kamana sewa bikas bank

कामना सेवाद्वारा ओडी कार्डको सुरुवात

1568911715ksbbl.jpg
काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै जाने क्रममा ओडी(ओभरड्राफ्ट) कार्ड सुविधा समेत प्रदान गर्ने गरी असोज २ गतेदेखि सो सेवा शुभारम्भ गरेको छ ।  बैंकका संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृती प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको सुरुवात गरेकाथिए ।  सो क्रममा सीइओ बस्नेतले ओडी कार्डको...

नवलपरासीको सुस्तामा कामना सेवाको शाखा

1567949485ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडानम्बर १ स्थित बरुवामा शाखा स्थापना गरी संचालनमा ल्याएको छ।  भदौ २२ गते एक समारोहका बीच बैंकले आफ्नो ९९ औं शाखा कार्यालय सो ठाउँमा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो ।  कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्रकुमारी...

कामना सेवा बैंक र इस्टर्न एजेन्सिजबीच गाडी कर्जा सम्झौता

1567674112Eastern-Agencies.jpg
काठमाण्डौ । काठमाण्डौको ज्ञानेश्वर केन्द्री कार्यालय रहेको कामना सेवा विकास बेंक लिमिटेड र इस्टर्न एजेन्सिज प्रालिबीच गाडी कर्जा सुविधाका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार इस्टर्न एजेन्सिजमर्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Eicher का विभिन्न प्रकारका सवारीसाधनमा...

1570195006ncc.jpg

कामना सेवाका ग्राहकले ५० बढी सपिङ साइटबाट सेवा खरीद गर्न सक्ने

1566463413ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र  एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।  यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैंकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेबसाइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।  काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँहरुमा ९७...

कामना सेवाद्वारा निक्षेप र कर्जामा छलाङ, अन्य सूचक पनि सन्तोषजनक

1565798207profit.jpg
काठमाण्डौ । । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ ।  आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७५/७६ मा २२.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ ।  साथै कर्जातर्फ सोही अवधिमा १३.२० अर्ब रहेकोमा ५२.८६ प्रतिशतले वृद्धि गरी...

कामना सेवाद्वारा सहयोग र चेक हस्तान्तरण

1565624332ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देही जिल्ला बुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ। एक समारोहका बीच बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका बैंकले जनाएको छ ।  त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सिसि क्यामेरा जडानका लागि...

Advertisement

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

1565097441ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालयको साउन २१ गते (अगस्ट ०६, २०१९) देखि हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार शुभारम्भ गरेकी...

कामना सेवा र आइएमई पेसँग सम्झौता

1564059506ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसंग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।  बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ । आई.एम.ई. पेए वालेट...

पोखराको पुरुञ्चौरमा कामना सेवाको शाखा

1563801684kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले पोखराको पुरुञ्चौरमा शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार थालेको छ ।  पोखरा महानगरपालिका वडानबर १९ स्थित पुरुञ्चौरमा साउन ६ गते एक समारोहका बीच सो शाखा कार्यालय उद्घाटन भएको हो ।  बैंकको यो शाखा ९७ औं शाखा हो ।  शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास...

Advertisement

कामना सेवाको प्रदेश ४ मा दुई नयाँ शाखा थप

1563534439kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ४ अन्तर्गत म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला(बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा यही साउन ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । योसँगै अब बैंकको शाखा संख्या...

आइएमई मोटर्सका ग्राहकले कामना सेवाबाट सहजै कर्जा पाउने

1563454316ksbbl.jpg
काठमाण्डौ । काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र आइएमई मोटर्स प्रा. लि. बीचमा व्यापार सम्झौता भएको छ । यस सम्झौताअनुसार आइएमइ मोटर्स प्रालिमार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेल्याण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा...

कास्कीको छिनेडाँडामा कामना सेवाको ९४ औं शाखा

1563102827ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की जिल्लामा पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  बैंकका संचालक चतुराखर अधिकारी, संचालक देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश् ाप्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा...

Advertisement

राधे राधेमा कामना सेवाको शाखा

1562929905ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले भक्तपुरको मध्यपुरठिमी नगरपालिकाको वडानम्बर २६ स्थित राधेराधेमा आफ्नो शाखा बिस्तार गरेको छ ।  असार २७ गते एक समारोहका बीच बैंकले आफ्नो ९३ औं शाखा राधे राधेमा स्थापना गरी औपचारिक कारोबारको शुभारम्भ गरेको हो ।  बैंकका संचालक समिति अध्यक्ष सुदीप आचार्य, संचालक तथा नायव महाप्रबन्धक...

