lumbini bikash bank

लुम्बिनी बैंकका सेयरधनीले १७.०७% बोनस सेयर पाउने निश्चित

1565712906lumbini.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित लुम्बिनी विकास बैंक लिमीटेडको साउन २८ गते ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  बैंकका संचालक समिति अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।  साधारणसभाले आर्थिक वर्ष २०७६ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको...

लुम्बिनी विकास बैंकको वार्षिकोत्सवमा रक्तदान

1562767798blood.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौ डिल्लिबजारमा अवस्थित आफ्नो केन्द्रिय कार्यालयको हातामा रक्तदान लगायतका कार्यक्रम गरेको छ ।    सो रक्तदान कार्यक्रममा ६७ जनाले रगत दान गरेका थिए ।    साथै यस अवसरमा पोखरा महानगरपालिका वडा नं २८ आर्दश चोक स्थित अपाङ्ग मैत्री समाज कास्कीलाई...

मर्जर लहर: प्रभूले सांग्रीला उठाउनसक्ने, लुम्बिनी र देवः सहमति नजिक !

1562321118merger1234.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उपयुक्त मर्जर पार्टनर खोजी मौद्रिक नीतिअघि नै सहमति गरिसक्न निर्देशन दिएपछि बैंकिंग क्षेत्रमा मर्जरको लहर चलेको छ ।  यो क्रममा शुक्रबार मात्रै ग्लोबल आइएमई बैंक र जनता बैंक, प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकबीच मर्जर सम्झौता भएको छ ।  कुरा...

1557379952rbb-gif.gif

लुम्बिनी विकास बैंक र सम्सरा रेमिटबीच विप्रेषण सम्झौता

1561114342lbl.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेड र सम्सारा रेमिट प्रालिबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ ।   सम्झौताअनुसार स्वदेश तथा विदेशबाट सम्सारा रेमिटमार्फत पठाएको पैसा ग्राहकहरुले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्नेछन् ।    साथै लुम्बिनी विकास बैंकको लुम्बिनी...

लुम्बिनी बैंकद्वारा १७.३५% बोनस सेयर वितरणको प्रस्ताव

1545551025lumbini.png
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १७.३५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको पुस ६ गते बसेको संचालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको मुनाफा तथा सञ्चित जगेडाबाट बैंकका सेयरधनीहरुलाई ३७ करोड ७१ लाख रुपैयाँ बराबरको १७.३५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।  नियामक...

वीरगञ्जमा लुम्बिनी बैंकको एटीएम

1543761313atm.jpg
काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले वीरगञ्ज, आदर्शनगर स्थित बैंकको आप्mनो व्यापारिक कम्प्लेक्समा रहेको शाखामा एटिएम मेसिन संचालनमा ल्याएको छ ।  सो एटिएम मेसिनको संचालनको शुभारम्भ वीरगञ्ज महानगरपालिकाका मेयर तथा लुम्बिनी विकास बैंक लिमिटेडका संस्थापक विजयकुमार सरावगीले गरे । कार्यक्रममा बैंकका संस्थापकहरु, व्यापारीहरु...

15462602681200PX--X-150PX.jpg

लुम्बिनी बैंकका ग्राहकलाई पियाजियो गाडी खरीदमा सहज व्यवस्था

1542540469lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्ना ग्राहकहरुलाई पियाजियो सवारी साधन खरिद गर्न हायर पर्चेज कर्जा उपलब्ध गराउने उद्देश्यले विवेक अटोमोवाईल्स प्रा.लि.संग सम्झौता गरेको छ ।  उक्त सम्झौतामा लूम्विनी विकास बैंककातर्फवाट प्रमूखकार्यकारी अधिकृत नरेशसिंह बोहरा र विवेक अटोमोवाईल्स प्रा.लि.का तर्फबाट कम्पनीका अध्यक्ष विवेक...

लुम्बिनी विकास बैंकको नाफामा ४०२% को छलाङ, इपीएसमा कमालको प्रगति

1541049282profit.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । कम्पनीले खूद नाफातर्फ ४०२ प्रतिशतको छलाङ मारेको हो ।  अघिल्लो वर्ष यही अवधिमा १ करोड ६१ लाखमा सीमित रहेकोमा बढेर ८ करोड ११ लाखको उचाईमा पुगेको हो ।  अघिल्लो वर्ष ६६ लाख संचालन घाटामा रहेकोमा यो वर्ष ११ करोड ५० लाख संचालन नाफा आर्जन गरेको...

लुम्बिनी विकास बैंकका अध्यक्षले सपथ खाए

1537449673lbbl.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चुनेको छ । नवनियुक्त अध्यक्ष भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष असोज ४ गते बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरे...

Advertisement

लुम्बिनी विकास बैंकले खूद नाफा १२९.४९% ले बढायो, तर कसरी ?

1533011680lumbini.png
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमटिेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४० करोड १७ लाख बढी खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष यही अवधिमा १७ करोड ५० लाख मात्र नाफा कमाएको थियो । यो हिसाबले खूद नाफामा १२९.४९ प्रतिशतको फड्को मारेको देखिएको छ ।  बैंकले संभावित जोखिम व्यवस्थापनका लागि छुट्याएको ११ करोड ३४ लाख रकम...

पोखराको छोरेपाटनमा लुम्बिनी बैंकको एटीएम

1532352671lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आफ्नो सेवा बिस्तारको क्रममा पर्यटकीय नगरी पोखराको छोरेपाटन शाखाबाट एटीएम संचालनमा ल्याएको छ ।  यो एटीएम टर्मिनलमार्फत लुम्बिनी विकास बैंकका ग्राहकहरुका साथै भिसा आबद्ध अन्य बैंक वित्तीय संस्थाका ग्राहकले समेत सहज रुपमा कारोबार गर्न सक्नेछन् ।  लुम्बिनी विकास बैंकले हाल देशभर रहेका ६५...

