kamana sewa bikas bank

कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो बीमासहितको ‘कोरोना सुरक्षा बचत खाता’

1588670184kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आमजनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ बीमा सुविधासहितको कोरोना बचत खाता सञ्चालनमा ल्याएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का  कारणले आमजनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो खाता सञ्चालनमा...

कामना सेवाको सर्वाधिक उच्च ब्याजदरसहित अनलाईन खाता खोल्ने सेवा सञ्चालनमा

1588071354kamana-sewa-logo-2-800x444.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै आज मंगलबार देखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरुले  घरैमा बसेर कामना सेवा विकास बैंकको  जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती...

कामना सेवाको राहत सामाग्री हस्तान्तरण

1585917207ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हिजो बिहीबार  धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।  बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी रु १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको  जनाएको छ ।  बैंकका...

1566129101United-Finance.gif

कामना सेवाको डिजिटल बैठक,बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक भएको दाबी

1585830448ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले मिति आज बिहीबार विद्युतीय प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको २८९ औं बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो । नियमित बैैठकको अलावा हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न...

प्रदेश नं १ मा कामना सेवा विकास बैंकको थप दुई शाखा

1583979223kamana.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ अन्तर्गत सुनसरीको इनरुवा नगरपालिकाको इनरुवामा र झापाको मेचीनगरस्थित इँटाभट्टा शाखा सञ्चालनमा ल्याएको छ। बैंकको १२१ औँ इनरुवा शाखाको गत फागुन २२ गते र १२२ औँ इँटाभट्टा शाखाको फागुन २३ गते उद्घाटन गरिएको हो। इनरुवा शाखाको समुद्घाटन इनरुवा...

माछापुच्छ्रे कर्पोरेट सुपर सिक्सेसको उपाधिमाथि कामना सेवा बैंकको कब्जा

1582119021ksbbk.jpg
काठमाण्डौ । एसएस इभेन्टस् प्रा. लि.द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित माछापुच्छ्रे कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको उपाधिमाथि कामना सेवा विकास बैंकले कब्जा जमाएको छ ।  बुधबार भएको फाइनल खेलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै उपाधि चुम्ने सफलता पाएको हो ।  प्रतियोगितामा उत्कृष्ट...

1582620634union.gif

कामना सेवाकोे प्रदेश ७ मा एकैसाथ २ शाखा सञ्चालन

1581943058ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखडर कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा आज सोमबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ ।  यो सँगै अब बैंकको शाखा संख्या १२०पुगेका छन् । सुखड शाखाको...

कामना सेवाको बचत खातामा ८ लाखसम्मको बीमा सुविधा

1581511551ksbbl.png
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वणर््िाम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ । यस प्रकारको खाता खोल्ने ग्राहकले ऐभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाखसम्मको दुर्घटना बीमा  र रु १ लाखसम्मको ओषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने  हुँदा यसबाट ग्राहकले...

कामना सेवाद्वारा मन्दिरलाई १ लाख रुपैयाँ सहयोग

1581254029akaladevi-mandir2.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले पोखरा महानगरपाविलका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालयमार्फत आफ्नो सामजिक उत्तरदायित्व अन्तर्गत लामाचौर बगंैचा स्थित अकलादेवी तथा लक्ष्मीनारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रमका...

1570195006ncc.jpg

पैसा डबल हुने निक्षेप योजना लञ्च गर्न विकास बैंकबीच होडबाजी, सांग्रीला र कामना सेवामध्ये कसको राम्रो ?

1580302919sdbl.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुलाई पछ्याउँदै देशका विकास बैंकहरुले समेत निश्चित अवधिमा पैसा दोब्बर हुने प्रकृतिको मुद्धती निक्षेप योजना सार्वजनिक गर्न तँछाडमछाड गर्न थालेका छन् ।  पैसा राखेको निश्चित वर्षभित्र दोब्बर हुने योजना लोकप्रिय बन्दै गएपछि विकास बैंकहरुमा समेत यस्तो तँछाडमछाड देखिएको हो ।  बैंकिङ क्षेत्रको यही...

कामना सेवा विकास बैंकको नाफा थोरै घट्यो, ब्याज आम्दानी बढ्यो

1580093763kamana-sewa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय वितरणअनुसार यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने ४.०६ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा बैंकले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  दोस्रो त्रैमासमा बैंकले वितरणयोग्य...

