mountain energy nepal limited

माउन्टेन इनर्जीको आईपीओमा आजबाट खरिद आवेदन दिन सकिने

1600232068Mountatin.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न भनिएको आईपीओ पुनः आज (भदौ ३१ गते) बाट बिक्री खुला गरेको छ।  यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा...

प्याजको कालोबजारीमा संलग्न एक व्यापारी पक्राउ, अन्य सातलाई जरिवाना

1600230247onion2.jpg
काठमाण्डौ । भारतले प्याज निर्यातमा लगाएका रोकको फाइदा उठाउँदै प्याजको कालोबजारमा संलग्न रहेको आरोपमा बुधबार बिहान काठमाण्डौको बल्खु बजारबाट एक व्यापारी पक्राउ परेका छन्।  प्याजको कृत्रिम अभाव गराई चर्को मूल्य असुलिरहेको गुनासो बढ्न थालेपछि काठमाण्डौ महानगरपालिकाको अनुमगन टोलीले बिहानै बल्खु बजारमा अनुगमन गरेको थियो। सोही...

माउन्टेन इनर्जीको स्थगित आईपीओ भदौ ३१ बाट बिक्री खुला हुने

1600051558IPO123.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न भनिएको आईपीओ पुनः भदौ ३१ गतेबाट बिक्री खुला गर्ने भएको छ।  यसअघि कम्पनीले गत साउन ८ गतेबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासनको तयारी गरेको थियो। तर त्यही बेला देशका अधिकांश स्थानहरुमा...

बाढीपहिरोले माउन्टेन इनर्जीको भोलिबाट खुला हुने भनिएको आईपीओ निष्कासन प्रक्रिया स्थगित

1595386132Mountain.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि भोलि बिहीबार (साउन ८ गते) देखि खुला गरिने भनिएको आईपीओ निष्कासन प्रक्रिया स्थगित गरेको छ। देशका अधिकांश स्थानहरुमा बाढीपहिरोका कारण भयावह अवस्था सिर्जना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिने भएकोले आईपीओ निष्कासन...

माउन्टेन इनर्जीले साउन ८ गतेदेखि आयोजना प्रभावितलाई आईपीओ बिक्री गर्ने

1594780377IPO.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले पहिलो उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको आईपीओ साउन ८ गतेबाट निष्कासन गर्ने भएको छ।  कम्पनीले गत असार २५ गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँअंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जुन कम्पनीको जारी पुँजी १...

जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

1594743675usa.jpg
संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ ।  कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यससँगै सन् २०२० को पहिलो छ महिनामा...

माउन्टेन इनर्जीले पायो रु. ३९.३६ करोडको आईपीओ निष्कासनको अनुमति

1594532951IPO.jpg
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले यही असार २५ गते यो कम्पनीलाई १०० रुपैयाँअंकित ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ। अनुमति पाएसँगै अब कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने...

कमजोर हाइड्रो ३९.३६ लाख कित्ता आइपीओ निश्कासन गर्न पुग्यो बोर्ड

1552467131ipo.jpg
काठमाण्डौ । कमजोर रेटिङ पाएको जलविद्युत कम्पनीले आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  माउन्टेन इनर्जी नेपाल लिमीटेडले १०० रुपैयाँ अंकित दरले ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले सर्वसाधारणका लागि निश्कासन गर्न चाहेको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा...

माउण्टेन इनर्जीले ३९.३६ लाख कित्ता आइपीओ निश्कासन गर्ने

1538488987mbl1.jpg
काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले निकट भविष्यमा ३९ लाख ३६ हजार ५४ कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ ।  यसका लागि कम्पनीले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ ।  यस सम्बन्धी त्रिपक्षीय सम्झौतापत्रमा माउण्टेन इनर्जी नेपाल लिमिटेडको...

भर्खरै

चीनले हाम्रो भूमिमा भवन निर्माण गरेको छैन: सरकार प्रवक्ता

चीनले हाम्रो भूमिमा भवन निर्माण गरेको छैन: सरकार प्रवक्ता

नेपाली केयरगिभरले इजरायली नागरिकसरह नै सुविधा र संरक्षण पाउने

नेपाली केयरगिभरले इजरायली नागरिकसरह नै सुविधा र संरक्षण पाउने

वेब तस्विर

सिन्धुपाल्चोक र बाग्लुङ संकटग्रस्त क्षेत्र घोषित, पुननिर्माणका लागि रु. ६ अर्ब खर्च हुने

केरुङ र रसुवागढी नाका खुल्यो, सामान नेपाल आउन थाल्यो

केरुङ र रसुवागढी नाका खुल्यो, सामान नेपाल आउन थाल्यो

मन्त्री बन्ने बामदेव सपनामा सर्वोच्चको तगारो, खतिवडा फेरि अर्थमन्त्री बन्दैछन् ?

मन्त्री बन्ने बामदेव सपनामा सर्वोच्चको तगारो, खतिवडा फेरि अर्थमन्त्री बन्दैछन् ?

क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

क्यासवे मनी ट्रान्स्फर नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन !

सक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन !

symbolic photo

अवकाशपछि पनि काम छाड्न चाहदैनन् जापानिज

चन्द्रागिरी हिल्सले ल्यायो दशैंतिहार अफर

चन्द्रागिरी हिल्सले ल्यायो दशैंतिहार अफर

इन्भेष्टमेन्ट बैंकले रु.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज ८.५%

इन्भेष्टमेन्ट बैंकले रु.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज ८.५%

निषेधाज्ञा खुलेसँगै कोरोनाबाट निको हुने दर बढ्यो, पहिला ५४%, अहिले ७३.७%

निषेधाज्ञा खुलेसँगै कोरोनाबाट निको हुने दर बढ्यो, पहिला ५४%, अहिले ७३.७%

भदौ २५ र २८ को धितोपत्र किनबेचको राफसाफ शुक्रबार मात्रै हुने

भदौ २५ र २८ को धितोपत्र किनबेचको राफसाफ शुक्रबार मात्रै हुने

खाद्य संस्थानको अनलाइनबाट सामग्री किनमेल गर्दा खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

खाद्य संस्थानको अनलाइनबाट सामग्री किनमेल गर्दा खल्ती वालेटबाट भुक्तानी गर्न सकिने

इतिहासमै पहिलोपटक सूचिकृत संस्थाको संचालकमाथि कारबाही

इतिहासमै पहिलोपटक सूचिकृत संस्थाको संचालकमाथि कारबाही

‘मेरो सेयर’मा सेयर छ, तर बेच्न मिल्दैन ? यस्तो छ कारण

‘मेरो सेयर’मा सेयर छ, तर बेच्न मिल्दैन ? यस्तो छ कारण