initial public offering(IPO)

आइतबारदेखि ४ करोडको आइपीओका लागि आवेदन दिन सकिने, कहाँ–कहाँ छ संकलन केन्द्र ?(सूचिसहित)

1471661536ipo.jpg
काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेडको ४ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) भदौ ५ गते आइतबारदेखि सुरु  हुने भएको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको कुल ४  करोड रुपैयाँको आइपीओमा भदौ ५ गतेदेखि आवेदन दिन सकिनेछ ।  कम्पनीले केही दिनअघि एक सूचना प्रकाशित गर्दै आइतबारदेखि आइपीओका...

१ करोड २० लाखको आइपीओ आउने, लगानी गर्ने अवसर

1471244178initial-public-offer.jpg
काठमाण्डौ । स्याङ्जा मुख्य कार्यालय रहेको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमीटेडले १ लाख २० हजार कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  १ करोड २० लाख मूल्यको सेयरको आइपीओ आगामी भदौ १२ गतेदेखि सुरु हुने बैंकले सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचना जारी गरी जनाएको हो ।  आइपीओका लागि आवेदन दिने प्रारम्भिक मिति भदौ १२...

आरएसडिसी लघुवित्तले ४ करोडको सेयर आइपीओ गर्दै (आवेदन संकलन केन्द्रको पूरा विवरणसहित)

1470992618IPO.jpg
काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेडले ४ लाख कित्ता सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ ।  आगामी भदौ ५ गतेदेखि ४ करोड मूल्यको ४ लाख कित्ता सेयर आइपीओ हुन लागेको हो ।  शुक्रबार कम्पनीले सार्वजनिक गरेको एक सूचना अनुसार भदौ ५ गतेदेखि आइपीओका लागि आवेदन खुल्ला गरिने र भदौ ८ गतेसम्म...

1569774426ct.gif

पैसा ठीक पार्नुहोस्, आउँदैछ १४ करोडको सेयर

1470591789IPOs1.jpg
काठमाण्डौ । सेयरहरुको आपूर्तिको तुलनामा माग कयौं गुणा बढी भइरहेको बेला एक जलविद्युत विकास कम्पनीले पनि १४ लाख कित्ता प्राथमिक सेयर निश्कासन(आइपीओ)को तयारी थालेको छ ।  रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आइपीओको  तयारी थालेको हो ।  आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ५ लाख ६० हजार र सर्वसाधारणका लागि ८ लाख ४० हजार...

नेशनल माइक्रो फाइनान्सको आइपीओमा थामिनसक्नुको आवेदन : दोश्रो दिनमै ८८ गुणा बढी आवेदन

1470127405national.png
काठमाण्डौ । बजार र लगानीकर्ता बढेका कारण पछिल्लो समय नेपाली सेयर बजार गुल्जार बन्दै गएको छ । सेयरमा यति धेरै मागहरु हुन थालेका छन् कि मागलाई सम्बोधन हुने गरी सेयरको निश्कासन नै हुन सकेको छैन । यही कारण केही कम्पनीहरुले सर्वसाधारणका लागि निश्कासन गर्ने सेयरमा थामिनसक्नु गरी आवेदनहरु पर्न थालेका छन् । यो प्रवृतिको पछिल्लो उदाहरण बनेको छ...

सेयरको अचाक्ली माग, नेशनल माइक्रो फाइनान्सको आइपीओमा पहिलो दिन नै ३५ गुणा बढी आवेदन !

1470038385oversubscribed.jpg
काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले साउन १६ अर्थात आइतबारदेखि मागेको आइपीओको आवेदनमा पहिलो दिन नै ३५ गुणा बढी आवेदन परेको छ ।  यो संस्थाले ३ करोड मूल्यको ३ लाख कित्ता प्राथमिक सेयरको निश्कासन गरेको हो । यसका लागि आवेदन दिने मिति आइतबारदेखि थियो ।  एकसय रुपैयाँ अंकित मूल्यको आइपीओका लागि पहिलो दिन नै ३५.१६...

1570195006ncc.jpg

लगानीको ठूलो अवसर, १० कम्पनी ८६ करोड रुपैयाँको सेयर आइपीओ गर्दै

1469954041ipo.jpg
काठमाण्डौ । सेयर बजारको आकार, कारोबारको समय, प्रविधिले कारोबारमा सहजतासँगै लगानीकर्ताहरु समेत पछिल्लो समय बढेका छन् । राम्रा कम्पनीको नयाँ सेयर निश्कासन हुँदा आवेदन दिनेहरुको निकै लामो लाइन लाग्ने गरेका कारण समेत सेयरप्रति सर्वसाधारणको आकर्षण प्रष्टिन्छ । सेयर बजारलाई गुल्जार बनाइराख्न विभिन्न कम्पनीहरुले समय समयमा आइपीओ, एफपीओ,...

