nepal bangladesh bank limited

बंगलादेश बैंकको एजीएम मंसिर ३ गते, कात्तिक १३ देखि बुक क्लोज

1508732628nb-bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आगामी मंसिर ३ गते आइतबार २३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  सोमबार एक सूचना प्रकाशित गर्दै बैंकले मंसिर ३ गते काठमाण्डौको प्रदर्शनी मार्गस्थित राष्टिय सभागृहमा वार्षिक साधारणसभा आह्वान गरेको हो ।  साधारणसभाले बैंकको संचालक समितिबाट आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयरधनीलाई १२...

एनबी बैंकले १२% सेयर र ३.७९% नगद लाभांश दिने

1505021890NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहितको) वितरणको निर्णय गरेको छ ।  भदौ २४ गते बसेको बैंक संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि...

एनबी बैंकले देखाउन सकेन जादू !

1502427313NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २० करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा नाफामा सामान्य मात्र प्रगति देखिएको हो । अघिल्लो वर्ष यो बैंकको खूद नाफा १ अर्ब १९ करोड थियो ।  बैंकले व्यवसाय वृद्धिमा सामान्य प्रगति गरेको छ, यही कारण खूद ब्याज आम्दानीतर्फ पनि सामान्य वृद्धि देखिएको छ । अघिल्लो...

1522857929goodlife.gif

बंगलादेश बैंकको सेयर सस्तोमै किन्न पाउने अवसर छुट्ला नि !

1498648749NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकको सेयर सस्तोमै उठाउने अवसर खुलेको छ । यो बैंकले बिक्री नभएको ९ लाख ८८ हजार १ सय २०.८० कित्ता सेयर बोलकबोलबाट बिक्री गर्नका लागि बुधबारदेखि गोप्य शिलबन्दी दरखास्त आह्वान गरेको हो ।  यो बैंकले गत बैशाख ७ गतेदेखि १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा साधारणतर्फ ९ लाख ६८  हजार ६ सय...

खुशी बन्न सकेनन् बंगलादेशका सेयरधनी

1493199331NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ सामान्य प्रगति गरेको छ । यो बैंकको खच्किएको प्रदर्शनले लगानीकर्ता तथा सेयरधनी भने खिन्न बनेका छन् । बैंकले बुधबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७० करोड ४ लाख रुपैयाँमा...

बैशाख ७ देखि एनबी बैंकको ८० प्रतिशत हकप्रद(आवेदन केन्द्रको सूचिसहित)

1491896542NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आगामी बैशाख ७ गतेबाट ८० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ ।  बैंकले मंगलबार एक सूचना प्रकाशित गरी आगामी बैशाख ७ देखि १ सय रुपैयाँ अंकित मूल्यका कुल ३ करोड २० लाख ९४ हजार ६८  कित्ता हकप्रद निश्कासन गरिने प्रष्ट पारेको हो । हकप्रदका लागि इच्छुुक सेयरधनीले जेठ १० गतेसम्म तोकिएका केन्द्रमा आवेदन...

1522858396asian.gif

एनबी बैंकको बम्पर अफर सुरक्षित गर्ने आज अन्तिम दिन

1490768366NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकको बम्पर हकप्रदको लाभ उठाउने मन छ ? यदि त्यसो हो भने अहिल्यै गइहाल्नुुहोस् र यो बैंकको सेयर खरीद गर्नुहोस् । कारण आज(बुधबार) बंगलादेश बैंकको हकप्रदका लागि योग्य बन्ने अन्तिम दिन हो ।  कारण, यो बैंकले हकप्रदको बुक क्लोजको मिति चैत १७ गतेलाई तोकेको छ । यसको अर्थ आज(चैत १६) गतेभित्र यो बैंकको सेयर खरीद...

हप्तौदेखि पूँजीबजारमा एनबी बैंकको दबदबा, यी हुन् कारण

1473056169NB-Bank.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ३२ प्रतिशत बोनस सेयर र त्यसको व्यवस्थापनपछि ८० प्रतिशत हकप्रद दिने घोषणाका कारण आइतबार एकाएक नेपाल बंगलादेश(एनबी) बैंकको सेयर कारोबारले छलाङ मार्यो ।  यी दुई खबर सनसनी भएका कारण एकैदिन यो बैंकको ३२ करोड २६ लाख बराबरको सेयर खरीदबिक्री भयो । बोनस र हकप्रदको खबर आएलगत्तै एकैदिन कारोबार रकम ३२ करोड...

