यही कुरा देखाउँछ । यो कम्पनीको ३० करोड रुपैयाँ...

अरुण काबेलीको आइपीओमा पहिलो दिन नै ओभरसस्क्राइब्ड !

1477465408IMG20161026105723.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमीटेडले खुलाएको आइपीओमा पहिलो दिन नै मागभन्दा चार गुणा बढी आवेदन परेको छ ।  अरुण काबेलीले मंगलबारदेखि ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासनमा सर्वसाधारणबाट आवेदन संकलन गर्न थालेको थियो । कुल ३० करोड रुपैयाँको आइपीओको माग हुँदा पहिलो दिन नै करिब १ अर्ब १३ करोड रुपैयाँको निवेदन प्राप्त भएको बिक्री...

आजदेखि अरुण काबेलीको आइपीओ, कहाँ–कहाँबाट भर्ने आवेदन ?(आवेदन केन्द्रको सूचिसहित)

1477325619ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि आज(मंगलबार)देखि  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्दैछ ।  इच्छुक लगानीकर्ताले एसी पे चेकमार्फत अरुण काबेलीको आइपीओका लागि आवेदन दिन सक्नेछन् ।  अरुण काबेलीले १ सय रुपैयाँ अंकित मूल्यको आइपीओ...

जनताले पनि लगानी गर्न पाउने गरी विद्युत उत्पादन कम्पनी बनाइँदै

1477155030hydropower.jpg
काठमाण्डौ । सरकारले जलविद्युत् उत्पादन गरी बिक्री गर्ने उद्देश्यले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको विद्युत उत्पादन कम्पनी स्थापनाको प्रक्रियालाई अघि बढाएको छ ।  स्रोतका अनुसार ऊर्जा मन्त्रालयले कम्पनीको प्रबन्धपत्र र नियमावली तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ, त्यहाँ समेत यो प्रक्रिया अन्तिम चरणमा छ ।  अर्थ...

कात्तिक ९ देखि अरुण काबेलीको आइपीओ, कहाँ–कहाँबाट भर्ने आवेदन ?(सूचिसहित)

1477120680ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि अरुण काबेली पावर लिमीटेडले सर्वसाधारणका लागि आगामी कात्तिक ९ गतेदेखि  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  कात्तिक ९ गतेदेखि इच्छुक लगानीकर्ताले एसी पे चेकमार्फत अरुण काबेलीको आइपीओका लागि आवेदन दिन सक्नेछन् ।  अरुण काबेलीले १...

भर्खरै

लामो समयदेखि हिमालयन बैंकको बोनस सेयर सूचिकृत भएन, कारण यस्तो छ

लामो समयदेखि हिमालयन बैंकको बोनस सेयर सूचिकृत भएन, कारण यस्तो छ

साताभरिमा करेक्सन एकदिनमै सीमित, लगानीकर्तामा सेयर खरीदको प्यास बढ्दै

साताभरिमा करेक्सन एकदिनमै सीमित, लगानीकर्तामा सेयर खरीदको प्यास बढ्दै

नागरिक स्टक डिलरले असारभित्रै अनुमति पाउने

नागरिक स्टक डिलरले असारभित्रै अनुमति पाउने

स्कुलहरु खुला नगरिए फन्डिङ रोक्ने ट्रम्पको चेतावनी

स्कुलहरु खुला नगरिए फन्डिङ रोक्ने ट्रम्पको चेतावनी

दुई बैंकका ५० लाख इकाइ ऋणपत्र सूचीकृत

दुई बैंकका ५० लाख इकाइ ऋणपत्र सूचीकृत

इसेवा मनी ट्रान्सफर र रेमिटली अमेरिकाबीच डिजिटल रेमिट्यान्स सम्झौता

इसेवा मनी ट्रान्सफर र रेमिटली अमेरिकाबीच डिजिटल रेमिट्यान्स सम्झौता

अमेरिकी राष्ट्रपति चुनाव : कसको जितले होला बजार बुम ? ट्रम्प कि बिडेन ?

अमेरिकी राष्ट्रपति चुनाव : कसको जितले होला बजार बुम ? ट्रम्प कि बिडेन ?

साधनाको आईपीओमा १७.०२ गुणा बढी सेयर माग, १० हजार आवेदन रद्द

साधनाको आईपीओमा १७.०२ गुणा बढी सेयर माग, १० हजार आवेदन रद्द

भोकमरीबाट हरेक दिन १२ हजार मानिसको ज्यान जान सक्छ : अक्सफाम

भोकमरीबाट हरेक दिन १२ हजार मानिसको ज्यान जान सक्छ : अक्सफाम

कारोबारको पहिलो दिनै एनआईसी एसिया लघुवित्तमा उछाल, लाग्यो पोजेटिभ सर्किट

कारोबारको पहिलो दिनै एनआईसी एसिया लघुवित्तमा उछाल, लाग्यो पोजेटिभ सर्किट

सुनको भाउमा दिनदिनै उछाल, फेरि नयाँ रेकर्ड बन्यो

सुनको भाउमा दिनदिनै उछाल, फेरि नयाँ रेकर्ड बन्यो

राजश्व चुहावट अभियोगमा रु. ७७ करोड बिगो दाबीसहित मुद्दा

राजश्व चुहावट अभियोगमा रु. ७७ करोड बिगो दाबीसहित मुद्दा

कन्काई, कोशी, कमला, बागमती, नारायणीमा बाढीको खतरा, विशेष सतर्क रहन आग्रह

कन्काई, कोशी, कमला, बागमती, नारायणीमा बाढीको खतरा, विशेष सतर्क रहन आग्रह

वर्षायाममा कार चलाउँदा यी ७ कुरा अवश्य ध्यानमा राख्नुस्, सुरक्षित यात्रा तय गर्नुस्

वर्षायाममा कार चलाउँदा यी ७ कुरा अवश्य ध्यानमा राख्नुस्, सुरक्षित यात्रा तय गर्नुस्

अगस्टबाट खुल्दै बेलायतका रेस्टुराँ, क्याफे र पब, खानामा ५०% सम्म छुट

अगस्टबाट खुल्दै बेलायतका रेस्टुराँ, क्याफे र पब, खानामा ५०% सम्म छुट