कामना सेवा विकास बैंकको ११७ औँ शाखा भीमसेनगोलामा

1579850080kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौको भीमसेन गोलामा आफ्ना शाखा विस्तार गरेको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं ३१ स्थित भीमसेनगोलामा गत बुधबारदेखि बैंकले शाखा सञ्चालनमा ल्याएको हो । काठमाण्डौ वडा नं. ३० ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले...

कामना सेवाकोे प्रदेश ५ मा एकैसाथ २ वटा शाखा सञ्चालन

1579439231ksbbl.jpg
काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा न. ४, बर्दघाट र रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राममा आज आइतबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ । यो सँगै अब बैंकको शाखा संख्या ११६पुगेका छन् । बर्दघाट...

कामनासेवाको साधारणसभाबाट नगद लाभांश पारित, अब्बल विकास बैंक बनाउने

1577966597agm-photo-3.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज बिहीबारका दिन काठमाडौं डिल्लीबजारस्थित अमृतभोग क्याटेरर्समा सम्पन्न भएको छ ।  गत आर्थिक वर्षको नाफाबाट ६.८ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको बैंकका अध्यक्ष्य सुदिप आचार्यले बताए । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम...

कामना सेवा र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्सबीच सम्झौता

1577788709ksbbl.jpg
काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवाविकास बैंक लिमिटेड र एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । यस सम्झौताअनुसार एम. ए. डब्ल्यू भ्रिद्धी कमर्सियल भेहिकल्स प्रा.लि.मार्फत् सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा ब्राण्डका...

भर्खरै

आयकर र मूअक नबुझाउनेलाई सरकारको बम्पर छुट, कसले कस्तो छुट पाउँछन् ?

आयकर र मूअक नबुझाउनेलाई सरकारको बम्पर छुट, कसले कस्तो छुट पाउँछन् ?

विशाल ग्रुपद्वारा स्वास्थ्य मन्त्रालयलाई पीपीई, आईआर थर्मोमिटर र एन९५ मास्क सहयोग

विशाल ग्रुपद्वारा स्वास्थ्य मन्त्रालयलाई पीपीई, आईआर थर्मोमिटर र एन९५ मास्क सहयोग

पर्यटन उत्थानमा साइप्रसको महत्वपूर्ण घोषणा, विदेशी पर्यटकमा कोरोना देखिए सबै खर्च व्यहोर्ने

पर्यटन उत्थानमा साइप्रसको महत्वपूर्ण घोषणा, विदेशी पर्यटकमा कोरोना देखिए सबै खर्च व्यहोर्ने

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

ब्राजिलमा एकैदिन साढे २६ हजारमा कोरोना संक्रमण

ब्राजिलमा एकैदिन साढे २६ हजारमा कोरोना संक्रमण

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

सार्वजनिक निकायका रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

पूर्वी नवलपरासीका थप २ जनामा कोरोना संक्रमण पुष्टि

पूर्वी नवलपरासीका थप २ जनामा कोरोना संक्रमण पुष्टि

हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमितको ज्यान जाने सम्भावना तीनगुणा बढी : अध्ययन

हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमितको ज्यान जाने सम्भावना तीनगुणा बढी : अध्ययन

झापा जिल्लाभरि कोरोना संक्रमितको संख्या ७९, एउटै गाउँपालिकामा ७३

झापा जिल्लाभरि कोरोना संक्रमितको संख्या ७९, एउटै गाउँपालिकामा ७३

१३ सय मेगावाट विद्युत् थप हुने, जलाशयुक्त आयोजनामा विशेष प्राथमिकतामा

१३ सय मेगावाट विद्युत् थप हुने, जलाशयुक्त आयोजनामा विशेष प्राथमिकतामा

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर

साना व्यवसायीलाई करमा ‘बम्पर’ छुट, के केमा बढ्यो कर

रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड

रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड

आगामी आबको आर्थिक वृद्धिदर ७ प्रतिशत !

आगामी आबको आर्थिक वृद्धिदर ७ प्रतिशत !

आगामी आबमा सरकारले ६ लाख रोजगारी सिर्जना गर्ने, यस्ता छन् आधार

आगामी आबमा सरकारले ६ लाख रोजगारी सिर्जना गर्ने, यस्ता छन् आधार

मेलम्चीको पानी आगामी आवको शुरुमा वितरण हुने

मेलम्चीको पानी आगामी आवको शुरुमा वितरण हुने