kabeli bikash bank

प्रदेश १ कै ठूलो बैंक बन्दै सप्तकोशी, काबेलीसँग मर्जर सम्झौता

1547809122saptakoshi.jpg
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  दुई बैंकबीच २०७६ साउनदेखि एकीकृत कारोबार सुरु गर्ने गरी मर्जर सम्झौता भएको हो ।  मर्जरपछि बन्ने बैंकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक हुने र सो बैंक प्रदेश १ कै सबैभन्दा ठूलो बैंक बन्ने संचालकहरुले दाबी गरेका छन् । मर्जर सम्झौतामा सप्तकोशी...

काबेली बैंकका सेयरधनी मालामाल, ३५% बोनस सेयर पाउने

1535953695bonus.jpg
काठमाण्डौ । काबेली विकास बैंक लिमीटेडले सेयरधनीलाई निकै आकर्षक बोनस सेयरको प्रस्ताव गरेको छ ।  बैंकको भदौ १७ गते बसेको संचालक समितिको २१५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट चुक्तापूँजीको ३५ प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको छ । यो...

काबेलीको नाफा ३५ प्रतिशत कम, वित्तीय सूचक निराशाजनक

1524987121kabeli.jpg
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा काबेली विकास बैंकको नाफा उल्लेख्य रुपमा  कमी आएको छ । बैंकले आइतबार प्रकाशन गरेको तेस्रो त्रैमासिक अवधिको प्रगति विवरण अनुसार करीव ३५ प्रतिशत नाफा घटेको देखिएको हो । गतवर्ष १ कराेड ७९ लाख खुद नाफा अार्जन गरेकाे बैँकले यस वर्ष १ कराेड १६ लाख मात्र अार्जन गर्न सकेकाे हाे ।  समीक्षा...

1557379952rbb-gif.gif

काबेली बैंकको सेयर सस्तोमै पाउने अवसर गुम्ला नि !

1511754069sold.jpg
काठमाण्डौ । काबेली विकास बैंकले सेयरधनीले नकिनेको सेयर मंसिर १९ गतेदेखि लिलामीमा राख्ने भएको छ । यो बैंकले सर्वसाधारण समूहतर्फको १२ हजार ५ सय ८७ कित्ता अबितरित सेयर लिलामीबाट बिक्री गर्ने भएको हो ।  इच्छुक लगानीकर्ताले मंसिर २९ गतेभित्र तोकिएका स्थानमा गई शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले प्रष्ट्याएको छ ।  काबेली विकास बैंक...

आजदेखि काबेली ५०% हकप्रदको बिक्री खुल्ला

1504500581right-share.jpg
काठमाण्डौ । काबेली विकास बैंक लिमीटेडले सोमबारदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गरेको छ ।  यो बैंकले एकसय रुपैयाँ अंकित मूल्यको कुल ३ लाख ५० हजार ८ सय ८० कित्ता सेयर बिक्रीका लागि खुल्ला गरेको हो ।  हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । काबेलीका सेयरधनीले आगामी...

भदौ १८ देखि सिन्धु र काबेली बैंकको हकप्रदको बिक्री खुल्ला

1502943903share-1.jpg
काठमाण्डौ । सिन्धुु विकास बैंक लिमीटेड र काबेली विकास बैंक लिमीटेडले आगामी भदौ १८ गतेदेखि हकप्रदको बिक्री खुल्ला गर्ने भएका छन् ।  दुवै विकास बैंकले बिहीबार छुट्टाछुट्टै सूचना प्रकाशित गरी आगामी भदौ १८ गतेदेखि हकप्रद बिक्री खुल्ला गरिने जनाएका हुन् ।  सिन्धुु विकास बैंकले १० बराबर ८ तथा काबेली विकास बैंकले २ बराबर १ को अनुपातमा...

15462602681200PX--X-150PX.jpg

काबेलीको हकप्रद सुरक्षित गर्न अब ६ कार्यदिन मात्र बाँकी

1501049699right-share.jpg
काठमाण्डौ । काबेली विकास बैंकले आगामी साउन १९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यो बैंकले २ बराबर १ को अनुपातमा निश्कासन गर्न लागेको हकप्रदका लागि बुक क्लोजको मिति तोकेको हो ।  साउन १८ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् ।  हकप्रदको निश्कासन तथा बिक्री...

