mahalaxmi life insurance

महालक्ष्मी लाइफका ग्राहकले सेलपेबाटै बिमा प्रिमियम तिर्न सक्ने

1595509001CellPayMahalaxmi.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजिटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर...

‘हामी लामो रेशका घोडा हौं’

1595421284kamal.jpg
महालक्ष्मी लाइफ इन्स्योरेन्स मुलुकको कान्छो जीवन बिमा कम्पनी हो । कान्छो जीवन बिमा कम्पनी भए पनि यसलाई बिमा क्षेत्रमा लामो अनुभव हासिल गरेका र इतिहास बनाएकाहरुले हाँकिरहेका छन् । यहीकारण छोटो समयमै महालक्ष्मी लाइफका मुख्य परिसूचकहरु बलिया बन्न थालेका छन् । महालक्ष्मी लाइफले सूचकमा मात्र आफूलाई अब्बल बनाइरहेको छैन, बिमा बजारमै पृथक र...

महालक्ष्मी लाइफमा कार्यरत सम्पूर्ण कर्मचारीको कोरोना बीमा

1590313406Mahalaxmi.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीको कोरो बीमा गरिदिएको छ। विश्व महामारी कोरोनाभाइरसको विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ। यस्तो अवस्थामा प्रतिकुल र असुरक्षित वातावरणमा कम्पनीका विभिन्न शाखा र उपशाखाहरुमा कार्यरत कर्मचारीहरु बीमा व्यवसाय संचालन गर्ने...

लकडाउनपछिको कृषि: क्रान्तिकारी परिवर्तनको आशामा

1588052529RK-Bhattari.jpg
– रमेशकुमार भट्टराई विश्वका २०० भन्दा बढी राष्ट्र कोरोना संक्रमणसँग एकैपटक जुधिरहेका छन्। गरिबदेखि सम्पन्न तथा कमजोरदेखि शक्तिशालि राष्ट्र सबै नै यसबाट पीडित छन्। नेपालमा कोरोना संक्रमण संख्या बढेसँगै १ महिनादेखि देश पूर्ण रुपमा लकडाउनमा छ। उद्योग–व्यवसाय तथा आवतजावत ठप्प छन्। संगठित तथा असंगठित क्षेत्रका गरी १० लाखभन्दा बढी...

महालक्ष्मी लाइफबाट कोरोना कोषमा रु. १३.३४ लाख सहयोग

1586681120MLIL-Final.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स र सो कम्पनीका सीइओबाट गरी कुल १३ लाख ३४ हजार सहयोग गरिएको छ ।  महालक्ष्मी लाइफले एक विज्ञप्ति प्रकाशित गरी यो विषयमा जानकारी दिएको हो ।  कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट रु. ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओद्वारा कोराना कोषमा २ महिनाको तलबभत्ता सहयोगको घोषणा

1585802643mahalaxmi.jpg
काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले आफ्नो दुई महिनाको तलबभत्ता कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने घोषणा गरेका छन्। सीईओ भट्टराई एक विज्ञप्ति प्रकाशित गर्दै घोषणा गरेका हुन्। विश्व महामारी यो भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको मात्र...

महालक्ष्मी लाइफले घरबाटै बिमा सेवा दिने

1585024186logo.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मंगलबारदेखि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको छ।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर लकडाउन गरेसँगै महालक्ष्मी लाइफले पनि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आफ्ना सम्पूर्ण कार्यालयहरु बन्द गरेको हो। यो अवधिमा...

महालक्ष्मी लाईफको चारदिने जीवन बीमासम्बन्धी तालिम सम्पन्न

1584871726mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय, उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि लिएको व्यवस्थापन प्रशिक्षार्थीहरुको चारदिने तालिम सम्पन्न गरेको छ। चैत्र ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबार सम्म सम्पन्न भएको थियो। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित...

राष्ट्रिय संकटमा यसरी गरौं बीमा कारोबार

1584785570rk.jpg
रमेशकुमार भट्टराई-सीइओ(महालक्ष्मी लाइफ इन्स्योरेन्स)  कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरी अत्यावश्यकबाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ।  बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी छ। मानिसको जीवनमा भबिष्यमा...

धनगढीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम

1583047989mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम फाल्गुन १७ गते धनगढीमा सम्पन्न गरेको छ।  प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जनाभन्दा बढी  कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका बीमित र कर्मचारीलाई टेस्ला डाइग्नोस्टिक क्लिनिकमा विशेष छुट

1582100123Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र कर्मचारीले काठमाण्डौको बलुवाटारस्थित टेस्ला डाइग्नोस्टिक क्लिनिक प्रालिबाट सेवा लिँदा विशेष छुट पाउने भएका छन्।  इन्स्योरेन्स र क्लिनिकबीच यस विषयमा सम्झौता भएको हो। सम्झौतामा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत...