नेशनल माइक्रो फाइनान्स ३ लाख कित्ता सेयर आइपीओ गर्दै, साउन १६ देखि आवेदन दिन सकिने

1469347899ipo.jpg
काठमाण्डौ । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी साउन १६ गतेदेखि सर्वसाधारणका लागि ३ लाख कित्ता सेयर निश्कासन(इनिसियल पब्लिक अफरिङ अर्थात आइपीओ) गर्ने भएको छ ।  आइपीओका लागि आवेदन दिने प्रारम्भिक समय साउन १९ गतेसम्म तोकिएको छ । त्यतिबेलासम्म पनि माग भएअनुसार आइपीओको आवेदन नपरे अधिकतम साउन ३० गतेसम्ममा भर्नुपर्नेछ...

रादी विद्युत कम्पनी १० लाख कित्ता सेयर आइपीओ गर्दै

1468859689ipo.jpg
काठमाण्डौ । आगामी २ महिनाभित्रमा रादी विद्युत कम्पनीले १० लाख बढी कित्ता सेयर सर्वसाधारणका लागि आइपीओ(इनिसियल पब्लिक अफरिङ) गर्ने भएको छ ।  एकसय रुपैयाँ अंकित मूल्यको आइपीओ गर्न प्रस्ताव गरिएको कुल सेयरमध्ये ४ लाख १० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र र बाँकी ६ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण र रादी विद्युत कम्पनीका...

Advertisement

तीन लघुवित्त कम्पनी ८ करोड बढीको सेयर आइपीओ गर्दै

1468724661ipo.jpg
काठमाण्डौ । तीनवटा लघुवित्त संस्थाहरुले नेपाल धितोपत्र बोर्डबाट ८ करोड २० लाख मूल्यको ८ लाख २० हजार कित्ता सेयर इनिसियल पब्लिक अफरिङ(आइपीओ) गर्ने अन्तिम अनुमति पाएका छन् ।  आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमीटेड, सूर्योदय लघुवित्त बित्तीय संस्था र नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आइपीओ निश्कासनको अन्तिम अनुमति...

भर्खरै

फर्किए सी

फर्किए सी

विदाको दिन पनि बैंक पूरै खोल्नुपर्ने !

विदाको दिन पनि बैंक पूरै खोल्नुपर्ने !

नेपाल-चीनबीचको व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र बन्ने

नेपाल-चीनबीचको व्यापार सहजीकरणका लागि स्थायी संयन्त्र बन्ने

जीडीपी ग्रोथको सरकारी दाबीमा विश्व बैंकको संसोधन, ६.४% मा सीमित हुने प्रक्षेपण

जीडीपी ग्रोथको सरकारी दाबीमा विश्व बैंकको संसोधन, ६.४% मा सीमित हुने प्रक्षेपण

नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर

नेपाल–चीनबीच २० समझदारीपत्रमा हस्ताक्षर

सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत

सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत

कांग्रेसका सांसद रौतहटबाट पक्राउ, बम विस्फोट र हत्यामा संलग्नताको आशंका

कांग्रेसका सांसद रौतहटबाट पक्राउ, बम विस्फोट र हत्यामा संलग्नताको आशंका

सी फर्किने दिन नेपाली व्यवसायीको यस्तो माग

सी फर्किने दिन नेपाली व्यवसायीको यस्तो माग

ओली र सीबीच वार्ता सुरु, के छन् अजेण्डा ?

ओली र सीबीच वार्ता सुरु, के छन् अजेण्डा ?

तिहारअघि चिनीको तस्करी, १७ क्वीन्टल बरामद

तिहारअघि चिनीको तस्करी, १७ क्वीन्टल बरामद

rss image

केरुङ-काठमाण्डौं सुरुङ मार्ग निर्माणलाई प्राथमिकता दिने चिनियाँ राष्ट्रपतिको उद्घोष

 ‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’-राष्ट्रपति भण्डारी

‘नेपाली जनताले केरुङ लुम्बिनी रेलमार्ग हेर्न चाहेका छन्’-राष्ट्रपति भण्डारी

'नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च'

'नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च'

बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गर्दा...

बालबालिकाले चिनियाँ भाषामा सीको स्वागत गर्दा...

मोदी र चिनियाँ राष्ट्रपति सीबीच दुई देशबीचको मतभिन्नतालाई कम गर्ने सहमति

मोदी र चिनियाँ राष्ट्रपति सीबीच दुई देशबीचको मतभिन्नतालाई कम गर्ने सहमति