Janardan sharma

कुलमान घिसिङ र जनार्दन शर्माले ६८ करोड भ्रष्टाचार गरेका भन्दै सांसदहरुद्वारा छानबिनको माग

1501595760janardan-sharma-kulman-ghising.jpg
काठमाण्डौ । सांसदहरुले २५ मेगावाटको सोलार ग्रीड आयोजनाको टेण्डर प्रक्रियामा अनियमितता भएको दाबी गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व उर्जामन्त्री जनार्दन शर्मामाथि छानबिन हुनुपर्ने एउटै स्वरमा माग गरेका छन् ।  व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बोल्ने...

सरकारी कार्यशैलीबाट मन्त्री नै दिक्क !

1487578985janardansharma.jpg
काठमाण्डौ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले विधि र प्रक्रियाका नाममा विकास निर्माणको काममा ढिलाई गर्ने सरकारी प्रवृत्तिले राष्ट्रको समृद्धि रोकिएको बताएका छन् ।  राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारी निकायकै कार्यशैलीका कारण विकासको कामले गति लिन नसकेको स्वीकार गरेका हुन्...

जलविद्युतमा धनी बन्ने उर्जामन्त्रीको सूत्र–‘संघर्ष समिति होइन, सहयोग समिति बनाउनू !’

1486824862urja111.jpg
बैतडी । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समिति होइन, सहयोग समिति बनाएर अघि बढ्न स्थानीयलाई अनुरोध गरेका छन् ।  पश्चिम सेती जलविद्युत आयोजनास्थल बैतडीको ढुंगाढमा आयोजित जनसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आह्वान गरेका हुन् ।  अबदेखि हरेक जलविद्युत आयोजनाहरुको मालिक स्थानीयलाई...

Advertisement

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो, ६ महिनामा के भयो ?

1486785166janardan-sharma.jpg
काठमाण्डौ । ऊर्जा मन्त्री जनार्धन शर्माले जिम्मेवारी लिएपछिको ६ महिनामा मुलुकको उज्यालोतिर लम्किएको छ।  ११ अर्ब वार्षिक घाटा घटाउने घोषणा ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित...

विदेश भ्रमणको सूचिबाट उर्जामन्त्रीले आफ्नै नाम काटे, अष्ट्रेलिया होइन तामाकोसी जाऊ

1486740636janardan-sharma.jpg
काठमाण्डौ । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो ।...

तीन वर्षपछि बिजुली फालाफाल, सर्वसाधारण ३ अर्बको सेयर किन्न तयार

1486290393janardansharma.jpg
काठमाण्डौ । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि विजुली फालाफाल हुने दाबी गरेका छन् ।  झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सवस्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।  “अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं, तर अबको तीन बर्षपछि बिद्युत बढीभन्दा बढी खर्च...

Advertisement

यस्तो छ उर्जामन्त्रीको अलैंचीसँग हाइड्रोको सेयर साट्ने प्रस्ताव

1486123034Janardan-Sharma.jpg
ताप्लेजुङ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदुरपूर्वका जनतासँग प्रस्ताव गरेका छन् । ताप्लेजुङमा शुक्रबार पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उनले अलैंचीबाट प्राप्त आम्दानी जलविद्युतमा शेयरको रुपमा लगानी गर्न आग्रह गरेका हुन् । “तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको...

१७ वर्षपछि बल्ल बन्यो देशकै ठूलो विद्युत प्रसारण लाइन

1486029435prachanda--janardan-sharma.jpg
दोलखा(खिम्ती) ।  नेपालमा पहिलो पटक २२० केभी विद्युत प्रसारण लाईनको उद्घाटन भएको छ ।  बिहीबार दोलखाको खिम्तिमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाईनको उद्घाटन गरेका हुन् ।  प्रसारण लाईनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यो आयोजना देश विकासको कोशेढुंगा सावित...

‘नेपालको पानी, जनताको लगानी’मा प्रतिबद्धता आउने क्रम सुस्त, १५ दिनमा साढे २ अर्बको आवेदन

1485169239buy.jpg
काठमाण्डौ । ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम अन्तर्गत सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरिएको १५ दिनको अवधिमा २ अर्ब ५७ करोड बढीको लगानी प्रतिबद्धता आएको छ । तर, पछिल्लो समय प्रतिबद्धताको गति सुस्त बनेको छ ।  पहिलो सातासम्म लगानी प्रतिबद्धता...

Advertisement

‘नेपालको पानी, जनताको लगानी’मा थामिनसक्नु आवेदन !

