एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा ‘बाइ वान गेट वान’देखि २५% सम्म छुट
काठमाण्डौ । एनसेलका ग्राहकले अब ट्रान्क्विलिटी स्पाका विभिन्न स्पा तथा सौन्दर्य सेवामा ‘बाइ वान गेट वान’ अफरदेखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो।सम्झौताअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब,...

