kamana sewa bikas bank

कामना सेवा र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

1546357326kamana-sewa.jpg
काठमाण्डौ । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकासुरेन्स सेवा आदानप्रदा गर्ने गरी सम्झौता भएको छ ।  यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६२ वटै शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु...

कामना सेवाको ६२ औं शाखा कलंकीमा

1546265170kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा काठमाडौं महानगरपालिकाको रिङरोड कलंकीमा पुस १६ गते ६२ औं शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  बैंकका अध्यक्ष सुदिप आचार्य, संचालकद्वय देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार...

कामना बैंकद्वारा आमा समूहलाई डस्टबिन प्रदान

1545567185kamana.jpg
काठमाण्डौ । कामना सेवाविकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा–२ अर्चलबोटस्थित “अर्चलबोट आमा समूह”लाई एक कार्यक्रमका बीच डस्ट्विन लगायतका सरसफाइका सामाग्री प्रदान गरेको छ। पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लकाो अध्यक्षतामा आयोजित एक समारोहबीच बैंकका सञ्चालक सदस्यद्वय...

1566129101United-Finance.gif

न्यूरोडमा कामना सेवा बैंकको ६१ औं शाखा

1544798581kamanasewa.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाण्डौ महानगरपालिका खिचापोखरीस्थित न्युरोडमा आफ्नोे ६१ औं शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।  बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा काम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले एक समारोहका बीच सो शाखाको कारोबार संयुक्त रुपमा...

कामना सेवाको नाफामा छलाङ, सबै सूचक मजबुत

1533014109kamana.png
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले खूद नाफामा ९४.४५ प्रतिशतको छलाङ हानेको छ । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा बैंकको खूद नाफा ९४.४५ प्रतिशतले बढेर ३४ करोड ३३ लाखको उचाईमा पुगेको हो । अघिल्लो वर्ष बैंकको खूद नाफा १७ करोड ६५ लाखमा सीमित थियो ।  संभावित जोखिम व्यवस्थापनबाट १५ करोड ३१ लाख राइटब्याक गरेर यो बैंकले नाफा बढी...

आर्थिक वर्षको अन्तिम दिन कामना सेवाको साधारणसभा आह्वान

1529905968kamana.png
काठमाण्डौ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको अन्तिम दिन वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकले आगामी असार ३२ गते आफ्नो ११ औं वार्षिक साधारणसभा काठमाण्डौको इन्द्रेणी फूडल्याण्डमा आह्वान गरेको हो । साधारणसभामा बैंकले ५.५० प्रतिशतले हुन आउने १३ करोड ४ लाख बराबरको बोनस सेयर र ६.५० प्रतिशतले हुन आउने नगद लाभांश वितरणको...

1582620634union.gif

कामना सेवा बैंकको डबल अफर: बोनस सेयरको साथमा नगद लाभांश पनि

1528954955kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई पहिलोपटक बोनस र नगद लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको जेठ ३० गते बसेको २४९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफा तथा अन्य वितरणयोग्य कोषहरुबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र ६.५० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ३७ करोड रुपैयाँ...

कामना सेवा बैंकको ८.४९ लाख कित्ता हकप्रद लिलामीमा, सस्तोमै सेयर पाउने अवसर

1525663871bid.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले ८ लाख ४९ हजार ९ सय ६३.७७ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि सूचना प्रकाशित गरेको छ ।  राष्ट्रिय स्तरको यो विकास बैंकले बैशाख २४ गते(आज)बाट संस्थापक र सर्वसाधारण समूहतर्फ नबिकेको सेयरको लिलामीबाट बिक्रीका लागि आवेदन खुलाएको हो ।  कम्पनीले गत माघ १५ देखि चैत ५ गतेसम्म ३० लाख ९४ हजार १ सय ५४.७७ कित्ता...

कामना सेवाको प्रगति उत्साहप्रद , नाफा ५८ प्रतिशत वृद्धि

1524813164kamana.png
काठमाडौँ । चालू आर्थिक वषको तेस्रो त्रैमासिक अवधिमा कामना सेवा विकास बैंकको प्रगति उत्साहप्रद देखिएको छ । भारी चुक्ता पूँजीसँगै जगेडा कोषसमेत वृद्धि गरको बैंकले यस अवधिमा २२ करोड ८१ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको भन्दा बैंकले करीव ५७ दशमलव ६२ प्रतिशतले बढी हो । गतवर्ष सोही अवधिसम्म बैंकले १४ करोड ४७ लाख ४५ हजार खुद...

1570195006ncc.jpg

बिक्नै छाड्यो हकप्रद, म्याद थप्नुको हैरानी !

1520134604right-share.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको नीतिका कारण लगानीकर्तालाई हकप्रदको थामिनसक्नु भारी बोकाउने क्रम अझै उस्तै छ । हकप्रदबाटै तोकिएको पूँजी पुर्याउने पक्षमा बैंक तथा बित्तीय संस्था रहे पनि उनीहरुले अपेक्षा गरेजस्तो हकप्रद सहजै बिक्री हुन छाडेको छ । यही समस्याका कारण हकप्रदमा आवेदन दिने म्याद थप्नुुको हैरानीमा छन् बैंक तथा...

