Mega Bank Limited

अब इजरायलबाट ‘मेगा रेमीट’ सेवा

1560682118mega.jpg
काठमाण्डौ । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।  इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो ।  जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन...

जनता र मेगा बैंकले मागे ठूलो संख्याका कर्मचारी, मेगामा फ्रेसलाई प्राथमिकता

1560141880job.jpg
काठमाण्डौ । जनता बैंक नेपाल र मेगा बैंकले निकै ठूलो संख्यामा कर्मचारी मागेका छन् ।  जनता बैंकले विभिन्न पदमा ६७ कर्मचारी मागेको छ भने मेगा बैंकले इन्ट्री पोजिसनमा फ्रेस जनशक्तिलाई टार्गेट गर्दै ४० कर्मचारी मागेको छ। जनता बैंक नेपालले ७ जना ब्राञ्च म्यानेजर मागेको छ । ताप्लेजुङ, फिदिम, दमक, तौलिहवा, तम्घास,भैरहवा र धनगढीका लागि ब्राञ्च...

मेगा बैंकले यूनाइटेड इन्स्योरेन्सको बिमा पोलिसी बिक्री गर्ने

1558962380mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।  मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बैंकास्योरेन्स सम्बन्धी सम्झौता...

1557379952rbb-gif.gif

त्रिभुवन बिमानस्थलमा मेगा बैंकको एटीएम

1558869333Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ ।  आफ्ना ग्राहकहरुलाई धेरै भन्दा धेरै बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो। त्रिभुवन अन...

मेगा बैंकका कार्डबाहकले कतार एयरवेजमा १०% छुट पाउने

1558602564mega12.jpg
काठमाण्डौ । कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर महम्मद ई इमामबीच मेगा बैंकका ग्राहकहरुलाई कतार एयरवेजको हवाई सेवामा प्राथमिकता र छुट दिने सम्झौता भएको हो।  सम्झौता अनुसार, कतार एयरवेजले मेगा...

ताप्लेजुङको विमान दुर्घटनामा दिवंगत जमदारका परिवारले मेगा बैंकबाट पाए रु. ५ लाख

1558269610Mega-Bank-Army-Insurance.jpg
काठमाण्डौ । ताप्लेजुङमा विमान दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख...

15462602681200PX--X-150PX.jpg

कुवेतबाट ‘मेगा रेमीट’ सेवा

1557988988mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ ।  मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमीट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो ।  अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा...

मेगा बैंकले १०% सम्म लाभांश दिनसक्ने, नाफा र ब्याज आम्दानीमा छलाङ

1557288641MEGA.jpg
काठमाण्डौ । मेगा बैंक लिमीटेडले यो वर्ष सेयरधनीलाई बढीमा १० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७६ करोड ७४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो ।  मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र नियामकीय व्यवस्थाका लागि थप दायीत्वहरु सिर्जना नभए बैंकले यो वर्ष १ अर्ब २...

मेगा बैंकको नाफा १३१% बढ्यो, अधिकांश सूचकमा छलाङ

1557244987Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अधिकांश सूचकमा छलाङ मारेको छ।  समीक्षा अवधिमा बैंकले १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो ।  दोस्रो त्रैमाससम्म ७३ करोड २० लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको बैंकले तेस्रो त्रैमासिक अवधिमा थप ४८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिएको छ...

Advertisement

आमाको ‘कान्छो’ सीइओ बन्दा उत्सव र खुशियाली !

1556928237anupama1.jpg
काठमाण्डौ । नेपालको वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत(सीइओ)को इतिहास रच्ने पात्र हुन् अनुपमा खुञ्जेली ।  वाणिज्य बैंकको पहिलो महिला सीइओको इतिहास रच्दै गर्दा खुञ्जेली जति खुशी थिइन, त्यो भन्दा कैयौ गुणा उनकी ८० वर्षीया आमा ओपल राणा खुशी थिइन रे ।  एक दाजुकी एक मात्रै बहिनी अनुपमाको विवाहअघिको जिन्दगी आमासँगको...

मातातीर्थ औंशीमा मेगा बैंकको अफर,राइजिङ मलमा १०% छुट

1556440338Mothers-Week-Creative.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले मेगा बैंकको केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो । फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने...

मलेसियाबाट मेगा रेमीट सेवा

1555582303mega1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।  मलेसियाबाट छिटोछरितो र सहज रुपमा नेपालमा रेमिट्यान्स भित्र्याउन मेगा बैंकले प्लासिड एक्सप्रेससँग सम्झौता गरेको हो ।  यो सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास...