भागर्वले १ सय प्रतिशत हकप्रद दिने, कावेली पनि ५० प्रतिशत माग्दै बोर्डमा

1484398732right-share.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले भागर्व विकास बैंकलाई एकसय प्रतिशत हकप्रद निश्कासनको अन्तिम स्वीकृति प्रदान गरेको छ । पुस २७ गते यो बैंकलाई सतप्रतिशत हकप्रद निश्कासनको स्वीकृति दिइएको बोर्डले जनाएको छ।  यो विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ लाख ८१ हजार खूद नाफा आर्जन गरेको छ । यो बैंकको चुक्तापूँजी १२ करोड...

भर्खरै

Photo Source : NASA

हिमनदी तीव्र दरमा पग्लँदै, करोडौँ मानिस जोखिममा

ट्याक्सीमा नयाँ मापदण्ड प्रस्ताव : वर्गीकरणअनुसार फरक–फरक भाडा

ट्याक्सीमा नयाँ मापदण्ड प्रस्ताव : वर्गीकरणअनुसार फरक–फरक भाडा

फेसबुकको डिजिटल मुद्रा : अर्को वर्ष आउन सक्छ लिब्रा

फेसबुकको डिजिटल मुद्रा : अर्को वर्ष आउन सक्छ लिब्रा

गुराँस लाइफको सेयर लिलामी आवेदन आजबाट खुला

गुराँस लाइफको सेयर लिलामी आवेदन आजबाट खुला

डोनाल्ड ट्रम्पले फेरि राष्ट्रपतिको चुनाव लड्ने, प्रचार अभियानको थालनी

डोनाल्ड ट्रम्पले फेरि राष्ट्रपतिको चुनाव लड्ने, प्रचार अभियानको थालनी

सांग्रीला बैंक र खल्ती डिजिटल वालेटबीच सहकार्यको सम्झौता

सांग्रीला बैंक र खल्ती डिजिटल वालेटबीच सहकार्यको सम्झौता

अर्थतन्त्रमा कालो बादल: शोधानान्तर र व्यापार घाटामा अचाक्ली वृद्धि, कहिलेसम्म थेग्ला रेमिटान्सले ?

अर्थतन्त्रमा कालो बादल: शोधानान्तर र व्यापार घाटामा अचाक्ली वृद्धि, कहिलेसम्म थेग्ला रेमिटान्सले ?

महङ्गी एकाएक बढ्यो, भारतको भन्दा नेपालको मुद्रास्फिति दर बढी

महङ्गी एकाएक बढ्यो, भारतको भन्दा नेपालको मुद्रास्फिति दर बढी

नेप्सेको नयाँ वेबसाइट परीक्षणमा, प्रयोगकर्ताबाट फिडब्याक माग

नेप्सेको नयाँ वेबसाइट परीक्षणमा, प्रयोगकर्ताबाट फिडब्याक माग

बैंकलाई ब्रोकर लाइसेन्स: ब्रोकरको चंगुलमा नेप्सेको संचालक समिति फसेको रहस्योद्घाटन

बैंकलाई ब्रोकर लाइसेन्स: ब्रोकरको चंगुलमा नेप्सेको संचालक समिति फसेको रहस्योद्घाटन

कामना सेवा बैंकको खल्तीसँग सहकार्य

कामना सेवा बैंकको खल्तीसँग सहकार्य

साथ छाड्दै टर्नओभर, लगानीकर्ताको मनोबल किन कमजोर हुँदैछ ?

साथ छाड्दै टर्नओभर, लगानीकर्ताको मनोबल किन कमजोर हुँदैछ ?

ह्यात होटल खुल्यो, कर्मचारी/मजदूर काममा फर्किए

ह्यात होटल खुल्यो, कर्मचारी/मजदूर काममा फर्किए

ब्रोकर नं. ३ ले तीन दिनसम्म कारोबार गर्न नपाउने

ब्रोकर नं. ३ ले तीन दिनसम्म कारोबार गर्न नपाउने

मल्टिपर्पस फाइनान्सको सेयर मूल्यमा उछाल, लाग्यो पोजिटिभ सर्किट

मल्टिपर्पस फाइनान्सको सेयर मूल्यमा उछाल, लाग्यो पोजिटिभ सर्किट