माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालन, करदाता उपहार कार्यक्रममा सहभागी हुने अवसर
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ।आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रम बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन...