पर्वतको मोदीस्थित डिमुवामा कामना सेवाको शाखा

1562767882ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा असार २५ गते ९२ औं शाखा कार्यालय स्थापना गरी कारोबार थालेको छ ।  एक समारोहका बीच मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा...

गोरक्षनाथ पीठलाई कामना सेवा बैंकको सहयोग

1562245287ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लेखनाथ, किंमबेसीस्थित गोरक्षनाथ पीठ सिद्धाश्रमलाई भवन निर्माण तथा अन्य विकास कार्यहरुका लागि रु १ लाख आर्थिक सहयोग प्रदान गरेको छ। कामना सेवा विकास बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेशका प्रमुख टुबराज बास्तोलाले एक ...

Advertisement

भर्खरै

एप्पलको रेकर्डतोड कमाइ, २२ अर्ब डलर खुद नाफा

एप्पलको रेकर्डतोड कमाइ, २२ अर्ब डलर खुद नाफा

लगानी कोषको सञ्चालक समिति समावेशी बनाइने

लगानी कोषको सञ्चालक समिति समावेशी बनाइने

नेप्सेमा सनराइज बैंकको ३० लाख इकाइ ऋणपत्र सूचीकृत

नेप्सेमा सनराइज बैंकको ३० लाख इकाइ ऋणपत्र सूचीकृत

एलआइसी नेपालको प्रष्टीकरण–‘एलआइसी इण्डियाको कुनै पनि दायीत्वले हाम्रो विजिनेशमा असर पर्दैन’

एलआइसी नेपालको प्रष्टीकरण–‘एलआइसी इण्डियाको कुनै पनि दायीत्वले हाम्रो विजिनेशमा असर पर्दैन’

कोरोनाभाइरसको प्रभाव : अमेरिकाबाट चीनका तीन सहरमा हवाईसेवा स्थगित

कोरोनाभाइरसको प्रभाव : अमेरिकाबाट चीनका तीन सहरमा हवाईसेवा स्थगित

कोरोनाभाइरसको सन्त्रास : फेसबुक, फोर्डजस्ता कम्पनीद्वारा कर्मचारीलाई चीन भ्रमणमा बन्देज

कोरोनाभाइरसको सन्त्रास : फेसबुक, फोर्डजस्ता कम्पनीद्वारा कर्मचारीलाई चीन भ्रमणमा बन्देज

बिनालगानी यति धेरै सुविधा ? एनआइसी एशियाको चमात्कारिक खाता बैंकिङ उद्योगकै पृथक

बिनालगानी यति धेरै सुविधा ? एनआइसी एशियाको चमात्कारिक खाता बैंकिङ उद्योगकै पृथक

प्रगतिपथमा सारथी लघुवित्त, खुद नाफामा ६२२.७१%को छलाङ

प्रगतिपथमा सारथी लघुवित्त, खुद नाफामा ६२२.७१%को छलाङ

सुनको भाउ आज थोरै घट्यो, कोरोनाभाइरस नियन्त्रण नभए मूल्य उच्च हुने पक्का

सुनको भाउ आज थोरै घट्यो, कोरोनाभाइरस नियन्त्रण नभए मूल्य उच्च हुने पक्का

यो हो विश्व हल्लाउने 'कर छली' प्रकरण, दुई बैंकरबाट पूरै युरोप थर्कमान

यो हो विश्व हल्लाउने 'कर छली' प्रकरण, दुई बैंकरबाट पूरै युरोप थर्कमान

बैंक अफ काठमाण्डूको ३.७० लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा

बैंक अफ काठमाण्डूको ३.७० लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा

सूर्योदय लघुवित्तको खुद नाफामा ७०.५६% को बढोत्तरी, प्रतिसेयर आम्दानी  रु. ३५.८४

सूर्योदय लघुवित्तको खुद नाफामा ७०.५६% को बढोत्तरी, प्रतिसेयर आम्दानी रु. ३५.८४

वोमी लघुवित्तको आकर्षक प्रगति, रिजर्भमा ११०.८७% को छलाङ

वोमी लघुवित्तको आकर्षक प्रगति, रिजर्भमा ११०.८७% को छलाङ

यस्तो आयो समृद्धि फाइनान्सको दोस्रो त्रैमास विवरण, पीई रेसियो १०.५६

यस्तो आयो समृद्धि फाइनान्सको दोस्रो त्रैमास विवरण, पीई रेसियो १०.५६

वित्तीय सूचकहरुमा नागबेली लघुवित्तको आकर्षक फड्को, ईपीएस रु. २६.५५

वित्तीय सूचकहरुमा नागबेली लघुवित्तको आकर्षक फड्को, ईपीएस रु. २६.५५