नेशनल लाईफको ३९औं वार्षिकोत्सव सम्पन्न
काठमाण्डौ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३९ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।काठमाण्डौस्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता,...