कामना सेवा बैंकले १५% हकप्रद निश्कासन गर्ने

1513510526right.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेड १५ प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ ।  राष्टिय स्तरको यो विकास बैंकले १०० रुपैयाँ अंकित दरका ३० लाख ९४ हजार १ सय ५४.७७ कित्ता हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।  कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले...

कामना बैंकमा पनि आश्वास निःशुल्क

1507784058asba.jpg
काठमाण्डौ । अब कामना सेवा विकास बैंकले पनि एप्लीकेसन सर्पोटेड बाई ब्लक्ट अमाउण्ट(आस्वा) सेवालाई निःशुल्क बनाएको छ ।  बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै आफ्ना सबै ४० वटै शाखा कार्यालयबाट आस्वा सुविधा निःशुल्क उपलब्ध हुने  जनाएको हो । यसअघि यो बैंकले आस्वा सेवा लिंदा सामान्य शुल्क लिन्थ्यो।  कामना सेवा विकास बैंक अगाडि अधिकांश...

Advertisement

कामना सेवा बैंकले किन बोलायो विशेष साधारणसभा ?

1507519908sgm.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आगामी कात्तिक १ गते बुधबारका दिन विशेष साधारणसभा बोलाएको छ ।  यो बैंकले नेपाल राष्ट्रबैंकले तोकेको समयभित्र तोकिएको चुक्तापूँजी पुर्याउन हकप्रद निश्कासनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको हो ।  असोज ९ गते बसेको  संचालक समितिको २३६ औं बैठकले पोखराको बिरौटास्थित होटल पोखरा...

आजदेखि कामना सेवा बैंकको सेयर लिलामी खुल्ला

1503809740bid.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको सेयर सस्तोमै उठाउने अवसर आजदेखि खुलेको छ । यो बैंकले संस्थापकतर्फको ४२ हजार १२०.३४ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३३ हजार २ सय ३८.२६ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।  कामना सेवा बैंकको अबितरित सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल...

भदौ ११ देखि कामना सेवाको सेयर सस्तोमै पाइने !

1503722176auction.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको सेयर सस्तोमै उठाउने अवसर खुलेको छ । यो बैंकले संस्थापकतर्फको ४२ हजार १२०.३४ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३३ हजार २ सय ३८.२६ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।  कामना सेवा बैंकको अबितरित सेयर निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल...

Advertisement

भर्खरै

राहत वितरणको तस्वीर खिच्न नपाइने

राहत वितरणको तस्वीर खिच्न नपाइने

जापानमा संकटकाल , १० खर्ब डलरको आर्थिक प्याकेज

जापानमा संकटकाल , १० खर्ब डलरको आर्थिक प्याकेज

कोरोनाले विश्वका धनाढ्यको सम्पत्तिमा तीव्र गिरावट, चीनका अर्बपति भने झनै धनी

कोरोनाले विश्वका धनाढ्यको सम्पत्तिमा तीव्र गिरावट, चीनका अर्बपति भने झनै धनी

कोरोनासँग जुझ्न भारतमा प्रधानमन्त्रीसहित सांसदको ३०% तलब कटौती

कोरोनासँग जुझ्न भारतमा प्रधानमन्त्रीसहित सांसदको ३०% तलब कटौती

 लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह

लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह

लकडाउनले ४३ करोड बालबालिका शिक्षाबाट वञ्चित, विद्युतीय माध्यमबाट पढाउन सुझाव

लकडाउनले ४३ करोड बालबालिका शिक्षाबाट वञ्चित, विद्युतीय माध्यमबाट पढाउन सुझाव

नवनियुक्त गभर्नर अधिकारीद्वारा सर्वोच्चमा सपथ ग्रहण, आजै पदबहाली

नवनियुक्त गभर्नर अधिकारीद्वारा सर्वोच्चमा सपथ ग्रहण, आजै पदबहाली

देशबासीको नाममा सम्बोधन गर्दै के-के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)

देशबासीको नाममा सम्बोधन गर्दै के-के भने प्रधानमन्त्रीले ? (पूर्णपाठ)

क्वारेन्टाइनमा नबस्ने नागरिकलाई प्रमको सम्बोधन, ‘तपाईको एउटा गल्ती देशका लागि महङ्गो पर्नसक्छ’

क्वारेन्टाइनमा नबस्ने नागरिकलाई प्रमको सम्बोधन, ‘तपाईको एउटा गल्ती देशका लागि महङ्गो पर्नसक्छ’

स्वास्थ्य उपकरणमा भएको अनियमितता बेमौसमी बाजा मात्र: ओली

स्वास्थ्य उपकरणमा भएको अनियमितता बेमौसमी बाजा मात्र: ओली

लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

लकडाउन अझै बढ्नसक्ने प्रधानमन्त्रीको संकेत

के साँच्चै तुर्केमेनिस्तान कोरोनाभाइरसबाट मुक्त छ ? के हो वास्तविकता ?

के साँच्चै तुर्केमेनिस्तान कोरोनाभाइरसबाट मुक्त छ ? के हो वास्तविकता ?

करोडपति नै राहात लिनेको लाइनमा बसेपछि...

करोडपति नै राहात लिनेको लाइनमा बसेपछि...

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

यस्तो छ रोयल इनफिल्डको इलेक्ट्रिक बुटेल बाइक, मूल्य कति ?

यस्तो छ रोयल इनफिल्डको इलेक्ट्रिक बुटेल बाइक, मूल्य कति ?