initial public offering(IPO)

स्पर्श लघुवित्तको आइपीओ फागुन २६ देखि

1551242635ipo.jpg
काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी फागुन २६ गतेदेखि २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणका लागि निश्कासन गर्न लागेको आइपीओमा फागुन २९ गतेभित्र आवेदन दिन सकिनेछ । सो अवधिमा मागेजति आवेदन नपरे ढिलोमा चैत २५ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।  कुल निश्कासन गर्ने...

पाँचथर पावरको आइपीओ: ८०% बिक्यो, दुई दिन अझै बाँकी

1551183066panchthar.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको समेत जोडेर सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओमा दोश्रो दिन मंगलबार १२ लाख ९५ हजार ४४० कित्ताका लागि आवेदन परेको छ । मंगलबार साँझ ५ बजेसम्ममा २९ हजार ७२१ आवेदकले आइपीओ खरीदका लागि आवेदन दिएका छन् ।  कम्पनीले १७ लाख ५० हजार २५० कित्ता सेयर निश्कासन गरेको हो । कुल...

शिवमको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

1551155566shivam-ipo.jpg
काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारण र आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज(फागुन १४)देखि आइपीओका लागि आवेदन दिने काम बन्द हुनेछ ।  कम्पनीले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा सर्वसाधारणतर्फ ४६ लाख ५९ हजार २१० कित्ताका लागि आवेदन...

1582620634union.gif

माउण्टेन हाइड्रोले फागुन २३ देखि १८.१६ लाख कित्ता आइपीओ निश्कासन गर्ने

1551154958ipo.jpg
काठमाण्डौ । माउण्टेन हाइड्रो नेपाल लिमीटेडले फागुन २३ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले आयोजना प्रभावितले नकिनेको समेत गरी कुल १८ लाख १६ हजार ११० कित्ता आइपीओ निश्कासन गर्न लागेको हो ।  यो कम्पनीले गत असार २२ गतेदेखि आयोजना प्रभावित पाँचथरबासीका लागि १२ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । तर, सो क्रममा...

पाँचथर पावरको आइपीओ: पहिलो दिन नै ३१.४५% बिक्री

1551096286panchthar.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको समेत जोडेर सोमबार(फागुन १३ गते)देखि सर्वसाधारणका लागि निश्कासन गरेको आइपीओमा ५ लाख १२ हजार ४० कित्ताका लागि आवेदन परेको छ।  कम्पनीले १७ लाख ५० हजार २५० कित्ता सेयर निश्कासन गरेको हो । कुल निश्कासन गरिने भनिएको कित्तामध्ये कर्मचारीलाई ३५ हजार ५ कित्ता र सामूहिक लागानी...

पाँचथर पावरको आइपीओ निश्कासन, लगानी फिर्ता हुन ८.९४ वर्ष लाग्ने !

1551067622panchthar.jpg
काठमाण्डौ । पाँचथर पावर कम्पनीले आयोजना प्रभावितले समेत नकिनेको समेत जोडेर आज(फागुन १३ गते)देखि सर्वसाधारणका लागि १७ लाख ५० हजार २५० कित्ता सेयर निश्कासन गरेको छ । पाँचथर पावर कम्पनी लिमीटेडले पुस ३० गतेदेखि माघ २९ गतेसम्म आवेदन दिनसक्ने गरी आयोजना प्रभावितका लागि ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ निश्कासन गरेको थियो । सोमध्ये १ लाख ८० हजार...

1570195006ncc.jpg

शिवमको सबै आइपीओ सर्वसाधारणले किने, आयोजना प्रभावितको भने बिक्री हुन बाँकी

1551003816shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओ सबै बिक्री भएको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबारसम्ममा यो कम्पनीको आइपीओमा ४३ हजार ८४५ आवेदकबाट४२ लाख ९८ हजार ९६० कित्ता खरीदका लागि आवेदन परेको हो ।  शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र...

शिवमको ४० लाख कित्ता आइपीओ बिक्यो

1550831666shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा करिब ४० लाख कित्ता खरीदका लागि आवेदन परेको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार अपरान्ह ४ बजे उपलब्ध गराएको तथ्यांक हो यो ।  बिक्री प्रबन्धकका अनुसार १ अर्ब २० करोड रुपैयाँको हाराहारीमा आवेदन परेको छ ।  अब कम्पनीको आइपीओ...