गरिमा र लुम्बिनी बैंकबीच रेमिट सेवा आदानप्रदानको सम्झौता

1528886050garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबीच आपसमा ‘गरिमा रेमिट’र ‘लुम्बिनी रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  जेठ ३० गते बुधबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र लुम्बिनी विकास बैंक लिमिटेडकोतर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत...

Advertisement

देवः बैंक नछाड्दै नरेशसिंह बोहोरा लुम्बिनी विकास बैंकको सीइओ नियुक्त !

1528356164naresh-singh.jpg
काठमाण्डौ । देवः विकास बैंकमा डेपुटी सीइओको रुपमा कार्यरत नरेशसिंह बोहोराले त्यहाँ राजीनामा नदिंदै लुम्बिनी विकास बैंकको सीइओ नियुक्त भएका छन् ।  लुम्बिनी विकास बैंकको जेठ २३ गते सम्पन्न ३०३ औं बोर्ड बैठकले बोहोरालाई सीइओको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी सीइओको रुपमा नियुक्त भए पनि कहिलेदेखि जिम्मेवारी सम्हाल्छन्...

लुम्बिनी बैंकका अध्यक्षले सपथ लिए

1527418830lumbini-1.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष अशोकराज पाण्डेले नेपाल राष्टबैंक समक्ष सपथ ग्रहण गरेका छन् ।  बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष पाण्डेले जेठ १३ गते आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सो अवसरमा नेपाल राष्ट्र बैंक,...

लुम्बिनीमा एपेक्स प्रकरण दोहोरिन लागेको हो ?

1527405910lumbini.jpg
काठमाण्डौ । मर्जरको क्रममा भएका अनियमितता र घोटालाहरुको पटाक्षेप हुन थालेपछि र त्यसैका कारण नियामक नेपाल राष्ट्रबैंकले समेत बैंकमा सुपरीवेक्षण र निरीक्षण गर्न थालेपछि लुम्बिनी विकास बैंक छाड्ने लहर चलेको छ ।  केही दिनअघि व्यक्तिगत कारण देखाउँदै प्रमुख कार्यकारी अधिकृत झलक खनालले बैंक व्यवस्थापनको नेतृत्वबाट राजीनामा दिएलगत्तै...

Advertisement

भर्खरै

सुन तोलामा रु. ५०० ले घट्यो, रु. ७१ हजार कायम

सुन तोलामा रु. ५०० ले घट्यो, रु. ७१ हजार कायम

मुक्तिनाथ रेमिटले ल्यायो ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ योजना

मुक्तिनाथ रेमिटले ल्यायो ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ योजना

ग्लोबल आईएमई लघुवित्तद्वारा ३५% बोनस सेयर वितरण गर्ने घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा ३५% बोनस सेयर वितरण गर्ने घोषणा

काल्र्सबर्ग गल्फ सिरिज २०१९ को उपाधि भरत बस्ताकोटी र  टासी छिरिङ (डङ) लाई

काल्र्सबर्ग गल्फ सिरिज २०१९ को उपाधि भरत बस्ताकोटी र टासी छिरिङ (डङ) लाई

अब थाइल्यान्ड घुम्न जान भिसा लिनु नपर्ने, कुन–कुन देशलाई यो सुविधा ?

अब थाइल्यान्ड घुम्न जान भिसा लिनु नपर्ने, कुन–कुन देशलाई यो सुविधा ?

नेपाल एग्रो लघुवित्तले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल एग्रो लघुवित्तले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने

कुन बैंकले कति नाफा कमाए ? लाभांश बाँड्नसक्ने क्षमता कति ?

कुन बैंकले कति नाफा कमाए ? लाभांश बाँड्नसक्ने क्षमता कति ?

सहारा विकास बैंकको खुद नाफामा ५५.९१% बढोत्तरी, रिजर्बको आकार २६.३७%ले वृद्धि

सहारा विकास बैंकको खुद नाफामा ५५.९१% बढोत्तरी, रिजर्बको आकार २६.३७%ले वृद्धि

युनाइटेड फाइनान्सको खुद नाफामा ८७.९३% को छलाङ, ८% सम्म लाभांश बाँड्न सक्ने

युनाइटेड फाइनान्सको खुद नाफामा ८७.९३% को छलाङ, ८% सम्म लाभांश बाँड्न सक्ने

हिमालयन बैंकको ऋणपत्रमा भोलि पनि खरिद आवेदन दिन पाइने

हिमालयन बैंकको ऋणपत्रमा भोलि पनि खरिद आवेदन दिन पाइने

किन दयनीय बन्दैछन् जलविद्युत् कम्पनीका शेयर ?

किन दयनीय बन्दैछन् जलविद्युत् कम्पनीका शेयर ?

तीन दिनसम्म भारी वर्षाको सम्भावना

तीन दिनसम्म भारी वर्षाको सम्भावना

अब करको दर बढाउने ठाउँ छैन: अर्थमन्त्री

अब करको दर बढाउने ठाउँ छैन: अर्थमन्त्री

एफएनसीसीआईको कोषाध्यक्षमा निरक केसी निर्वाचित

एफएनसीसीआईको कोषाध्यक्षमा निरक केसी निर्वाचित

अर्थसमितिद्वारा बैंकलाई ब्रोकर लाइसेन्सको काम अगाडि नबढाउन नेप्सेलाई निर्देशन

अर्थसमितिद्वारा बैंकलाई ब्रोकर लाइसेन्सको काम अगाडि नबढाउन नेप्सेलाई निर्देशन