कान्छो बिमा कम्पनी महालक्ष्मी लाइफ दोस्रो वर्षमा प्रवेश, एक वर्षमै ५६ करोड बीमाशुल्क संकलन

1581310898MLIL-Logo.jpg
काठमाण्डौ । नेपालको कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कार्यसञ्चालनको एक वर्षमै ५६ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ। २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्य सञ्चालनको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ। नेपालको बीमा बजारमा ४० औँ र जीवन बीमा...

पाँच वर्षभित्र देशकै टप जीवन बिमा कम्पनी बन्ने महालक्ष्मी लाइफको घोषणा

1580301619Group-photo.jpg
काठमाण्डौ । देशकै कान्छो जीवन बिमा कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी ५ वर्षभित्र देशकै टप जीवन बिमा कम्पनी बन्ने घोषणा गरेको छ ।  कम्पनीको चितवनको सौराहामा सम्पन्न ३ दिने दोश्रो राष्ट्रिय सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले यस्तो घोषणा गरेका हुन् ।  उनले गरेको घोषणामा कम्पनी व्यवस्थापनको ...

महालक्ष्मीको ‘सामूहिक म्यादी जीवनबिमा’, एउटै बिमालेखबाट संस्थाका कर्मचारीदेखि सदस्यसम्मको बिमा गर्न सकिने

1579496709mahalxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा  ‘सामूहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ ।  एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानीकर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता रहेको यस बीमा योजनामा समूहका सदस्यहरु बीमा अवधिभित्र थपघट गर्न...

महालक्ष्मी लाइफको आशलाग्दो इन्ट्री, छोटो समयमै करिब २५ करोड बिमाशुल्क आर्जन

1565849801mahalaxmi-lllll.jpg
काठमाण्डौ । कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले सुखद र उत्साहप्रद सुरुवात गर्दै बिमा शुल्क आर्जनमा आशालाग्दो अवस्था सिर्जना गरेको छ ।  आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म यो कम्पनीले २४ करोड ९३ लाख खूद बिमा शुल्क आर्जन गरेको हो ।  संचालनको छोटो समयमै २५ करोडको हाराहारीमा बिमा शुल्क आर्जनसँगै यो कम्पनीले जीवन...

भर्खरै

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

भारतमा एकैदिनमा ५७ हजार सङ्क्रमणमुक्त

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्छ: अमेरिका

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्छ: अमेरिका

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्न भारतले १.४६ ट्रिलियन डलर लगानी गर्ने

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्न भारतले १.४६ ट्रिलियन डलर लगानी गर्ने

काठमाण्डौ १४ सिल

काठमाण्डौ १४ सिल

विपन्न कोरोना संक्रमितका लागि 'अक्सिजन बैंक'

विपन्न कोरोना संक्रमितका लागि 'अक्सिजन बैंक'

कोरोना अपडेट: संक्रमित २६,०१९, डिस्चार्ज १७,२०१ , मृत्यु १०२, पीसीआर टेस्ट ५,०५,६६०

कोरोना अपडेट: संक्रमित २६,०१९, डिस्चार्ज १७,२०१ , मृत्यु १०२, पीसीआर टेस्ट ५,०५,६६०

सुदूरपश्चिमका मुख्यमन्त्रीको अन्तर्वार्ता, ‘कोरोनाले रोजगारी गुमाएकाहरूलाई हामी अवसर दिन्छौं’

सुदूरपश्चिमका मुख्यमन्त्रीको अन्तर्वार्ता, ‘कोरोनाले रोजगारी गुमाएकाहरूलाई हामी अवसर दिन्छौं’

मर्जरका कारण लामो समयसम्म सेयर कारोबार रोकिने व्यवस्था हट्दै

मर्जरका कारण लामो समयसम्म सेयर कारोबार रोकिने व्यवस्था हट्दै

ग्लोबल आइएमई बैंकको सीइओमा रत्नराज बज्राचार्य नियुक्त

ग्लोबल आइएमई बैंकको सीइओमा रत्नराज बज्राचार्य नियुक्त

न्यूयोर्कका अपार्टमेन्ट खालि हुने क्रम तीव्र, काठमाण्डौमा पनि सुरु भयो समस्या

न्यूयोर्कका अपार्टमेन्ट खालि हुने क्रम तीव्र, काठमाण्डौमा पनि सुरु भयो समस्या

उपत्यकाका खुल्ला ठाउँमा भेला हुन निषेध, ठेला र साइकलबाट हुने व्यापार गर्न नपाइने

उपत्यकाका खुल्ला ठाउँमा भेला हुन निषेध, ठेला र साइकलबाट हुने व्यापार गर्न नपाइने

अब त बाँचिन्छ कि !

अब त बाँचिन्छ कि !

चिया र कफी पिउनेको समान हैसियत बनाउने संजोगको सपना

चिया र कफी पिउनेको समान हैसियत बनाउने संजोगको सपना

‘प्रेम आफैँमा सर्वोच्च इन्स्योरेन्स हो’

‘प्रेम आफैँमा सर्वोच्च इन्स्योरेन्स हो’