शिवमको आइपीओमा साढे ४ बजेसम्म ३६.६६ लाख कित्ताका लागि आवेदन

1550748518shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा ३६ लाख ६६ हजार ६६६ कित्ताका लागि आवेदन परेको छ ।  यो तथ्यांक बिहीबार साढे ४ बजेसम्मको मात्र हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आवेदन आउने क्रम जारी रहेकोले साँझसम्ममा सबै कित्ता बिक्री हुने संभावना बढेको छ ।  बिक्री प्रबन्धकका...

Advertisement

शिवमको आइपीओ पहिलो चरणमै बिक्ने संभावना, तेश्रो दिनसम्म ५७% बिक्री

1550670106ipo.jpg
काठमाण्डौ । शिवम सिमेन्टले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा निश्कासन गरेको कुल आइपीओमध्ये करिब ५७ प्रतिशत बिक्री भएको छ। यो कम्पनीको आइपीओमा बुधबार ५ बजेसम्म २३ लाख ५० हजार २४० कित्ता खरीदका लागि आवेदन परेको हो।  कुल २३ हजार ७२९ आवेदकले सेयर खरीदका लागि आवेदन दिएका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।  यस्तै,...

युनिभर्सल पावरको आइपीओ बल्ल बिक्यो, मागभन्दा ६ लाख बढी कित्ताका लागि आवेदन

1550577212universal.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ अन्ततः बिक्री भएको छ । मंगलबारसम्म यो कम्पनीमा ९९ लाख ३८ हजार ३९० कित्ता सेयर खरीदका लागि आवेदन परेको हो ।  कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने तीव्र प्रचारप्रसार गरे पनि पहिलो चरणमै आइपीओ बिक्री हुन सकेन । दोश्रो चरणमा बिक्री खुल्ला भएको केही दिनपछि...

शिवमको आइपीओ: दोश्रो दिनसम्म ३३.४१% सेयर बिक्री

1550576902shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा दोश्रो दिनसम्म ४१ करोड २९ लाख बढीको आवेदन परेको छ ।  यो कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँमा निश्कासन गरेको आइपीओमा पहिलो दिन नै १८ करोडको हाराहारीमा आवेदन परेको थियो । दोश्रो दिन बढेर ४१ करोड माथि पुगेको हो ।  बिक्री प्रबन्धक सिद्धार्थ...

Advertisement

अझै बिक्री भएन युनिभर्सलको आइपीओ, बाँकी ४ लाख कित्ता कसले किन्ला ?

1550494315ipo-universal.jpg
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमीटेडको आइपीओ अझै बिक्री हुन सकेको छैन ।  कम्पनीका अधिकारीहरुले विभिन्न माध्यम प्रयोग गरी चाँडै रिटर्न दिने तीव्र प्रचारप्रसार गरे पनि पहिलो चरणमै आइपीओ बिक्री हुन सकेन । दोश्रो चरणमा बिक्री खुल्ला भएको केही दिन बितिसके पनि सबै कित्ता आइपीओ अझै बिक्री हुन नसकेको हो ।  कम्पनीको आइपीओमा हालसम्म १...

शिवमको आइपीओ: पहिलो दिन १४.२२% कित्ता बिक्री

1550493507shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा पहिलो दिन १८ करोडको हाराहारीमा आवेदन परेको छ ।  यो कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँमा निश्कासन गरेको आइपीओमा पहिलो दिन नै १८ करोडको हाराहारीमा आवेदन परेको हो ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४ हजार ५८१ आवेदकबाट ५ लाख ८५...

शिवम्को आइपीओ: खुलेको डेढघण्टामै ६ करोड बढीको आवेदन !

1550475620shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्टले निश्कासन गरेको आइपीओमा किनै उत्साहप्रद आवेदन परिरहेको छ ।  यो कम्पनीले सर्वसाधारण र आयोजना प्रभावितका लागि सोमबारदेखि आइपीओ निश्कासन गरेको हो ।  सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओ खरीदका लागि आवेदन खुलेको डेढ घण्टाभित्रै २ हजार भन्दा बढी आवेदन परेका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ...

Advertisement

भर्खरै

चिन्तामणि, महाप्रसाद, किरणकुमार, सुबोध, मीनबहादुर, राजन र शिवराज ।

भावी गभर्नरको रेसमा नयाँ नामहरुको अर्थपूर्ण इन्ट्री, कस्ले मार्ला बाजी ?

भन्सार शुल्क शून्य

भन्सार शुल्क शून्य

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा