nada auto show-2018

‘नाडा अटो सो’ मा रु एक अर्बको कारोवार

1537108201hyundai.jpg
काठमाडौँ । नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको मेला ‘नाडा अटो सो’ मा करीब रु एक अर्ब बराबरको कारोवार भएको छ ।  यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टस्पूर्जाको कारोवार भएको छ ।  करीब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका...

अटो शोमा सार्वजनिक गरिए रनरका ५ बाइक, यस्ता छन् विशेषता

1537091494runner.jpg
काठमाण्डौ । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा बंगलादेशी बाइक कम्पनी रनरले आफ्ना ५ नयाँ मोडल एकैपटक सार्वजनिक गरेको छ ।  कम्पनीले १५० देखि २५० सीसी सम्मका स्पोर्ट्स सिरिज, डर्ट बाइक, स्ट्रिट बाइक र प्युअर स्कुटर रेञ्ज नेपाली बजारमा उतारेको हो । कम्पनीले आकर्षक मूल्य र विभिन्न स्किमका साथ यी बाइक उपलब्ध गराएको बताएको छ । कम्पनीले...

नाडामा स्कूटर खरीद गर्नेको मारामारः भेस्पा, अप्रिला र मियामामा आकर्षण

1537076657miayama1.jpg
-भक्तराज रसाइली काठमाडौ । इटालियन कम्पनी पियाजियोको नेपालका लागि आधिकारिक बिक्रेता दिब्यज्योति ग्रूपअन्तर्गतको डी लाईफ स्टाईलले १३ औं नाडा शोमा प्रस्तुत गरेको भेस्पा र अप्रिला ब्राण्डका स्कूटरले ग्राहकको ध्यान तानेको देखिएको छ ।  भेस्पा नट्टी १२५ सिसि ३ भल्भ सहितको फिचरमा टाउकोबाट पुच्छरसम्म सिङ्गल बडी शुद्ध स्टीलबाट बनिएको...

1569774426ct.gif

नाडामा फोर्डका विभिन्न मोडलका कार, हातहातै उपहारदेखि स्वीट्जरल्याण्ड भ्रमणसम्मको अफर

1536755475ford.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । गोल्छा अर्गनाइजेसन अन्तरगत फोर्ड कम्पनीले नाडा अटो शोमा फेस्टिभ अफर राख्दै कम्पनीका विभिन्न मोडलका कारहरु प्रस्तुत गरिएको छ ।  अफरअन्तर्गत स्योर सट प्राइज अनुसार म्याकबुक प्रो, सामसङ्ग ग्यालेक्सी एस नाईन प्लस, वन प्लस सिक्स, सामसङ्ग ४०, एलईडी टीभी र आइप्याड रहेकोमा बम्पर ड्रमार्फत ५ जोडीलाई स...

ऋण लिएर गाडी नकिन्न अर्थमन्त्रीको सुझाव, भन्छन्–‘म जिब्रो फेरिरहने अर्थमन्त्री होइन’

1536657487nada2.jpg
-भक्तराज रसाइली काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले तिर्ने क्षमताको विकास नगरी ऋण लिएर गाडी खरीद गर्न नहुने सुझाव दिएका छन् ।  नाडा अटो शो २०१८ मा उद्घाटन मन्तव्य दिंदै अर्थमन्त्री खतिवडाले ऋण लिएर धेरै गाडी नकिन्न अटोमोवाइल व्यवसायीहरुलाई समेत आग्रह गर्दै भने–‘कमाएर गाडी किन्नुपर्छ । ऋण तिर्ने क्षमताको विकास नगरी गाडी...

गाडीको कुम्भमेलामा अफरको लहर, कसले के ल्याए ?

1536642280nada.jpg
काठमाण्डौ । सवारी साधनहरुको कुम्भ मेला नाडा अटो शो आज(मंगलबार)देखि सुरु हुँदैछ ।  काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा  सुरु हुने मेलामा विभिन्न कम्पनीका स्टलहरु रहनेछन् ।  चार पांग्रे र दुई पांग्रे सवारीको कुम्भ मेलाको रुपमा हेरिएको यो इभेन्टका क्रममा धेरै गाडी कम्पनीहरुले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । ठूला...

1570195006ncc.jpg

भर्खरै

बिपद् व्यवस्थापनमा निजी क्षेत्रको पहल

बिपद् व्यवस्थापनमा निजी क्षेत्रको पहल

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

एभरेष्ट बैंकको १६ हजार कित्ता सेयरको नक्कली कारोबार, नेप्से प्रमुखले दबाए घटना

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

ओली ५ वर्षसम्मै प्रधानमन्त्री, पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड

ओली ५ वर्षसम्मै प्रधानमन्त्री, पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

अर्थमन्त्री हट्ने र रहने खबरमै अल्झियो बजार, सुरुमा उत्साहित लगानीकर्ता पछि निराश

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

सरकारद्वारा निजी सवारीमा भाडा लिएर यात्रु ओसार्न रोक, टुटल र पठाओको भविष्य के ?

एक हजार र पाँच सयका नक्कली नोट फेला

एक हजार र पाँच सयका नक्कली नोट फेला

कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव

कैलाशयात्रामा भारतीय पर्यटकलाई शुल्क बढ्यो, व्यवसायीलाई तनाव

एडिबीको ऋण सहयोगमा सञ्चालित परियोजनाहरुमा लक्ष्यअनुसार प्रगति भएन

एडिबीको ऋण सहयोगमा सञ्चालित परियोजनाहरुमा लक्ष्यअनुसार प्रगति भएन

नयाँ मन्त्रीमण्डलमा अर्थमन्त्री खतिवडाको निरन्तरता कि बहिर्गमन ? सेयरबजारमा यस्तो छ चर्चा

नयाँ मन्त्रीमण्डलमा अर्थमन्त्री खतिवडाको निरन्तरता कि बहिर्गमन ? सेयरबजारमा यस्तो छ चर्चा

नेपालमा लगानी गर्न अस्ट्रेलियाका निजी क्षेत्र उत्सुक

नेपालमा लगानी गर्न अस्ट्रेलियाका निजी क्षेत्र उत्सुक

एनआईसी एसियाद्वारा ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारे प्रस्टोक्ति

एनआईसी एसियाद्वारा ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारे प्रस्टोक्ति

मल्टीपर्पस फिनान्सको खुद नाफामा ३५८.७०%को छलाङ, प्रतिसेयर आम्दानी रु. ९.११

मल्टीपर्पस फिनान्सको खुद नाफामा ३५८.७०%को छलाङ, प्रतिसेयर आम्दानी रु. ९.११