kamana sewa bikas bank

कामना सेवा रेमिटको सुरुवात, ७५०० एजेन्ट्समार्फत सेवा पाइने

1557909193kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले बुधबारदेखि आफ्नै कामना सेवा रेमिटको सुरुवात रेको छ ।  बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले एक समारोहका बीच संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् । विविध विशेषताहरुसहित आफ्ना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस्मार्फत यो...

स्याङ्जाको वालिङमा कामना सेवा बैंकको शाखा

1557754311ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नं.१३ स्थित झलुङ्गेमा बैशाख ३० गते आफ्नो ८४ औं शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।  बैंकका संचालकश्री बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भ...

कामना सेवा बैंकका शाखाबाट एशियन लाइफका बिमा पोलिसी खरीद गर्न पाइने

1557317006asian.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र एशियन लाईफ इन्स्योरेन्स लिमिटेडबीच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदानप्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्...

1582620634union.gif

कामना सेवाद्वारा मोवाइल बैंकिङको स्तरोन्नति, के-के विशेषता थपिए ?

1557140362ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जित, आधुनिक र सरल Mobile Banking V5 सेवा सोमबारदेखि प्रयोगमा ल्याएको छ ।  ग्राहकहरुको समयसापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरी यो सेवा सार्वजनिक गरिएको बैंकले जनाएको छ।  यो सेवा प्रयोगकर्ताहरुले बायोमेट्रिक...

कामना सेवाले महालक्ष्मी लाइफको बिमा पोलिसी बिक्री गर्ने

1557058791ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच आइतबार संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदानप्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु...

कामना सेवाद्वारा निक्षेप संकलनमा छलाङ, खराब कर्जा घटाउन सफल

1556518208kamana-sewa.jpg
काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा आक्रामक बनिरहेको कामना सेवा विकास बैंकको खूद नाफा घटेको छ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २१ करोड २१ लाख खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.०३ प्रतिशतले कम हो ।  अघिल्लो वर्ष ३३ करोड ८६ लाख रहेको संचालन मुनाफा समेत घटेर ३३ करोड १४ लाखमा सीमित भएको छ...

1570195006ncc.jpg

अत्याधुनिक बैंकिङतर्फ कामना सेवाको अग्रसरता, आई–बैंकिङ रिलोडेड सेवाको सुरुवात

1555956249ksbbl.jpg
काठमाण्डौ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको इबैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरेको छ ।  बैंकले बैशाख ६ गतेदेखि लागू हुने गरी परिमार्जित, आधुनिक र सरल आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत...

सिरहाको मिर्चैयामा कामना सेवाको शाखा

1555518432ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.६ स्थित थानाचोकमा बैशाख ४ गते आफ्नो ८३ औं  शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं.२ प्रमुख राकेश सिंहले नयाँ वर्षको शुभकामना...

धरानमा पनि कामना सेवा बैंकको शाखा

1555416201ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं.६ स्थित छाताचोकमा बैशाख ०३ गते आफ्नो ८२ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  बैंकका संचालक देवकृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा सो...

Advertisement

कामना सेवामा खाता खोल्दा रु. १०० उपहार, साथमा ७ लाखको दुर्घटनाको बिमा बैंकले नै गरिदिने

1555087257kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “खोलौ बैंक खाता अभियान २०७६” अभियानलाई सफल बनाई सबै नेपालीमाझ बित्तिय पहुच पुर्याउने उद्देश्यका साथ “खोलौ बैंक खाता अभियान(के बि के अभियान) बचत खाता सार्वजनिक गरेको छ ।  बैशाख १ गतेदेखि लागू हुने उक्त बचत खाता खोल्ने हरेक व्यक्तिलाई बैंकले रु. १०० नगद खातामा...

कामना सेवाले शिखर इन्स्योरेन्सको पोलिसी बिक्री गर्ने

1554984135ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८१ वटै शाखाहरुबाट सहज रुपमा शिखर इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।  सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै...

एनबीआई र कामना सेवाबीच बित्तीय साक्षरताका लागि सम्झौता

1554881791kamana-sewa.jpg
काठमाण्डौ । नेशनल बैंकिङ ईन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नका लागि एक सम्झौता भएको छ । सम्झौतामा नेशनल बैंकिङको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे । यस सम्झौैताअनुसार एनबीआईले...

Advertisement

टाइप मिस्टेकका कारण कामना सेवालाई यस्तो आपत !

1554879821kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक टाइप मिस्टेकका कारण अप्ठ्यारोमा परेको छ ।  यो बैंकले आफ्ना सेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ का लागि ९.५० प्रतिशत लाभांश वितरणको निर्णय चैत २५ गतेको संचालक समितिबाट गरेको थियो ।  तर, यो सूचना नेप्सेमा पठाउँदा भने चैत २४ गतेको संचालक समितिको बैठकबाट लाभांश सम्बन्धी निर्णय भएको भनी सूचना सम्प्रेषण भएका...

कामना सेवाको कारोबार रोक्का, भित्री कारोबारलाई सघाएको आशंका !

1554797558kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको सेयर कारोबार निलम्बनमा परेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले लाभांश सम्बन्धी सूचना ढिलो सम्प्रेषण गरेको भन्दै नेप्सेले सो बैंकको सेयर कारोबार रोक्का गरेको हो ।  कामना सेवा विकास बैंकको चैत २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४ ७५ का लागि ९.५० प्रतिशत लाभांश वितरणको निर्णय गरेको...

कामना सेवाद्वारा ९.५०% लाभांश वितरणको घोषणा, सेयर र नगद कति ?

1554787638nepal-stock.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ९.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको चैत २४ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १.५० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णयअनुसार बैंकले ३ करोड ७५ लाख ३९ हजार ८३२.७९ रुपैयाँ...

Advertisement

भर्खरै

चिन्तामणि, महाप्रसाद, किरणकुमार, सुबोध, मीनबहादुर, राजन र शिवराज ।

भावी गभर्नरको रेसमा नयाँ नामहरुको अर्थपूर्ण इन्ट्री, कस्ले मार्ला बाजी ?

भन्सार शुल्क शून्य

भन्सार शुल्क शून्य

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

मौद्रिक नीतिको मध्यावधि समीक्षा यो साता पनि नआउने

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

मुक्तिनाथ बैंकका २ नयाँ कर्जा योजना संचालनमा

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

एनएमबी लघुवित्तमा कार्यरत कर्मचारीबाटै लाखौं रकम अनियमितता

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

अब मोवाइल एप्सबाटै धितोपत्र कारोबार !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

नेप्सेको नयाँ वेबसाइटमा पनि खेलाँची, फेरि अंकको खेल !

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

बजारमा फेरि उछाल, दर्जनौ कम्पनीका लगानीकर्ता मालामाल

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

प्राइमलाई कैलाश प्राप्तिको अन्तिम स्वीकृति, फागुनभित्रैबाट एकीकृत कारोबार

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

दोश्रो बजारमा 'बुल रन' चल्दा म्युचुअल फण्डमा चमक, न्याभ र नाफामा लगातारको वृद्धि

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

गुराँस लाइफको सतप्रतिशत हकप्रद लिने मौका, फागुन २१ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

वार्षिक १२% ब्याज पाइने आइसीएफसी फाइनान्सको ऋणपत्र बिक्रीमा

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

त्रैमासिक ब्याज भुक्तानी हुने सिटिजन्स बैंकको ऋणपत्र फागुन २० देखि

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा