Manju shree finance

मञ्जुश्रीको विशेष बचत खाता, रु. ५ हजारको खातामा बग्रेल्ती सुविधा

1566484540manjushree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले मञ्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्यूनतम मौज्दात रु. ५०००  मा बचतकर्ताहरुले वार्षिक ८.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।  जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटीएमबाट बिनाशुल्क रकम झिक्न सकिने बताइएको छ । साथै निःशुल्क चेक बुक,...

मञ्जुश्री फाइनान्सको सूचिकरण स्थगन ७५ दिनपछि फुकुवा, सेबोनको शंकास्पद भूमिका

1551242002nepse1.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई बिना कारबाही छाडिदिन आग्रह गरेसँगै नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीलाई सूचिकरण स्थगनको ७५ दिनपछि सफाई दिएको छ ।  नेप्सेले बुधबार एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डबाट प्राप्त पत्र र सोही आधारमा मञ्जुश्रीले समेत लेखेको पत्रलाई आधार मानी लामो समयदेखि स्थगित कम्पनीको सूचिकरण...

मञ्जुश्री फाइनान्सको सूचिकरण स्थगन हुनसक्ने, नेप्सेद्वारा कारबाहीका लागि पत्राचार

1545138939insider.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । लाभांश दरमा चलखेल गरेका कारण मञ्जुश्री फाइनान्स समस्यामा पर्ने देखिएको छ ।  यो कम्पनीले लाभांश दरमा चलखेल गरी संस्थागत रुपमै इन्साइडर ट्रेडिङ गरेको दाबीसहित नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले आवश्यक प्रमाण र कागजातको साथमा कम्पनीमाथि कडा कारबाहीको माग गर्दै नियामक धितोपत्र बोर्डलाई पत्राचार गर्ने भएको...

1569774426ct.gif

मञ्जुश्रीको नाफामा ५१ % को प्रगति, अन्य सूचक पनि सन्तोषजनक

1533182125manjushree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा सन्तोषजनक प्रगति गरेको छ । यो फाइनान्स कम्पनीले अघिल्लो वर्ष ६ करोड  ४२ लाखमा सीमित खूद नाफालाई बढाएर ९ करोड ७० लाखको उचाई चुमाएको छ । यो भनेको करिब ५१ प्रतिशतको प्रगति हो ।  फाइनान्सले १८ करोड ९६ लाखमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर २४ करोड ५० लाखको...

मञ्जुश्री फाइनान्सको आशलाग्दो प्रगति, अधिकांश सूचकमा फड्को

1532663074manju-shree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म अधिकांश बित्तीय सूचकलाई मजबुत बनाएको छ । चुक्तापूँजीमा भएको भारी वृद्धि अनुसार नाफा कमाउन नसक्दा इपीएसमा गिरावट आएको देखिए पनि बाँकी सूचकमा पनि यो कम्पनीको प्रगति उत्साहप्रद देखिएको छ ।  मञ्जुश्रीले समीक्षा अवधिमा ५ करोड ११ लाख खूद नाफा आर्जन गरेको हो...

मञ्जुश्रीको नाफा ४९ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी १० रुपैयाँ

1523937916manjushree.jpg
काठमाडाैँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको त्रैमासिक विवरण अनुसार गत वर्षको भन्दा ४९ प्रतिशतले नाफा बढेको देखिएको हो ।   फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा ५ करोड ४६ लाख ७८ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । गत...

1570195006ncc.jpg

चैत ८ गतेदेखि मञ्जुश्रीको हकप्रद, कहाँबाट दिने आवेदन ?

1520134649manjushree-finance.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आगामी चैत ८ गतेदेखि १०० बराबर ५ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ६२ हजार १ सय ९० कित्ता हकप्रद सेयर निश्कासन  गर्न लागेको हो । इच्छुक सेयरधनीले बैशाख १२ गतेसम्म खरीदका लागि आवेदन दिइसक्नुुपर्नेछ । कम्पनीको हकप्रद निश्कासन तथा...

मञ्जुश्रीका सेयरधनीले पाउने भए ६ % बोनस, ५ % हकप्रद पनि आउँदै

1515907838bonus1.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्सले आफ्ना  सेयरधनीलाई ६ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको छ ।  यो फाइनान्सको पुस २८ गते बसेको १४८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ७२ करोड ४३...

गुड्विल र गुहेश्वरीको नाफा बढ्यो, मञ्जुश्रीको अवस्था धरासायी

1509865109financial-highlights.jpg
काठमाण्डौ । गुड्विल फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले पनि आइतबार चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगतिविवरण सार्वजनिक गरेका छन् ।  यी तीनमध्ये गुड्विल र गुहेश्वरीको नाफा बढेको छ भने मञ्जुश्रीको नाफा घटेको छ ।  गुड्विल फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड...

Advertisement

वीरगञ्जमा मञ्जुश्री फाइनान्सको शाखा

1503834266manju-shree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो एघारौ शाखा कार्यालय पर्सा जिल्लाको वीरगञ्ज स्थित आदर्शनगर, वीरगञ्जमा कारोबार शुभारम्भ गरेको छ ।  मञ्जुश्री फाईनान्स लिमिटेडका सञ्चालक समितिका सदस्यहरु कमलकुमार वेगानी तथा चिन्तामणि गौतमले संंयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।  काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय...

मञ्जुश्री फाइनान्स १७५ र नमस्ते बित्तीय संस्था एकसय प्रतिशत हकप्रद ल्याउँदै

1478776188manjushree--Namaste.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सल लिमीटेडलाई १ बराबर १.७५ अर्थात १७५ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति प्रदान गरेको छ ।  मञ्जुश्री फाइनान्सको २०७२ जेठ २६ गते सम्पन्न वार्षिक साधारणसभाले १७५ प्रतिशत अर्थात कुल ४३ लाख  ८६ हजार ३ सय ७५ कित्ता हकप्रद निश्कासनको प्रस्तावलाई पारित गरेको थियो ।  एस क्यापिटल...

मञ्जुश्री फाइनान्सले १४ प्रतिशत बोनस सेयर दिने

1475133932bonus-010.jpg
काठमाण्डौ । मञ्जु श्री फाइनान्सले आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  असोज १२ गते बसेको कम्पनीको १३० औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको हो । साथमा कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश वितरणको समेत प्रस्ताव गरिएको छ ।  बोर्डको...

Advertisement

भर्खरै

पैतृक सम्पत्ति बेचेर सेयरमा खन्याए, सबै सेयर बेच्दा पनि ऋण तिर्न असम्भव

पैतृक सम्पत्ति बेचेर सेयरमा खन्याए, सबै सेयर बेच्दा पनि ऋण तिर्न असम्भव

सामान लिन दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

सामान लिन दैनिक सत्तरीभन्दा बढी कन्टेनर केरूङतर्फ

एउटा सिक्काले गुम्यो १२ वर्षसम्म आवाज, जीवन नै कायापलट

एउटा सिक्काले गुम्यो १२ वर्षसम्म आवाज, जीवन नै कायापलट

Symbolic Photo

मादकपदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर

मेगा बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र प्राप्ति प्रक्रिया मुख्य अजेन्डा

मेगा बैंकको वार्षिक साधारणसभा कात्तिक २९ गते, मर्जर र प्राप्ति प्रक्रिया मुख्य अजेन्डा

पूर्वी चितवनस्थित किसानले लगाएको धानको बोटमा बाला नलागेपछि धानको बोट काट्दै । गरिमा जातको धानमा बाला नलागेपछि किसानले धानको बोटनै काट्न थालेका छन ।

आयातीत भारतीय धान बीउमा झेल, बोट उर्मियो, बाला लागेन

चार उद्योगीको रु. ५२ करोड महसुल नतिर्ने योजना तुहियो, अदालतबाट प्राधिकरणलाई साथ

चार उद्योगीको रु. ५२ करोड महसुल नतिर्ने योजना तुहियो, अदालतबाट प्राधिकरणलाई साथ

एनआइसी एशियाको मोवाइल बैंकिङ र कार्डबाट वल्र्डलिङ्क बिल भुक्तानी गर्दा १०% क्यासब्याक

एनआइसी एशियाको मोवाइल बैंकिङ र कार्डबाट वल्र्डलिङ्क बिल भुक्तानी गर्दा १०% क्यासब्याक

शिवमले ल्यायो चाँदीको उपहार सबैको हातमा पर्ने बिक्री योजना

शिवमले ल्यायो चाँदीको उपहार सबैको हातमा पर्ने बिक्री योजना

टेलिकमको अटम अफर: रु. २० मा दिनभरि कल गर्न र डेटा चलाउन सकिने

टेलिकमको अटम अफर: रु. २० मा दिनभरि कल गर्न र डेटा चलाउन सकिने

विराटनगरको पुष्पलाल चौकमा सिभिल बैंकको शाखा

विराटनगरको पुष्पलाल चौकमा सिभिल बैंकको शाखा

९०% युवा कर्मचारी भर्ना गरेका किरण श्रेष्ठ भन्छन्-‘अबको मिसन स्मार्ट एण्ड क्लिन आरबीबी’

९०% युवा कर्मचारी भर्ना गरेका किरण श्रेष्ठ भन्छन्-‘अबको मिसन स्मार्ट एण्ड क्लिन आरबीबी’

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवा लक्षित इम्पावरमेन्ट अकाडेमीको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकद्वारा युवा लक्षित इम्पावरमेन्ट अकाडेमीको सुरुवात

स्मार्ट कार्ड नेपाललाई संचालन अनुमति, स्क्र्याच कार्ड र डिजीटल वालेटमार्फत कारोबार गर्ने

स्मार्ट कार्ड नेपाललाई संचालन अनुमति, स्क्र्याच कार्ड र डिजीटल वालेटमार्फत कारोबार गर्ने

बैंक अफ काठमाण्डूद्वारा १७% लाभांश अनुमोदन, लगानीकर्ता बचत खाता सार्वजानिक

बैंक अफ काठमाण्डूद्वारा १७% लाभांश अनुमोदन, लगानीकर्ता बचत खाता सार्वजानिक