Advertisement

मेगा बैंकले महालक्ष्मी लाइफका बिमा पोलिसी बिक्री गर्ने

1554303682mega11.jpg
काठमाण्डौ ।  मेगा बैंक नेपाल लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले...

‘मेगा रेमीट’ अब अष्ट्रेलियाबाट

1554113988Mega-Remit-Australia.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ ।  अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको हो ।  यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट...

दक्षिण कोरियाका नेपालीले मेगा बैंकबाट पैसा पठाउनसक्ने, बचत खाताको आकर्षक सुविधा पनि

1553780084Mega-Coinshot.jpg
काठमाण्डौ ।  मेगा बैंक नेपाल लिमिटेड र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।  मेगा बैंकले आफ्नै ‘मेगारेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीसँग सम्झौता गरेको हो ।  कोइनसटसँग रेमिट्यान्स सम्झौता...

Advertisement

भर्खरै

फेसबुकको डिजिटल मुद्रा : अर्को वर्ष आउन सक्छ लिब्रा

फेसबुकको डिजिटल मुद्रा : अर्को वर्ष आउन सक्छ लिब्रा

गुराँस लाइफको सेयर लिलामी आवेदन आजबाट खुला

गुराँस लाइफको सेयर लिलामी आवेदन आजबाट खुला

डोनाल्ड ट्रम्पले फेरि राष्ट्रपतिको चुनाव लड्ने, प्रचार अभियानको थालनी

डोनाल्ड ट्रम्पले फेरि राष्ट्रपतिको चुनाव लड्ने, प्रचार अभियानको थालनी

सांग्रीला बैंक र खल्ती डिजिटल वालेटबीच सहकार्यको सम्झौता

सांग्रीला बैंक र खल्ती डिजिटल वालेटबीच सहकार्यको सम्झौता

अर्थतन्त्रमा कालो बादल: शोधानान्तर र व्यापार घाटामा अचाक्ली वृद्धि, कहिलेसम्म थेग्ला रेमिटान्सले ?

अर्थतन्त्रमा कालो बादल: शोधानान्तर र व्यापार घाटामा अचाक्ली वृद्धि, कहिलेसम्म थेग्ला रेमिटान्सले ?

महङ्गी एकाएक बढ्यो, भारतको भन्दा नेपालको मुद्रास्फिति दर बढी

महङ्गी एकाएक बढ्यो, भारतको भन्दा नेपालको मुद्रास्फिति दर बढी

नेप्सेको नयाँ वेबसाइट परीक्षणमा, प्रयोगकर्ताबाट फिडब्याक माग

नेप्सेको नयाँ वेबसाइट परीक्षणमा, प्रयोगकर्ताबाट फिडब्याक माग

बैंकलाई ब्रोकर लाइसेन्स: ब्रोकरको चंगुलमा नेप्सेको संचालक समिति फसेको रहस्योद्घाटन

बैंकलाई ब्रोकर लाइसेन्स: ब्रोकरको चंगुलमा नेप्सेको संचालक समिति फसेको रहस्योद्घाटन

कामना सेवा बैंकको खल्तीसँग सहकार्य

कामना सेवा बैंकको खल्तीसँग सहकार्य

साथ छाड्दै टर्नओभर, लगानीकर्ताको मनोबल किन कमजोर हुँदैछ ?

साथ छाड्दै टर्नओभर, लगानीकर्ताको मनोबल किन कमजोर हुँदैछ ?

ह्यात होटल खुल्यो, कर्मचारी/मजदूर काममा फर्किए

ह्यात होटल खुल्यो, कर्मचारी/मजदूर काममा फर्किए

ब्रोकर नं. ३ ले तीन दिनसम्म कारोबार गर्न नपाउने

ब्रोकर नं. ३ ले तीन दिनसम्म कारोबार गर्न नपाउने

मल्टिपर्पस फाइनान्सको सेयर मूल्यमा उछाल, लाग्यो पोजिटिभ सर्किट

मल्टिपर्पस फाइनान्सको सेयर मूल्यमा उछाल, लाग्यो पोजिटिभ सर्किट

Symbolic Photo

डोनाल्ड ट्रम्पको एक ट्विटले एसियाली बजारमा उछाल

अझै बिक्री भएन पहिलो खुल्लामुखी म्युचुअल फन्डका इकाइ

अझै बिक्री भएन पहिलो खुल्लामुखी म्युचुअल फन्डका इकाइ