बंगलादेश बैंकका लगानीकर्ताको हातैभरि लड्डू !

1472967716Nepal-Bangladesh-Bank.png
काठमाण्डौ । लगानीकर्ताहरुको लगातारको विश्वासका कारण विगत लामो समयदेखि धेरै सेयर कारोबार गर्ने कम्पनीको सूचिमा हरेक दिन उत्कृष्टता हासिल गर्दै आएको नेपाल बंगलादेश बैंकका लगानीकर्ता मालामाल बन्ने भएका छन् ।  यो बैंकले बोनस सेयर र सोच्दै नसोचेको निकै ठूलो मात्रामा हकप्रद सेयर वितरणको तयारी थालेपछि यसका लगानीकर्ताको  हातैभरि लड्डू...

1522859016himgiri.gif

बंगलादेश बैंकको नाफा १ अर्ब १९ करोड

1470037586NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफा ४७.२१ प्रतिशतले बढाएको छ ।  बैंकले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार आर्थिक वर्ष ०७१/७२ मा ८१ करोड ३९ लाख रुपैयाँमा सीमित खूद नाफा बढेर १ अर्ब १९ करोड पुगेको हो ।  बैंकको खूद ब्याज आम्दानी समेत १ अर्ब ९ करोडबाट बढेर १ अर्ब ४६ करोड पुगेको छ ।  बैंकको चुक्तापूँजी...

भर्खरै

शाखारहित बैंकिङ्ग सेवा बिस्तार गर्दै एनआइसी  एशिया

शाखारहित बैंकिङ्ग सेवा बिस्तार गर्दै एनआइसी एशिया

सुस्त पुनर्निर्माण, आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

सुस्त पुनर्निर्माण, आवश्यकता ७.०६ खर्ब, खर्च १.२ खर्ब

भन्सार वृद्धिको सरकारी निर्णय विरुद्ध चिनी व्यापारीको मोर्चाबन्दी !

भन्सार वृद्धिको सरकारी निर्णय विरुद्ध चिनी व्यापारीको मोर्चाबन्दी !

एकाएक चम्कियो सेञ्चुरी बैंक, कारोबारमा पहिरो जाँदा बजारमा 'अशुभ संकेत'

एकाएक चम्कियो सेञ्चुरी बैंक, कारोबारमा पहिरो जाँदा बजारमा 'अशुभ संकेत'

Sunrise Bank Limited

सनराइज बैंकमा खाता खोल्दा स्वास्थ्य बिमाको सुविधा, ५ लाखसम्मको दुर्घटना बिमा पनि

Suvod Kumar Karna

राष्ट्रबैंकको संचालकमा सुवोधकुमार कर्णको नियुक्ति

अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी बर्तौलालाई

अनेरास्ववियुको कार्यबाहक अध्यक्षको जिम्मेवारी बर्तौलालाई

समाजसेवामा टेलिकमको आक्रामक मूभ

समाजसेवामा टेलिकमको आक्रामक मूभ

Puspa Kandel

योजना आयोगको उपाध्यक्षमा कँडेल, ६ सदस्यमा को-को आए ?

सामाजिक सुरक्षा भत्ता कटौतीको व्यापक विरोध, निर्णय फिर्ता

सामाजिक सुरक्षा भत्ता कटौतीको व्यापक विरोध, निर्णय फिर्ता

अमेरिकाको स्टील करबारे ठूला शक्तिराष्ट्रद्वारा चासो व्यक्त

अमेरिकाको स्टील करबारे ठूला शक्तिराष्ट्रद्वारा चासो व्यक्त

shangri-la development bank

पूँजी पुगेपछि सांग्रीलाको नगद लाभांशमा जोड

एभरेष्टकाे साधारण सभाले के के पारित गर्याे प्रस्ताव ?

एभरेष्टकाे साधारण सभाले के के पारित गर्याे प्रस्ताव ?

पाेखरा फाइनान्सको पनि खुम्चियो नाफा, वित्तीय अवस्था झन् कमजोर

पाेखरा फाइनान्सको पनि खुम्चियो नाफा, वित्तीय अवस्था झन् कमजोर

Laxmi Laghubitta Bittiya Sanstha

लक्ष्मी लघुवित्त: खूद नाफा घट्यो, रिजर्ब बढ्यो