1484589514buy.jpg
काठमाण्डौ । उर्जा मन्त्रालयले सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरेको एक सातामा २ अर्ब ११ करोड ७५ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ ।  आइतबार अपरान्हसम्मको तथ्यांक अनुसार देश विदेशबाट २१ हजार ८ सय २४ व्यक्ति र २१ कम्पनीहरुले अनलाइनमार्फत नेपालको...

युएइलार्इ जलविद्युतमा लगानी गर्न उर्जामन्त्रीको आग्रह

1484580404janardan-sharma.jpg
काठमाण्डौ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न  संयुक्त अरब इमिरेट्स(युएइ)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गरेका छन् ।    युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको त्यहाँस्थित...

पश्चिम सेतीको काम तत्काल अगाडि बढाउन थ्री गर्जेजलाई उर्जामन्त्रीको आग्रह

1484384637Janardan-Sharma.jpg
काठमाण्डौ । ऊर्जा मन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गरेका छन्।   ऊर्जा मन्त्रालयमा शुक्रबार थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको...

Advertisement

अनलाइनबाट हाइड्रोको सेयर किन्नेको अचाक्ली, तीन दिनमै जुट्यो १ अर्ब ५६ करोड रुपैयाँ

1484238023buy.jpg
काठमाण्डौ । उर्जा मन्त्रालयले सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरेको तीन दिनमै १ अर्ब ५६ करोड बढी लगानी जुुटेको छ ।  बिहीबार अपरान्ह ४ बजेसम्मको तथ्यांक अनुसार देश विदेशबाट नेपालीहरुले अनलाइनमार्फत जलविद्युत आयोजनाको सेयरमा १ अर्ब ५६ करोड ९१ लाख ३२...

अनलाइनबाट हाइड्रोको सेयर किन्न तँछाडमछाड, एकदिनमै ६५ करोड जुट्यो

1484058589best--buy.jpg
काठमाण्डौ । उर्जा मन्त्रालयले सरकारले बनाउन लागेका केही प्रतिष्ठित जलविद्युत आयोजनामा लगानीका लागि अनलाइनबाटै प्रतिबद्धता जनाउन सकिने व्यवस्था गरेको एक दिनमै ६५ करोड बराबरको लगानी जुटेको छ ।  उर्जा मन्त्रालयस्थित स्रोतका अनुसार मंगलबार साँझसम्म देशभित्र र बाहिरका १० हजार बढी सर्वसाधारणहरुले ६५ करोड बढीको लगानीको प्रतिबद्धता...

प्रत्येक परिवारलाई जलविद्युतमा १ लाखको सेयर, विपन्नलाई श्रम गर्न लगाएर सेयरधनी बनाइने

1481992578janardan-sharma-4.jpg
काठमाण्डौ । थोरै पूूँजी भएका घरपरिवारले समेत जलविद्युत आयोजनामा लगानीको अवसर पाउने भएका छन् । त्यति मात्र होइन, पैसा नै नभएका अति विपन्न परिवार समेत जलविद्युत आयोजनाको सेयरधनी हुन पाउनेछन् ।  उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले शनिवार दोलखाको चरिकोटमा आयोजित एक कार्यक्रममार्फत अब सरकारले जलविद्युत आयोजनाहरुमा हरेक घरपरिवारलाई...

Advertisement

भर्खरै

civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

first micro-finance development bank

पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो फ्रस्ट माइक्रोफाइनान्स

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

दीपावलीमा भूलेर पनि यी चिज उपहार नदिनू, हुनेछ धनको हानी !

ncell and ntc

एनसेल र टेलिकमले बुझाए ७ अर्ब ७६ करोड राजश्व

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

गुराँस लघुवित्तले १.८ करोडको आइपीओ ल्याउने

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

बैंकहरुमा जागिरको बग्रेल्ती अवसर !

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

साधारणसभा घोषणाको लर्को, कसले कहिले बोलाए(सूचिसहित) ?

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

राप्तिभेरीलाई गाभेर ज्योतिले कात्तिक ८ देखि कारोबार थाल्ने

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

तिहार विदामा कुन बैंकको शाखा खुल्छ(हेरौं सूचिसहित) ?

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

एनबीआई र एनएमबी बैंकबीच सम्झौता

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

इटहरी र पथरीमा देव विकास बैंकको शाखा

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

बीओकेको ‘तिहारमा बहार’ योजना, रु.५०० बढी कारोबार गर्दा मोवाइल उपहार

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

तिहारमा टेलिकमको थरि-थरिका छुट र अफर

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

२६ लाख ९५ हजार पर्ने फियाट् पुन्टो इभो प्योर अब नेपालमा

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक

रिलायबल धनपति जीवन बीमा योजना सार्वजनिक